सिकाई

सिकाई

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सिकाई, Education, Kathmandu.

सिकाई (Learning) पेजले विद्यार्थीहरूको सिकाई निर्माणका विश्वव्यापी रुपमा परिष्कृत, व्यावहारिक, वैज्ञानिक, प्रोग्रेसिव एवं नवीनतम बिधि, प्रक्रिया, डिज़ाइन र योजनाहरूको संकलन, अध्ययन, छलफल, अन्तर्क्रिया, प्रकाशन र प्रसारको काम गर्दछ ।

08/12/2025

चिसो बढ्यो?
बिहान उठनै सक्दैन?
अलिअलि चिसो लाग्या छ?
खानै खाँदैन?
पढाईको "टर्चर" दिनु हुँदैन?

संघर्ष गरेर पढ्ने बेला यस्तै यस्तै बहानाको पछि लागेर छोराछोरीको जीवन वर्वाद नपारौं र जीवनभर दुःख पाउने अवस्थामा नपुर्याऔं । उनीहरूलाई आफ्नो जिम्मेवारी उठाउन प्रोत्साहित गरौं र सुगम जीवन सुम्पौं।

नत्र, आफैं हलमा गएर एसईई र एसएलसी दिई दिने की??? 😎🤣😂

17/11/2025
28/10/2025

#सिकाई_सन्देश
घर–घरको गृहयुद्ध
यसमा अभिभावक र शिक्षकको भूमिका के हो?

19/10/2025

#सिकाई_सन्देश

19/10/2025

“Domain-specific knowledge can’t be learnt naturally - they should be taught explicitly.”

~ John Sweller, Cognitive Load Theory

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Kathmandu
44600