Adharsheela College

Adharsheela College Your future starts here :)

Congratulations to you all for your great Success @ result of 4th year
03/12/2024

Congratulations to you all for your great Success @ result of 4th year

22/08/2024
Admission OpenAdmission Open Apply Now: https://bit.ly/3Rtxlm3 Grade XI: Management | Humanities | Education | Law For f...
02/07/2024

Admission Open
Admission Open Apply Now: https://bit.ly/3Rtxlm3 Grade XI: Management | Humanities | Education | Law For further information: Oxford Secondary School Nayabazar, Kathmandu 01-4964446, 01-4980075, 9841613400 [email protected]

27/06/2024
Pre - Registration  Opens at Oxford for Class 11
20/06/2024

Pre - Registration Opens at Oxford for Class 11

02/06/2024

Message for Students: Tara Ji
प्रिय विद्यार्थी, तिमी नोकर होइन, मालिक बन । तर मलाई शङ्का छ, कतै तिमीलाई नोकर बन्ने बानी परिसकेको त छैन ?
तिमी आफै पढ्दैनौ तिमीलाई 'पढ' भन्नु पर्छ ,तिमी आफै लेख्दैनौ तिमीलाई 'लेख' भन्नु पर्छ । तिमी आँफै सबेरै उठ्दैनौ तिमीलाई 'सबेरै उठ' भन्नु पर्छ । तिमी आँफै अनुशासनमा बस्दैनौ तिमीलाई 'अनुशासनमा बस' भन्नु पर्छ । सधैं आदेश दिइराख्नु पर्ने नोकरलाई हो मालिकलाई होइन, सधैं बटन थिची राख्नुपर्ने मेसिनको हो मान्छेको होइन, मान्छेले विवेकले पनि काम गर्नुपर्छ ।
मेरो अनुरोध,
प्रिय विद्यार्थी, तिमी नोकर होइन मालिक बन । जुन विद्यार्थीलाई आफू मालिक हुँ भन्ने थाहा हुन्छ उसलाई कसैले 'पढ'भन्नु पर्दैन ऊ आफै पढ्छ ,उसलाई कसैले 'लेख' भन्नु पर्दैन ऊ आँफै लेख्छ । उसलाई कसैले 'सबेरै उठ' भन्नु पर्दैन , ऊ आँफै सबेरै उठ्छ , उसलाई कसैले 'गृहकार्य गर' भन्नु पर्दैन ऊ आफै गृहकार्य गर्छ । किनकि मालिकलाई थाहा हुन्छ 'आज म जे गर्दैछु त्यो अरु कसैको लागि होइन,मेरा लागि गर्दैछु ।'
जुन विद्यार्थीलाई स्कुल तहमै नोकर बन्ने बानी परेको हुन्छ ऊ वास्तविक जीवनमा कदापी मालिक बन्न सक्दैन, उसले सधैं अरुको आदेश पर्खिरहन्छ । तर जसलाई स्कुल लेभलमै मालिक बन्ने बानी परेको हुन्छ ऊ वास्तविक जीवनमा कदापी अरूको दास बन्दैन , ऊ अाफ्नो जीवनको
मालिक आँफै बन्छ ।
प्रिय विद्यार्थी,एक पटक सोच त तिमी आज कसैको लागि होइन आफ्नो लागि पढ्दै छौ । एक पटक तिमी आँफैले आँफैलाई हेर त , तिमी अब बच्चा छैनौ र तिमी पशु पनि होइनौ यसर्थ आफ्नो लगाम अरुको हातमा नदेऊ,आफ्नो जिम्मेवारी लेऊ र मान्छे बन्नुको परिचय देऊ ।
Tara Ji

09/05/2024

Election of Head Boy and Head Girl at Oxford Secondary School, Nayabazar, Oxford College , Nayabazar, Balaju Kathmandu.

Best wishes to all  SEE appearing students.   Good luck!
28/03/2024

Best wishes to all SEE appearing students. Good luck!

08/03/2024

महिलामा लगानीः सभ्य र समुन्नत् समाजको थालनी भन्ने नाराको साथ ११४ अन्तर्राष्ट्रिय नारी दिबसको हार्दिक शुभकामना ।।।
🌼🏵️🏵️🏵️🏵️ 🌼🌼🌼

तमुहरुको महान पर्व ल्होसारको अवसरमा  सम्पूर्ण दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
31/12/2023

तमुहरुको महान पर्व ल्होसारको अवसरमा सम्पूर्ण दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

Address

Nayabazar
Kathmandu

Telephone

+97714980075

Alerts

Be the first to know and let us send you an email when Adharsheela College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Adharsheela College:

Shortcuts

Share