21/01/2026
निमन्त्रणा! निमन्त्रणा!! निमन्त्रणा!!!
यहि आउँदो २०८२ माघ ०९ गते शुक्रबार श्री वसन्त पञ्चमी तथा श्री सरस्वती पूजाको शुभअवसरमा हाम्रा सम्पूर्ण अभिभावक ज्यू तथा शुभेच्छुक ज्यूहरूमा ज्ञानकी देवी श्री सरस्वती माताको पूजा आराधनामा सरिक भई प्रसाद ग्रहण गर्नुहुन हार्दिक निमन्त्रणा टक्र्याउँदछौँ।
स्थान:म्याजिक स्टार स्कुल प्राङ्गण, ताम्रेश्वर
समय:बिहान ९:०० बजेदेखि दिउँसो १:०० बजेसम्म।
26/12/2025
21/12/2025