03/12/2025
Times Elementary School मा आयोजित Bridge Competitionमा सहभागी भएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक धन्यवाद। 🙏✨
विजेता बन्न सफल सबै विद्यार्थीहरूलाई विशेष बधाई! 🎉
This was not just a bridge-building competition, but a STEAM learning experience where students learned how to work in teams, build coordination, and apply Science, Technology, Engineering, Mathematics, and Art concepts in their projects.
यस्ता गतिविधिहरूले विद्यार्थीहरूको सर्जनशीलता, सहकार्य र समस्या समाधान क्षमता विकास गर्न ठूलो योगदान पुर्याउँछ।