Kamadhenu Secondary School

Kamadhenu Secondary School This School was established in
2035 BS in the assistance of a few
conscious people in the locality o
(1)

11/01/2022
10/10/2017
सेन्ज जेभियर का विधार्थी कामधेनुमा
20/01/2017

सेन्ज जेभियर का विधार्थी कामधेनुमा

16/01/2017
06/11/2016

साथी हाे हामी रहौँला कहाँ अनुशासन नरहे
पढाइ हाम्रो सफल हुन्छ कहाँ पढ्ने मनै नरहे
स्कुल हाम्रो सुनकाे टुक्रा शिक्षक हिराकाे
कपि र कलम पहिलाे धन विध्याका छाेराकाे

कहाँ बाट हामी हेरौंला सँसार अाँखा नै नरहे
ए साथी हामी रहौला कहाँ अनुशासन नभए
स्कुल र पढाइ रमाइला हाम्रा सर र मिसले
पढाइ हाम्रो जुर्मुराउनु पर्छ साथी काे रिसले💕💕💕💕

पाठकाे तालमा नाचौँला कहाँ पढ्ने मनै नभए
ए साथी हामी रहौला कहाँ अनुशासन नरहे
चन्द्रमा छुने रहर हाम्रो नपढि मेटिन्न
पौरखी हामीले नगरी साथी चाेरेर पुगीन्न💌💌💌💌

सफल हामी हुदैनौ साथी पढाइ नभए
ए साथी हामी रहौला कहाँ अनुशासन नरहे🌹🌹🌹🌹🌹🌹

missing my school n school teachers💕💕💕💕Archana k.c.

05/11/2016

ताेतेबाेलि सिकाउने माता पिता हुन
क,ख,ग,घ सिकाउने गुरूवर्ग जुन
असल बाटाे हिडाउने हार्मा गुरूवर्ग
सधैं हामिले उहाहरूलाइ हसाउनु पर्छ💘💘💘💘💘

काउकुति लगाइ हाेइन पढेर हसाउनु पर्छ
कामधेनु(अरूणाेदय) मेराे स्कुलकाे नाम पढेर चम्काउनु पर्छ
सिङान पुछ्न अाउदैनथ्याे अङ्ग्रेजी वाेल्ने भयौ
सर,मिसकाे प्रयत्नमा अाज यहा अायौँ🌹🌹🌹🌹🌹

हजारौँ बालककाे स्याहार गर्न कति गाह्रो हाेला
अवश्यनै याे स्कुल ले ेएकदिन सिखर छाेला
नाम हेर कति राम्रो ज्ञान झनै राम्रो
फलाेस फुलाेस मेरो स्कुल शुभकामना छ हाम्रो 🌹🌹🌹🌹🌹🌹💕💕💕💕💕💕💕💕अर्चना के.सी. ::::::

04/11/2016

काम धेनु मेराे स्कुलकाे नाम
सबैलाइ शीझित पार्ने यसकाे काम
कम्पाउनले घेरिएकाे रूखविरूवाले भरिएको ✋✋
कति राम्रो मेराे स्कुल सहिदले नि हेरिरहेको

स्कुल भित्र साइन्स ल्याब अनि लाइबेरी पनि💋💋
सबैजना विधालय अाउछन ज्ञान भर्न भनि😉😉
मा वि स्तरकाे छ मेराे विधालय💑💑💑💑💑
सयौं जना यहा बाट उर्तिण भए💕💕💕💕
कृर्षि प्रधान देशमा कृर्षि विधालय 🎁🎁🎁
पर्यटन नि यहा अवलोकन गर्न अाए 🌹🌹🌹🌹अर्चना के:सी # # #

SLC विदाई र पुरस्कार वितरण
17/09/2016

SLC विदाई र पुरस्कार वितरण

Address

Seti-Devi V. D. C Ward No./6 Pakhachowk, Naikhandi
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Kamadhenu Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category