Glacier International College

Glacier International College

Share

आरम्भ एक अर्थपूर्ण कदम को।

25/12/2025
28/11/2025
18/09/2025

कक्षा 12 को स्थगित मौका परीक्षा मिति 2082-06-07 र 08 गते संचालन हुने ।परीक्षा केन्द्र भि एस निकेतन कलेज मा रहेको जानकारी गराईन्छ।

16/09/2025

असोज ७ र ८ गते कक्षा १२ को पुरक परिक्षा

16/09/2025

अत्यन्तै जरुरी सुचना !!!

परीक्षा सन्चालन हुने मिति : असोज २ गते देखी असोज ७ गते सम्म।

परीक्षाको समय :(कक्षा ११ र १२) :बिहान ७ बजे देखि १० बजे सम्म ।

नेपाल सरकारले जारी गरेको सुचना बमोजिम GEN-Z आन्दोलनको क्रममा ज्यान गुमाउने शहीदहरुको आत्माको चिर शान्तिको कामना सहित यही असोज १ गते राष्ट्रिय शोक दिवस मनाउनको लागि उक्त दिनको लागि तोकिएका सम्पूर्ण परीक्षाहरु स्थगित गरिएको छ । साथै असोज २ गते देखि असोज ७ गते सम्म प्रथम त्रैमासिक परीक्षा संचालनका लागि नया परीक्षा तालिका प्रकाशित गरिएको छ । सम्पूर्ण परीक्षाहरु तल उल्लेखित तालिका अनुसार सञ्चालन हुनेछन ।

10/09/2025

Dear Parents/Guardians,

We sincerely hope that you and your loved ones are safe and well. Our thoughts are with you and our dear students during this difficult and uncertain time. With the current situation leading to a curfew, we want you to know that we are here with you in spirit and will remain in touch.

Your safety means the most to us. Once the situation calms down, we will reconnect with you and your children.

Let us keep our nation in our prayers, and may Lord Pasupatinath protect and bless us all.

Warm regards,
Glacier International college

29/08/2025

Few seats available for Up-grading students. Hurry up

25/08/2025

Dear Parents,

Notice

This is to notify all that the college will remain closed tomorrow on the occasion of Teej.

Thank you

Photos from Glacier International College's post 18/08/2025

ORIENTATION PROGRAM 2082. PART 1

17/08/2025

तपाईको अभिनय यात्रा यहीँबाट सुरु हुन सक्छ! पर्दामा देखिने सपना अब यथार्थमा बदल्ने समय आएको छ। आफ्नो प्रतिभा देखाउने सुनौलो मौका नछुटाउनुहोस्। समृद्धि पिक्चर्स घोषणा गर्दै छ “पैसा -सिजन२” वेब सिरिजका लागि भव्य कास्टिङ कल!!!

📅 अडिसन मिति: भाद्र ५ र ६ गते (अगस्ट २१ र २२)
🕙 समय: बिहान १०:०० बजे देखि बेलुका ४:३० सम्म
📍 स्थान: ग्लेसियर इन्टरनेशनल कलेज, मिड-बानेश्वर (भेनस अस्पताल नजिक)

🎭 आवश्यक कलाकारहरू:
🔹 २५ जना पुरुष कलाकार (उमेर: २०–५५ वर्ष)
🔹 १५ जना महिला कलाकार (उमेर: २०–३५ वर्ष)
🔹 २ जना बाल कलाकार (उमेर: १०–१२ वर्ष)



📞 थप जानकारीका लागि: ९८१०३०७८८८ / ९८६८६७८५००

🎥 आफ्नो अभिनय प्रतिभा देखाउने उत्तम मौका!
🔥 कलाकार बन्ने सपना अब पुरा हुने समय आएको छ – तयार भएर आउनुहोस्!

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Shantinagar
Kathmandu

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00