Ganada Educational Consultancy

Ganada Educational Consultancy Ganada Educational Consultancy, established in 2016, helps students pursue studies abroad, offering IELTS, documentation, and language classes.

We are located at Chabahil complex on the 2nd floor.

21/08/2026

Eps exam schedule 2026 !!!

11/08/2026

EPS परीक्षा तयारी कक्षा धमाधम सञ्चालन भइरहेको छ !!!
यदि हजुरहरू पनि EPS-TOPIK परीक्षा तयारी कक्षा लिन चाहनुहुन्छ भने, हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ।
📞 Contact No.: + +977 15925158 l +977-9704141248
📍 Location: 2nd Floor, Chabahil Central Complex, Chabahil-07, Kathmandu

24/07/2026

(EPS) फारम को लागी आवश्यक कागाजतहरु बारे जानकारी

आज मिति २०८३-०४-०५ गते हाम्रो यस Ganada Educational Consultancy  को मेहनती विद्यार्थी बिशन राई दक्षिण कोरियाको फ्लाईट पर...
21/07/2026

आज मिति २०८३-०४-०५ गते हाम्रो यस Ganada Educational Consultancy को मेहनती विद्यार्थी बिशन राई दक्षिण कोरियाको फ्लाईट परेको हुँदा उहाँलाई सफल यात्राको कामना व्यक्त गर्दछौ। कोरियाको बसाई फलदायी रहोस्।🇳🇵✈️🇰🇷

21/07/2026

(EPS) कोरियन भाषा परीक्षा 2026 को नयॅा फारम सम्बन्धि सुचना !!!

आजबाट शुरू हुन गइरहेका कक्षा १२ को परीक्षाको सम्पूर्ण विद्यार्थीहरूलाइ हार्दिक शुभकामना साथै उज्वल भविष्यको कामना ‼️‼️‼️
27/04/2026

आजबाट शुरू हुन गइरहेका कक्षा १२ को परीक्षाको सम्पूर्ण विद्यार्थीहरूलाइ हार्दिक शुभकामना साथै उज्वल भविष्यको कामना ‼️‼️‼️

आज मिति २०८२-०७-१६ गते हाम्रो यस Ganada Educational Consultancy  को प्यारो विद्यार्थी आकाश शेर्पाको दक्षिण कोरियाको फ्ला...
02/11/2025

आज मिति २०८२-०७-१६ गते हाम्रो यस Ganada Educational Consultancy को प्यारो विद्यार्थी आकाश शेर्पाको दक्षिण कोरियाको फ्लाईट परेको हुँदा उहाँलाई सफल यात्राको कामना व्यक्त गर्दछौ। कोरियाको बसाई फलदायी रहोस्।🇳🇵✈️🇰🇷

आज मिति २०८२-०६-०५  गते आईतबारको दिन हाम्रो यस Ganada Educational Consultancy  को जेहेन्दार साथै प्रिय विद्यार्थी  इपिस ...
21/09/2025

आज मिति २०८२-०६-०५ गते आईतबारको दिन हाम्रो यस Ganada Educational Consultancy को जेहेन्दार साथै प्रिय विद्यार्थी इपिस मार्फत दक्षिण कोरिया 🇰🇷✈️
प्रस्थान गर्नुहुने Adhi Rai लाई सफल यात्राको शुभकामना साथै, कोरियाको बसाई फलदायीको कामना व्यक्त गर्दछौं।

आज मिति २०८२-०५-०१ गते दक्षिण कोरिया 🇰🇷 प्रस्थान गर्नुहुने हाम्रो जेहेन्दार र प्रिय विद्यार्थीहरू  युसम र   विशनलाई शुभय...
17/08/2025

आज मिति २०८२-०५-०१ गते दक्षिण कोरिया 🇰🇷 प्रस्थान गर्नुहुने हाम्रो जेहेन्दार र प्रिय विद्यार्थीहरू युसम र विशनलाई शुभयात्राको कामना साथै कोरिया बसाई फलदायीको कामना व्यक्त गर्दछौं।

आज मिति २०८२-०४-२०गते दक्षिण 🇰🇷कोरिया  प्रस्थान गर्ने हाम्रो जेहेन्दार विद्यार्थी  रवीन्द्र जैशीको सफल यात्राको कामना व्...
05/08/2025

आज मिति २०८२-०४-२०गते दक्षिण 🇰🇷कोरिया प्रस्थान गर्ने हाम्रो जेहेन्दार विद्यार्थी रवीन्द्र जैशीको सफल यात्राको कामना व्यक्त गर्दछौं। साथै कोरिया बसाई फलदायी रहोस् शुभकामना ।

Address

Chabahil
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Ganada Educational Consultancy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Ganada Educational Consultancy:

Shortcuts

Share