त्रीचन्द्र बहुमुखी क्याम्पस इकाई, नयाँ शक्ति विद्यार्थी युनियन

  • Home
  • Nepal
  • Kathmandu
  • त्रीचन्द्र बहुमुखी क्याम्पस इकाई, नयाँ शक्ति विद्यार्थी युनियन

त्रीचन्द्र बहुमुखी क्याम्पस इकाई, नयाँ शक्ति विद्यार्थी युनियन Please follow us for updates, we look forward to your support and suggestions!

Official Page of Naya Shakti Student's Union (NSSU),
Trichandra Multiple Campus Unit Committee

Here we will try to keep in touch with our friends, members and well-wishers.

प्रारम्भीक बालविकास तथा शिक्षा(ECD) कार्यक्रम प्रभावकारी नहुनु, कर्मकाण्डी बनाइनु र निजि तथा सामुदायीक विद्यालयमा उही का...
19/05/2024

प्रारम्भीक बालविकास तथा शिक्षा(ECD) कार्यक्रम प्रभावकारी नहुनु, कर्मकाण्डी बनाइनु र निजि तथा सामुदायीक विद्यालयमा उही कार्यक्रम फरक फरक स्तरमा (निजि: ४ तह, सामुदायिक: १ तह मात्रै) संचालन हुँदाका असमान सिकाइ लगायत सामुदायिक विद्यालयमा कार्यकरत इसिडी कार्यक्रमका सहजकर्ता शिक्षकशिक्षिका र कर्मचारीहरुलाई राज्यको तर्फबाट भएको अवाहेलानालाई एकमुष्ट सम्बोधन गरी विद्यालयमा खाजा कार्यक्रमको बजेट समेत समयसापेक्ष पुनरावलोकन गरिनुपर्ने मागलाइ वेवास्ता गरिएको र यसमा विभिन्न तहका सरकारका प्रतिनिधिहरुबाट 'आफ्नो जिम्मेवारे नभएको' ओठे जवाफ आउने प्रवृत्तिको विरोध गर्दै बालबालिकासित सम्बन्धीत अति संवेदनशील मुद्दा तत्काल सम्बोधन गरियोस् भनी हाम्रो संगठनका अध्यक्ष Netra Chapai आज पाँचौ दिनको धर्नामा हुनुहुन्छ

यस धर्ना तथा प्रारम्भीक विकास तथा शिक्षा(ECD) सुधार आन्दोलन बारे 'जानकारी लिन' शिक्षा, विज्ञान तथा प्रविधि मंत्री माननीय श्री सुमना श्रेष्ठ धर्नास्थल माइतीघर मण्डलामा आउनुहुने कार्यक्रम बारे जानकारी प्राप्त भएको छ

सम्पूर्ण सरोकारवाला जनसमुदायमा ऐक्यबद्धताको लागी उपस्थित भैदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

समय: १०:०० बजे

सन्दर्भ सामाग्रीहरु :

१. https://himalpress.com/2024/05/139755/

२. https://www.onlinekhabar.com/2024/05/1480124
३. https://www.facebook.com/ShilapatraNews/videos/389439274093322/
https://ekantipur.com/Education/2024/05/18/pressure-on-the-government-to-improve-ecd-education-48-13.html

३. https://sannnews.com/2024/05/17/84447/

३. https://www.ratopati.com/story/427089/netra?fbclid=IwZXh0bgNhZW0CMTEAAR1LC8GVofbsDfhuQhJBVu45xx5wHyz6XG_ndzRMJQHpL0WjPGvFcclSwR0_aem_AXrCN5o1LMMwJNRiaFXiPV3N2pdalaAicXlCx-PkrJqyYsKpxJimm-R_cNFSW-fnXbrnzBZymcOxAiqZkxdmay0X

४. https://www.facebook.com/harekposts/videos/3598728663713458/?mibextid=jmPrMh&rdid=7AvPzJUBxQztcGCy

५. https://www.onlinekhabar.com/2024/05/1480124

तस्वीर साभार: रातोपाटी

गणतन्त्र नेपालको लागि कालो दिन !०५/०९/२०७७
20/12/2020

गणतन्त्र नेपालको लागि कालो दिन !
०५/०९/२०७७

A new twist in the Story ?
04/05/2019

A new twist in the Story ?

३ वर्षे र ४ वर्षे स्नातकोत्तर अध्ययनरत विध्यार्थिहरुको दोस्रो वर्षको परीक्षा फारम खुलेको जानकारी गराइन्छ।फारम बुझाउने अन...
21/02/2018

३ वर्षे र ४ वर्षे स्नातकोत्तर अध्ययनरत विध्यार्थिहरुको दोस्रो वर्षको परीक्षा फारम खुलेको जानकारी गराइन्छ।
फारम बुझाउने अन्तिम मिति २०७४ चैत १३ गते रहेको पनि यसै सुचनामार्फत जानकारी गराउन चाहान्छौ !

पछिल्लो समयमा सामाजिक संजालमा नयाँ शक्ति विध्यार्थी युनियनको केन्द्रिय कार्यलय रहेको हलको दुरुपयोग गरि लिएका तस्वीर र ति...
19/02/2018

पछिल्लो समयमा सामाजिक संजालमा नयाँ शक्ति विध्यार्थी युनियनको केन्द्रिय कार्यलय रहेको हलको दुरुपयोग गरि लिएका तस्वीर र तिनको प्रयोगद्वारा गर्न खोजिएको बदनामी बारे नयाँ शक्ति विध्यार्थी युनियनका केन्द्रिय अध्यक्ष Babu Shyam Gautam ज्यु द्वारा प्रकाशित विज्ञप्ति !

15/02/2018
25/10/2017

यस त्रीचन्द्र बहुमुखी क्याम्पसमा यहि आउदो कार्तिक १० गतेबाट नियमित कक्षा संचालन हुने व्यहोरा सुचित गरिन्छ ।
अध्यक्ष तथा
नयाँ शक्ति विध्यार्थी युनियन
त्रीचन्द्र बहुमुखी क्याम्पस आधार समिती परिवार

यहि मिति २०७४ साल भाद्र ०५ गतेदेखि यस  ऐतिहासिक त्रीचन्द्र बहुमुखी क्याम्पस ९९ वर्ष पुरा गरेर १००औ वर्षमा प्रवेश गर्दै छ...
20/08/2017

यहि मिति २०७४ साल भाद्र ०५ गतेदेखि यस ऐतिहासिक त्रीचन्द्र बहुमुखी क्याम्पस ९९ वर्ष पुरा गरेर १००औ वर्षमा प्रवेश गर्दै छ ।
सोहि उपलक्ष्यमा सम्मानित प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यमा शतवार्षिकी कार्यक्रम आयोजना हुदैछ ।
तपाइको गरिमामय उपास्थितिले शभाको शोभा बढाइदिनुहुन अनुरोध गर्दछौ ।

नयाँ शक्ती विद्यार्थी युनियन
त्रीचन्द्र क्याम्पस आधार कमिटी

04/07/2017

त्रीचन्द्र बहुमुखी क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत विध्यार्थी साथिहरुको वार्षिक परिक्षाको लागी परिक्षा केन्द्रहरु यसप्रकार छन् ।
नेपाल रत्न क्याम्पस (रत्न राज्य) 5370001-5370800
नेपाल कमर्स क्याम्पस 5370801-5371600
पब्लिक युथ 5371601-5372300
सरस्वती क्याम्पस 5372301-5372900
पाटन क्याम्पस 5372901-5373800
परिक्षा प्रवेश पत्रहरु क्याम्पसमा आज मिति २०७४ साल असार २० गतेदेखि उपलब्ध छ ।
सबैलाइ शुभकामना !
शुभ तैयारी , शुभ परिक्षा ।
नया शक्ती विध्यार्थी युनियन
त्रीचन्द्र बहुमुखी क्याम्पस आधार कमिटी

01/07/2017

भोलि मिति २०७४-०३-१८ गते त्रिभुवन बिश्वबिद्यालयको ५८स्थापना दिवस को उपलक्ष्यमा त्रीवि तथा त्रीविका आंगिक क्याम्पसहरु बिदा रहने जानकारी गराउछौ ।

नया शक्ती विध्यार्थी युनियन
त्रीचन्द्र बहुमुखी क्याम्पस आधार कमिटी

Address

Ghantaghar, Durbarmarg
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when त्रीचन्द्र बहुमुखी क्याम्पस इकाई, नयाँ शक्ति विद्यार्थी युनियन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share