01/11/2025
तिमी भन्दा पर छु म,
तिमीले सोचे भन्दा भिन्न छु म,
अरुको यस्तो भनेर मलाई के तुलना गर्छौ ,
यो समाजको दायराभन्दा फराकिलो छु म
Connecting and reunite the students who get connected with me by any source
01/11/2025
तिमी भन्दा पर छु म,
तिमीले सोचे भन्दा भिन्न छु म,
अरुको यस्तो भनेर मलाई के तुलना गर्छौ ,
यो समाजको दायराभन्दा फराकिलो छु म