Ramesh Mahato

Ramesh Mahato विद्यालयदेखि विश्वविद्यालयसम्मका सबै जानकारी पोष्ट गर्ने आधिकारीक समुह हो यो । This is my official page.

निर्वाचन आयोगप्रतिनिधि सभा निर्वाचन ,२०८२पहिलो हुने निर्वाचित हुने निर्वाचनमा मतगणनाको आधारमा दलगत स्थिति विजयी अग्रस्था...
06/03/2026

निर्वाचन आयोग
प्रतिनिधि सभा निर्वाचन ,२०८२
पहिलो हुने निर्वाचित हुने निर्वाचनमा मतगणनाको आधारमा दलगत स्थिति
विजयी
अग्रस्थान
प्रतिनिधि सभा (१०९ / १६५)

कक्षा १० को आवेदन फारामको म्याद थप सम्बन्धमा ।
03/12/2025

कक्षा १० को आवेदन फारामको म्याद थप सम्बन्धमा ।

27/10/2025

छठ पूजाको सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

छठ पूजाको शुभकामना 🌞🪔
27/10/2025

छठ पूजाको शुभकामना 🌞🪔

 # प्रमुख जिल्ला अधिकारीबाट जिल्लाभर जारी निषेधाज्ञा हटाईएको छ कर्फ्यू लगाईएको क्षेत्रमा निषेधाज्ञा कायमै सम्बन्धि अत्यन...
13/09/2025

# प्रमुख जिल्ला अधिकारीबाट जिल्लाभर जारी निषेधाज्ञा हटाईएको छ कर्फ्यू लगाईएको क्षेत्रमा निषेधाज्ञा कायमै सम्बन्धि अत्यन्त जरुरी सूचना !

अब भोलि देखि निम्न क्षेत्रमा कर्फ्यू लगाईएको क्षेत्र बाहेकको जिल्लाभर मिति २०८२।०५।२७ गते बिहान ५ बजे ९ बजे सम्म र बेलुक...
11/09/2025

अब भोलि देखि निम्न क्षेत्रमा कर्फ्यू लगाईएको क्षेत्र बाहेकको जिल्लाभर मिति २०८२।०५।२७ गते बिहान ५ बजे ९ बजे सम्म र बेलुका ५ देखि ७:३० बजे सम्म आवश्यक परे आवतजावत गर्न मिल्ने ।

11/09/2025

आदरणीय ग्राहक महानुभावहरु,
हालको परिस्थितिलाई ध्यानमा राख्दै यहाँहरुलाई प्रदान गरिएको निःशुल्क डाटा, लोकल भ्वाइस कल र एसएमएस सेवा यही भाद्र २७ गते शुक्रबारसम्मका लागि बढाईएको जानकारी गराउँदछौं ।

तपाईं जहाँ भए पनि आफ्ना प्रियजनसँग सहजै सम्पर्कमा रहन सहयोग पुऱ्याउने हाम्रो निरन्तरको प्रतिबद्धता बमोजिम यो निःशुल्क सेवाको समयसीमा थप गरिएको हो ।

एनसेल

नेपाल राष्ट्र बैंकको सूचना (२०८२।०५।२६) ।
11/09/2025

नेपाल राष्ट्र बैंकको सूचना (२०८२।०५।२६) ।

10/09/2025

हाल देशमा उत्पन्न विषम परिस्थितिमा देश विदेशमा रहेका आफन्तजनसंगकाे सम्पर्कलाई सहज बनाउन यस कम्पनीका आदरणीय ग्राहक महानुभावहरूलाई ३ दिनको लागि डाटा तथा भ्वाइस सहितकाे प्याकेज निशुल्क उपलब्ध हुने ब्यहाेरा अनुरोध गर्दछौं । Please dial:*1415*8*3 # for data,*1415*8*7 voice-Nepal Telecom

प्रतिनिधि सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
10/09/2025

प्रतिनिधि सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

काठमाडौं विमानस्थल खुल्योहिजो मंगलबारदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बुधबार दिउँसो साढे तीन बजेदेख...
10/09/2025

काठमाडौं विमानस्थल खुल्यो

हिजो मंगलबारदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बुधबार दिउँसो साढे तीन बजेदेखि सञ्चालनमा आएको छ।

विमानस्थल शुरक्षा समितिको बैठकले बन्द गरिएको विमानस्थल पुनः सुचारु गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

विमानस्थल सञ्चालनमा आएपछि काठमाडौं विमानस्थल प्रशासनले यात्रुहरुलाई आफ्ना टिकट किनेका एजेन्सी वा सम्बन्धित वायुसेवासँग सम्पर्क गरेर मात्रै विमानस्थलमा आउन आग्रह गरेको छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Ramesh Mahato posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category