05/02/2022
आदरणीय अभिभावक , शिक्षक शिक्षिका तथा प्यारा नानी बाबुहरू
नमस्कार !
भोलि माघ 23 गते आइतबार सरस्वती तथा वसन्त पंचमीको पावन अवसरमा शिक्षण संस्थामा सार्वजनिक बिदा भएकोले भोलिको online कक्षा नहुने साथै विगत वर्ष हरुमा जस्तो बिद्यालयमा गरिने सामुहिक सरस्वती पूजा यो वर्ष Covid को कारण सम्भव नभएकोले बिद्यालयमा सामान्य आैपचारिक पूजा हुने र साना नानी बाबुहरुको बिषेश छुटका साथ भर्नाको साथै अक्षरारम्भको कार्यक्रम मात्र हुने कुरा जानकारी गराइन्छ ।
बिद्याकि देवी सरस्वती माताले हामी सबैको कल्याण गरून् ।
धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏