Goodlife Education

Goodlife Education To provide value and quality to student and education provider is our goal.

13/02/2021
आउनुहोस् हामी तपाइहरुको सपना पुरागर्नेछौ।  भाषा पढौं र STUDENT,TRAINING,DEPENDENT & WORKING VISA मा विदेश जाअौं। # जापान...
31/03/2020

आउनुहोस् हामी तपाइहरुको सपना पुरागर्नेछौ।
भाषा पढौं र STUDENT,
TRAINING,DEPENDENT & WORKING VISA मा विदेश जाअौं।
# जापानीज भाषा # कोरीयान भाषा # अंग्रेजी भाषा # चाइनिज भाषा
TEST PREPARATION CLASS:
IELTS/ SAT/ JLPT/ NAT/ GMAT
# जापानीज भाषामा Student Visa को लागि कम्तीमा N5 गरौं र Working Visa & Training Visa को लागि N4 गरौं ।
# युरोप जानचाहानेहरुको लागि सुवर्ण अबसर युरोपको LATVIA & BULGARIA ( Schengen Country) मा Student Visa 100% लाग्छ ।
# EPS TOPIK को नयाँ Modle अनुसार पढाइन्छ ।
# प्रत्येक हप्तामा परीक्षा लिइन्छ। र परीक्षाको लागि Feedback Class को व्यवस्था छ।
# पढाइमा कमजोर विद्यार्थी लाई छुट्टै Class को व्यवस्था छ।
# Spicale class को व्यवस्था छ।
# अनुभवी तथा दक्ष शिक्षक द्वारा एउटा कक्षामा बढिमा १० जनामात्रा विद्यार्थी राखी पढाइन्छ ।
# कक्षा सन्चालन समय बिहान ६ बजे देखि साझ ६ बजे सम्म सन्चालन गरीनेछ ।
थप जानकारीको लागि सम्पर्क :
Good Life Education Pvt.Ltd. Gongabu, Kathmandu
014358679,9841379372, 9851133914

नेपाल सरकार र जापान सरकार बीच हालै भएको श्रम सम्झौता अन्तर्गत JFT-Basic (Japan Foundation Test) प्रणाली द्वारा जापान जान...
17/01/2020

नेपाल सरकार र जापान सरकार बीच हालै भएको श्रम सम्झौता अन्तर्गत JFT-Basic (Japan Foundation Test) प्रणाली द्वारा जापान जान चाहनु हुन्छ? तर के गर्ने थाहा छैन? चिन्ता नलिनुस हामी तपाईहरु लाई सहयोग गर्ने छौ बिना कुनै शुल्क।
March 2020 को गोलाप्रथाको आवेदन January 17,2020 मा सुरु हुन्छ र January 23,2020 मा समाप्त हुन्छ।
छलफलका बिषयहरु........
•कसरी JFT-Basic मा सामेल हुने?
•JFT को लागी भाषा चाहिन्छ?
•के परिक्षामा सामेल हुन सम्बंधित काममा दक्ष हुन पर्छ?
•उमेर र योग्यता कति हुनुपर्छ?
•कुन Format मा Test दिने?
•कति minute को Exam हुन्छ?
•Test Structure कस्तो हुन्छ?
माथि उल्लिखित प्रश्न वा अन्य कुनै जानकारी को लागी हामीलाई सम्झनु होस्
Good Life Education Pvt. Ltd.
Samakhusi Town planning, kathmandu
☎️ 01-4385722, 01-4358679
📱9851133914, 9841379372
Sunday-Friday
Time: 6:00AM-6:00PM

16/01/2020
जापानले २,३०० कामदार लैजाने भयको छ।* पहिलो चरणमा १,००० जना र दोस्रो चरणमा १३०० जना कामदार लैजाने भयकोछ।* पहिलो चरणको भाष...
05/01/2020

जापानले २,३०० कामदार लैजाने भयको छ।
* पहिलो चरणमा १,००० जना र दोस्रो चरणमा १३०० जना कामदार लैजाने भयकोछ।
* पहिलो चरणको भाषा परीक्षा २०२० जनवरी ७-८,१४-१६,२१-२३ र २८-२९ लिने भयको छ ।
* दोस्रो चरणको भाषा परीक्षा २०२० मार्च ३-५,९-१२ र १५-१९ तारीख मा लिने भयको छ ।
* परीक्षा स्थान : युनिभर्सल ल्याङ्वेज एन्ड कम्प्युटर ईन्स्टिच्युट , डिल्लीबजार , काठमाडौ मा हुने भयको छ ।
* भाषा परीक्षामा सहभागी हुन नेपाली नागरीकता,राहदानी वा सवारी चालक परीचयपत्र ल्याउनुपर्नेछ ।

CANADA जाने अबसर 2020VISA AFTER PAYMENT* STUDENT VISA* LMIA WORK PERMIT VISA * PERMANENT RESIDENCE     VISA* BUSINESS VI...
29/12/2019

CANADA जाने अबसर 2020
VISA AFTER PAYMENT
* STUDENT VISA
* LMIA WORK PERMIT VISA
* PERMANENT RESIDENCE
VISA
* BUSINESS VISA
* TRAINING VISA
एउटै छानामुनि सम्पुर्ण सुबिधाहरु थप जानकारीकोलागी GOOD LIFE EDUCATION PVT.LTD.
01-4385723,4358679,9851133914,9841379372
Email: [email protected]
Samakhusi, Kathmandu

Address

Samakhusi, Kathmandu
Kathmandu
0977

Alerts

Be the first to know and let us send you an email when Goodlife Education posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share