ज्ञानसागर - लोकसेवा एकेडेमी

ज्ञानसागर - लोकसेवा एकेडेमी

Share

its all about our educatuion

05/11/2024

यो वर्ष १४ सचिवसहित २११९ सरकारी कर्मचारी अवकाशमा जाँदै

Photos from ज्ञानसागर - लोकसेवा एकेडेमी's post 04/11/2024

परीक्षा तालिका LLB 1st Year 🙏❤️
परीक्षा फाराम भर्न छुटेकाले २३ गतेभित्र फाराम भर्न मिल्ने ।
Exam Schedule for L.L.B. 1st Year Regular and Partial - 2079

26/10/2024

निजामतीमा ५२ हजार दरबन्दी रिक्त, दैनिक सेवा प्रवाहमा समस्या

25/10/2024

नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड को बिज्ञापन !!

23/10/2024

९. शाखा अधिकृत नमूना प्रश्नोत्तर एवं पृष्ठपोषण @ साँझ ८:०० बजे 2081/07/23 gatey
Contact:9828927350

Photos from ज्ञानसागर - लोकसेवा एकेडेमी's post 23/10/2024

आजको गोरखापत्रमा प्रकाशित लोकसेवा सामाग्री ।

21/10/2024

📢 लोकसेवा आयोग तयारी कक्षा सुरु हुँदै!📢

📅 तारीख: कार्तिक २५ गतेदेखि ७ दिने विशेष कक्षा
🕕 समय: बिहान ६:०० - ८:०० र साँझ ६:०० - ८:००
📚 कक्षा: शाखा अधिकृत, नायब सुब्बा, खरिदार तयारी कक्षा

हाम्रा विशेषताहरू:
✅ सिकाइको विशेषता: अनुभवी तथा दक्ष शिक्षकहरूले सिकाउने
✅ भाषा: अंग्रेजी र नेपाली दुबैमा पढाइ
✅ ह्यान्डआउट्स: प्रत्येक दिन सिकाइका सामग्री उपलब्ध
✅ परीक्षा: हप्ताको २ दिन (सोमबार र शनिबार), नतिजा सोही दिन प्रकाशित
✅ लाइभ भिडियो: प्रत्येक कक्षा लाइभ माध्यमबाट उपलब्ध

तपाईंको सपना साकार पार्न हाम्रा कक्षाहरूमा सहभागी हुनुहोस्।
हाम्रो लक्ष्य - तपाईंको सफलता!

☎️ सम्पर्क:
982-8927350, 9843390806, 9863497042, 9851199780

#लोकसेवा_आयोग_तयारी #सफलताको_सुनौलो_अवसर #शाखाअधिकृत_तयारी #नायबसुब्बा_तयारी #खरिदार_तयारी #सपना_साकार

20/10/2024

ट्रायल पास’ गरेपछि अब ‘लाइसेन्स कार्ड’ आवश्यक नपर्ने, चिट काट्दा डिजिटल पेमेन्ट गर्न सकिने

Photos from ज्ञानसागर - लोकसेवा एकेडेमी's post 19/10/2024

माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षा केन्द्र सार्वजनिक भएको सम्बन्धि सूचना !!
🔹 परीक्षा मिति :- २०८१/०७/१०
🔹 समय :- दिउँसो १:०० वजे

19/10/2024

नेपाल राष्ट्र बैंकको पूर्व प्रकाशित विज्ञापन अनुसार सहायक निर्देशिक, प्रशासन, अधिकृत तृतीय र सहायक, प्रशासन, सहायक द्वितीय पदको प्रथम चरणको पूर्वयोग्यता परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना

18/10/2024

: अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ भने उनि आज बेलुका अ्मेरिका प्रस्थात गर्ने छ्न !!❤️pic cr : CAN

18/10/2024
Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Kathmandu