MRBK

MRBK

Share

A Page mixed with social issues and happening events around the world
Entertainment is the main goal

A Page mixed with social issues and happening events around the world
Entertainment is the main goal of this Page,however do give priority to Culture,Education and Science too
We post many type of videos from around the globe but we do not disrespect any community ,religion and belief.

20/03/2026

कहिलेकाहीँ हामी गलत हुँदैनौँ,
बस हामीसँग ती शब्दहरू हुँदैनन्,
जसले हामीलाई सही साबित गरोस्।

16/02/2026

अन्ततः रित्तिनु पनि भरिनु रहेछ !

14/02/2026

रात !
कालो छ रात !

05/02/2026

Life is a wave,
which in no two consecutive moments of its existence is composed of the same particles.

29/01/2026

झुक्नुपर्ने प्रेमले तर झुक्छ लाजले
अनुराग छैन रति संसारि लगावले

15/01/2026

के बिर्सिए जस्तो
हराए जस्तो

19/12/2025

कोपिला नै पनि त झर्छ कहिले
सधै सजिलो सफर हुदैन

05/12/2025

दुई कदम साथ हिडौं
छुटिनु त छदै छ
भरे फेरी एकान्तमा
रुनु त छदै छ
केही मिठो वात गर
रात त्यसै ढल्किदै छ

22/11/2025

पहिरोमा पुरिएको ढुङ्गाको काप जीवन
जन्म र मृत्यु बीचको आयुको नाप जीवन

09/11/2025

समयको बालुवा दलदल जस्तै हो...
धेरै कुरा त्यसमा हराएर जन सक्छन् बिना कुनै चिन्ह।

04/10/2025

तिमी जुन रहरले, म मा फुल्न आयौ।
सबै सुख हराए, सधैँ चोट पायौ।
म डुब्दो किनारा, कहाँ हास्न सक्नु।
व्यर्थै तिमीले मेरो, हात समायौ।

वैशालु ति तिम्रा रहरहरुमा,
न मैले कहिले हरियाली कोरें।
रक्ताम्य ति तिम्रा अधरहरुमा,
न मैले कहिले खुशियाली पोतें।
र सायद रीसाएउ, तिमी भित्रभित्रै।
न भित्री ति तिम्रा, खुलदुली सोधें।

रुझेहुन ति तिम्रा, पलक र आँखा,
म सँग कहिले ईशारा नबोल्दै।
रुखे हुन ति तिम्रा, योवन र भाखा।
म संग कहिले, निस्वाश नखोल्दै।
र सायद सराप्यौ, सधै वैशलाई।
जो सुन्यतासंगै, बिलाए म जस्तै।

तिमी जुन रहरले, म मा फुल्न आयौ।
सबै सुख हराए, सधैँ चोट पायौ

स्वर: नारायण गोपाल
शब्द: दिनेश अधिकारी
संगीत: दिब्य खालिङ्ग

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Ghattekulo
Kathmandu