सामान्य ज्ञान

सामान्य ज्ञान यो पेज "लाईक" गर्नुहोस् र आफ्नो बौद्धिक विकास गर्नुहोस् ।

यस पेज मार्फत तपाईँहरुले सामान्य ज्ञान तथा विविध जानकारीहरु प्राप्त गर्न सक्नुहुनेछ ।

लोक सेवा आयोग, नेपाल राष्ट बैंक, शिक्षक सेवा अयोग लगायतका परिक्षा तयारीमा लाग्नु हुने सम्पूर्ण मित्रहरुलाई यो पेज उपयोगी हुनेछ ।

दिमाग खियाउने एउटै ठाउँ स्वागत छ यो पेजमा

31/08/2025

गायन प्रतियोगिता ‘नेपाल आइडल-६’ (छैटौं संस्करण)को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन् । आइतबार साँझ भए...

30/08/2025

'लुना लुइँटेल' को हुन् ?

29/06/2025
12/09/2024

भोलि शुक्रबार विद्यालयमा बाल दिवसका कार्यक्रम होलान् । यो पटकको राष्ट्रिय बाल दिवस २०८१ भाद्र २९ को आदर्श वाक्य चाहिँ "बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी" हो है । यो वर्ष गत वर्षकै नारालाई निरन्तरता दिइएको छ ।

30/10/2022

सन् १९९० मा एउटा अमेरिकन बैंकले बिल गटेसको २ लाख डलरको Loan reject गरेको थियो। सन् २००१ मा संसारकै धनी व्यक्ति बिल गटेसले त्यो बैंक किन्यो।

आज ३० ओक्टोबर, २०२२ मा आएर NCELL ले मेरो ४० रुपैयाको Loan reject गर्यो। हेर्दै जानुस् अब के हुनेवाला छ !

😎🤣

29/04/2022
04/02/2021

7+3 = 41021
8+4=41232
9+5=41445
10+6=?

04/02/2021

एउटा झोलीमा ५ ओटा स्याउ छन् | ति ५ ओटा स्याउ ५ जनालाई यसरी बाँडनुहोस कि हरेक व्यक्तिले एउटा स्याउ पाउन र एउटा स्याउ झोली मै रहोस्

31/01/2021

आज सोधिएका प्रश्नका उत्तरहरु :

प्रश्न नं. १. कुन ग्रहलाई पृथ्वीको जुम्ल्याहा ग्रह भनिन्छ ?
ණ शुक्र

प्रश्न नं. २. खुट्टामा कान हुने जीव कुन हो ?
ණ झ्याउकिरी

प्रश्न नं. ३. कुन देशमा अखबार कपडामा छापिन्छ ?
ණ स्पेन

प्रश्न नं. ४. क्रिस्टोफर कोलम्बसले अमेरिका कहिले पत्ता लगाएका थिए ?
ණ सन् १४९२

प्रश्न नं. ५. नेपालको अरुण नदी तिब्बातमा के नाम ले चिनिन्छ ?
ණ फुजुङ

प्रश्न नं. ६. देउती बज्यैको मन्दिर नेपालको कुन जिल्लामा पर्दछ ?
ණ सुर्खेत

प्रश्न नं. ७. तलका मध्ये कुन चाहिँ मिल्दैन् ?
A,B,C,D,E,F,K
ණ F (F भिटामिन होइन)

प्रश्न नं. ८. नाच हेर्दा हेर्दै मर्न राजा को हुन् ?
ණ प्रताप मल्ल

प्रश्न नं. ९. अमेरिकाको गान्धी भनेर कसलाई चिनिन्छ ?
ණ मार्टिन लुथर किङ

प्रश्न नं. १०. ‘परराष्ट्रका प्रशासक’ पुस्तकका लेखक को हुन् ?
ණ डा. मदनकुमार भट्टराई

प्रश्न नं. ११. २०७७ साल माघ २ गते मनाईएको राष्ट्रिय भुकम्प सुरक्षा दिवसको नारा के थियो ?
ණ “बहुप्रकोपिय विपदमा भुक्मपीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा”

प्रश्न नं. १२. एक पटक मुटु धडकन कति समय लाग्छ ?
ණ ०.८ सेकेन्ड

ज्ञान बाड्नु नै धर्म हो । त्यसैले लाइक तथा शेयर गर्न नभुल्नुहोला ।

31/01/2021

प्रश्न नं. १२. एक पटक मुटु धडकन कति समय लाग्छ ?

Address

Kathmandu

Telephone

+9779802052950

Website

Alerts

Be the first to know and let us send you an email when सामान्य ज्ञान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category