31/12/2021
दक्षिण कोरियाले सन् २०२२ का लागि ५९ हजार बिदेशी कामदारहरु भित्राउने गरी काेटाको आधिकारिक र अन्तिम निर्णय सार्बजनिक गरेको छ ।
उत्पादन - ४४,५००
कृषि तथा पशुपालन - ८,०००
माछापालन - ४,०००
निर्माण - २,४००
सेवा - १००
कुल - ५९,०००