Computer Training Center Kalimati

Computer Training Center Kalimati

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Computer Training Center Kalimati, Computer training school, Kalimati, Kathmandu, Katmandu.

🖥️ Smart Computer Training Center
💻 Empowering Skills Through Technology
📚 Computer Courses | Practical Training
🎯 Learn • Practice • Succeed
🌐 Shaping Digital Careers

26/05/2026

🖥️📚
“किताब मात्रै होइन,
अब कम्प्युटर पनि रमाइलोसँग सिक्ने समय आएको छ! 😄

यहाँ पढाइ हुन्छ practical तरिकाले,
साथीहरूसँग fun गर्दै learning गर्ने मौका! 🎉

Typing देखि Graphic Design,
Video Editing देखि Office Package सम्म —
सबै कुरा सजिलो तरिकाले सिकाइन्छ। 💻✨

‘Learn With Enjoy’ को सही अनुभव लिन,
आजै join गर्नुहोस् हाम्रो computer class मा! 🚀”


24/05/2026

🚨 𝐒𝐭𝐢𝐥𝐥 𝐒𝐞𝐚𝐫𝐜𝐡𝐢𝐧𝐠 𝐟𝐨𝐫 𝐚 𝐉𝐨𝐛 𝐖𝐢𝐭𝐡𝐨𝐮𝐭 𝐂𝐨𝐦𝐩𝐮𝐭𝐞𝐫 𝐒𝐤𝐢𝐥𝐥𝐬?
आजको 𝐃𝐢𝐠𝐢𝐭𝐚𝐥 𝐰𝐨𝐫𝐥𝐝 मा 𝐂𝐨𝐦𝐩𝐮𝐭𝐞𝐫 𝐒𝐤𝐢𝐥𝐥 बिना 𝐂𝐚𝐫𝐞𝐞𝐫 𝐆𝐫𝐨𝐰 गर्न गाह्रो छ! 😟

अब एउटै 𝐂𝐨𝐮𝐫𝐬𝐞 मा सिक्नुहोस्:
✅ Basic Computer Course
✅ Advance Office Package
✅ Graphic Design
✅ Advanced Excel
✅ AI Tools
✅ Mobile Videography & Video Editing
🎁 𝐁𝐨𝐧𝐮𝐬: 𝐂𝐨𝐧𝐭𝐞𝐧𝐭 𝐂𝐫𝐞𝐚𝐭𝐢𝐨𝐧 + 𝐒𝐨𝐜𝐢𝐚𝐥 𝐌𝐞𝐝𝐢𝐚 𝐌𝐚𝐫𝐤𝐞𝐭𝐢𝐧𝐠

💼 𝐁𝐚𝐬𝐢𝐜 देखि 𝐏𝐫𝐨𝐟𝐞𝐬𝐬𝐢𝐨𝐧𝐚𝐥 𝐃𝐢𝐩𝐥𝐨𝐦𝐚 𝐋𝐞𝐯𝐞𝐥 सम्मको 𝐏𝐫𝐚𝐜𝐭𝐢𝐜𝐚𝐥 𝐓𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠
👨‍🏫 Job-Oriented Classes
📜 𝐂𝐞𝐫𝐭𝐢𝐟𝐢𝐜𝐚𝐭𝐞 + 𝐂𝐚𝐫𝐞𝐞𝐫 𝐒𝐮𝐩𝐩𝐨𝐫𝐭
💻 Physical & Online Classes Available

🎯 𝐏𝐞𝐫𝐟𝐞𝐜𝐭 𝐅𝐨𝐫:
Students • Job Seekers • Office Staff • Freelancers • Business Owners

📍 𝐊𝐚𝐥𝐢𝐦𝐚𝐭𝐢 | 𝐁𝐚𝐠𝐛𝐚𝐳𝐚𝐫, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮
📞 𝟗𝟖𝟓𝟏𝟐𝟔𝟗𝟎𝟗𝟗

𝐂𝐨𝐮𝐫𝐬𝐞 𝐨𝐮𝐭𝐥𝐢𝐧𝐞:
🌐 https://www.kantipurtechnical.com/training/diploma-in-computer-application/

22/05/2026
12/05/2026

SEE को नतिजा सोचे जस्तो भएन?
निराश नहुनुहोस्! तपाईँको शैक्षिक यात्रालाई पुनः गति दिन हामी सञ्चालन गर्दैछौँ— ग्रेड सुधार (Chance Exam) विशेष कक्षाहरू।

योग्य शिक्षकहरूको मार्गदर्शन र सही तयारीले यो पटक सफलता निश्चित छ! 💪
किन हामीलाई रोज्ने?
✅ अनुभवी र सहयोगी शिक्षकहरू
✅ विषयगत गहिरो पढाइ (Intensive Coaching)
✅ नियमित अभ्यास र Model Questions मा जोड
✅ कमजोर विद्यार्थीका लागि विशेष ध्यान
✅ Digital Classroom को सुविधा

समयमै सही निर्णय लिनुहोस् र आफ्नो भविष्य सुरक्षित गर्नुहोस्। आजै भर्ना हुनुहोस्!

Visit our 𝐊𝐚𝐥𝐢𝐦𝐚𝐭𝐢 𝐁𝐫𝐚𝐧𝐜𝐡 or 𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩 𝐮𝐬 for 𝐪𝐮𝐢𝐜𝐤 𝐞𝐧𝐫𝐨𝐥𝐥𝐦𝐞𝐧𝐭!
📞 01-5385805 | 📱 𝟗𝟖𝟔𝟐𝟒𝟔𝟖𝟒𝟔𝟐| 💬 𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩: 𝟗𝟖𝟔𝟐𝟒𝟔𝟖𝟒𝟔𝟐
📍 𝐅𝐢𝐧𝐝 𝐮𝐬 𝐨𝐧 𝐆𝐨𝐨𝐠𝐥𝐞 𝐌𝐚𝐩𝐬: https://goo.gl/maps/xVxNaiUEVy1RLJ6Y8


#2 See less

11/05/2026

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा केहीबेरपछि सार्वजनिक गर्दैछ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार, साँझ ८ बजे पत्रकार सम्मेनल गरेर नतिजा सार्वजनिक गरिनेछ । विद्यार्थीले भने ९ बजेपछि नतिजा हेर्नसक्ने उनले बताए ।

03/05/2026

🎓📢 *Office Handling Package – तपाईंको सफल करियरको पहिलो कदम!* 🌟

✨ *तपाईंको भविष्य उज्ज्वल बनाउने अवसर अब सुरु भयो!* ✨

हाम्रो **Office Handling Package Course** का लागि भर्ना खुला गरिएको जानकारी गराउन पाउँदा हामी अत्यन्त खुशी छौं। यदि तपाईं कम्प्युटर सीप सिकेर राम्रो जागिर,
अफिस काम वा आफ्नो करियरलाई अगाडि बढाउन चाहनुहुन्छ भने यो कोर्स तपाईंका लागि नै हो।

💻 **यस कोर्समा के–के सिकाइन्छ?**
✔ Computer Basic Knowledge (कम्प्युटर आधारभूत ज्ञान)
✔ MS Word (डकुमेन्ट तयार गर्ने सीप)
✔ MS Excel (डाटा, हिसाबकिताब, तालिका व्यवस्थापन)
✔ MS PowerPoint (Presentation बनाउने कला)
✔ Email, Internet & Office Communication Skills
✔ Practical Office Work Training

👨‍🏫 **हाम्रो विशेषताहरू:**
⭐ अनुभवी तथा दक्ष प्रशिक्षकहरूबाट प्रशिक्षण
⭐ पूर्ण रूपमा Practical Class आधारित सिकाइ
⭐ विद्यार्थीमैत्री वातावरण
⭐ Job oriented course (जागिर केन्द्रित तालिम)
⭐ छोटो समयमै दक्ष बन्ने अवसर

⏰ **किन Office Handling Package रोज्ने?**

1. Office Assistant / Office Staff

✔ दैनिक कार्यालय कामहरू व्यवस्थापन गर्ने
✔ फाइल, डकुमेन्ट, रिपोर्ट तयार गर्ने
✔ कम्प्युटरमा डाटा इन्ट्री गर्ने

📊 2. Data Entry Operator

✔ कम्प्युटरमा डाटा टाइप र व्यवस्थापन गर्ने
✔ Excel र database software प्रयोग गर्ने
✔ बैंक, कम्पनी र सरकारी कार्यालयमा काम गर्ने अवसर

🧾 3. Administrative Assistant

✔ अफिस व्यवस्थापनमा सहयोग गर्ने
✔ कर्मचारी तथा ग्राहकसँग समन्वय गर्ने
✔ रिपोर्ट र official documents तयार गर्ने

💻 4. Computer Operator

✔ MS Word, Excel, PowerPoint प्रयोग गर्ने
✔ रिपोर्ट तयार गर्ने र presentation बनाउने
✔ कार्यालय प्रणालीलाई डिजिटल रूपमा चलाउने

🏦 5. Banking & Finance Support Staff

✔ बैंकमा data handling र customer support काम
✔ document verification र record management

🏫 6. School / College Office Staff

✔ विद्यार्थी रेकर्ड राख्ने
✔ admission र प्रशासनिक काम गर्ने

🌐 7. Freelancing Opportunities

✔ Data entry work online गर्ने
✔ Document typing र formatting सेवा दिने
✔ घरमै बसेर पनि income कमाउने अवसर

📌 **सीट सीमित छ!**
त्यसैले ढिलो नगरी आजै भर्ना हुनुहोस् र आफ्नो भविष्यलाई नयाँ दिशा दिनुहोस्।

𝐊𝐚𝐥𝐢𝐦𝐚𝐭𝐢 𝐁𝐫𝐚𝐧𝐜𝐡
📞 01-5385805 | 📱 9862-468462
📍 Map: https://goo.gl/maps/xVxNaiUEVy1RLJ6Y8

📲 𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩 𝐔𝐬 𝐟𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐢𝐧𝐟𝐨: 9862-468462
🌐 Website: www.kantipurtechnical.com

29/04/2026

🔊TU मुख्य प्राविधिक सहायक (सूचना प्रविधि) सहायक प्रथम- Practical Class
लोक सेवा आयोगद्वारा आयोजित मुख्य प्राविधिक सहायक (सूचना प्रविधी) (TU) सहायक प्रथम कम्प्युटर अपरेटर पदको लिखित परीक्षामा उत्तीर्ण हुनु भएका सम्पूर्ण विद्यार्थी साथीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना!

मुख्य प्राविधिक सहायक (सूचना प्रविधी) (TU) सहायक प्रथम कम्प्युटर अपरेटरको विशेष Practical Class कक्षा यहि २० गते, आईतबार देखि नयाँ कक्षा सञ्चालन हुन गइरहेको छ।

📅मिति: 2083/01/20 गते, आईतबार

कक्षामा जोडिन र अन्य जानकारीको लागि दिइएको नम्बरमा सम्पर्क गर्नुहोला ।
📞9862468462, 9851269099
(यो नम्बर को WhatsApp मा पनि सम्पर्क गर्न सक्नुहुन्छ ।)

📍Kantipur Technical Institute,Kalimati,Kathmandu







#कम्प्युटर_अपरेटर







#त्रिभुवनकम्प्युटरअपरेटर

Want your school to be the top-listed School/college in Katmandu?

Click here to claim your Sponsored Listing.

Location

Address


Kalimati, Kathmandu
Katmandu
44600

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Saturday 10:00 - 16:00
Sunday 06:00 - 20:00