22/04/2020
CDO office ले धेरै सङ छलफल गर्नु पर्ने हुन्छ,कति लाई office मा meeting को लागि बोलाउनु पर्ने हुन्छ ,,सबै सङ पास हुदैन क्या ,,खाली जे गरे पनि गलत मात्र देख्ने ,,
common sense पनि लगाउन हो ,,CDO office नै हो पास दिने ,CDO नै बोलाउने लाई पास लिन गाह्रो छैन होला ,,,जरुरी काम परेर नै होला नि निस्केको