13/08/2026
🚀 EPS-TOPIK 2026 Model Question Set ❣️
सफलताको ढोका खोल्न नयाँ र परिमार्जित पाठ्यक्रममा आधारित नयाँ पुस्तक "2026 EPS-TOPIK Model Questions (30 Sets | Volume 2)" हाम्रोमा उपलब्ध छ! 📚✨
कोरियाली भाषा परीक्षा (EPS-TOPIK) मा उत्कृष्ट नतिजा ल्याउन र आफ्नो सपना पूरा गर्न यो पुस्तक तपाईंका लागि भरपर्दो मार्गदर्शक बन्नेछ।
🌟 यस पुस्तकका मुख्य विशेषताहरू:
नयाँ परिमार्जित पाठ्यक्रम: HRD Korea द्वारा डिसेम्बर २०२४ मा संशोधित मानक पाठ्यक्रम र नयाँ परीक्षा दायरालाई पूर्ण रूपमा समेटिएको।
३० सेट पूर्ण नमुनाथ परीक्षा (Volume 2): वास्तविक परीक्षाको ढाँचामा आधारित Reading र Listening प्रश्नहरू समावेश।
विभिन्न औद्योगिक क्षेत्रहरू समेटिएको: प्लास्टिक, कपडा, निर्माण, कृषि, मत्स्यपालन जस्ता क्षेत्रहरू समेटिएको।
QR Code Audio (सुनिएका सामग्रीहरू): QR Code scan गरेर सिधै फोनबाट Listening Audio सुन्न र अभ्यास गर्न सकिने सुविधा।
स्वअध्ययनका लागि उत्तम: विस्तृत उत्तर, व्याख्या र Listenings Script सहित तैयार पारिएकाले आफैं अध्ययन गर्नेहरूका लागि अति उपयोगी।
💡 आजै आफ्नो प्रति सुरक्षित गर्नुहोस् र आफ्नो तयारीलाई नयाँ उचाइमा पुर्याउनुहोस्! 📖🔥
🏢 पुस्तक प्राप्त गर्न तथा कक्षाहरूका लागि सम्पर्क गर्नुहोस्:
Top Chandeshwori Korean Language Centre
(Top Chandeshwori Language Institute)
📍 ठेगाना (Location): Gongabu, Shivamandir Chowk
📞 सम्पर्क नं (Contact Numbers): 01-4970121, 9813143435
💬 WhatsApp : 9761856047