05/02/2024
💥💥𝐏𝐫𝐞-𝐑𝐞𝐠𝐢𝐬𝐭𝐫𝐚𝐭𝐢𝐨𝐧 𝐎𝐩𝐞𝐧 𝐟𝐨𝐫 𝟐𝟎𝟖1 !!!!!
Rainbow International School, one of the renown Montessori based School 𝐚𝐧𝐧𝐨𝐮𝐧𝐜𝐞𝐬 𝐏𝐫𝐞-r𝐞𝐠𝐢𝐬𝐭𝐫𝐚𝐭𝐢𝐨𝐧
for the A𝐜𝐚𝐝𝐞𝐦𝐢𝐜 Y𝐞𝐚𝐫 2𝟎𝟖𝟏 in Play Group to UKG on the auspicious occasion of Saraswati Puja (Shree Punchami). We have fostering, nurturing and stimulating environment where young minds can flourish. Our dedicated team of educators; committed to provide a holistic approach to early childhood education, focus on multiple development.
Seats are limited, so don't wait! Secure your child's enrollment today and give them a gift of the bright future.
👉 Thulobharyang, Swayambhu, Kathmandu
☎ 015249240 , 9860118350
05/08/2023
विद्यार्थीहरुको बढ्दो चापका कारण रेन्बो ईन्टरनेशनल स्कुल/कलेजमा नयाँ सवारी साधनको आवश्यकता पूर्ति ।
10/06/2023
नर्सरीदेखि कक्षा तीन सम्मका विद्यार्थीहरुका लागि नयाँ शैक्षिक सत्रदेखि लागु भएको inquiry based teaching/learning pedagogy अन्तर्गत आज पहिलो अभिभावक interaction Program सफल बनाउनु हुने सम्पुर्ण जनहरु प्रति हार्दिक आभार व्यक्त गर्दछौं ।।।
19/02/2023
Dear parents/ students and concerned personnel’s
We have shifted from Dallu Kathmandu to Thulo Bharyang, Ringroad, Swoyambhu, Kathmandu.
Please Find Google Maps link here: Rainbow international School/College
01-5380842
Rainbow international School/College · P825+W5Q, Thulobharyang, Kathmandu, Nepal
College
08/09/2021
प्यारा बिध्यार्थी भाइ बहिनीहरु।।।
यस बिध्यालयले हरेक बर्ष तिज पर्बमा नृत्य प्रतियोगिता गर्ने गरेकोमा गत बर्ष देखि कोरोनाको कारण प्रत्यक्षरुपमा कार्यक्रम गर्न नसकी रहेको अवस्थामा यस बर्ष TIKTOK को माध्यम बाट प्रतियोगिता गरिदै छ। अत: भोलि भदौ २४ दिउँसो १२:३० बजे भित्र तिज गितमा शान्स्कृतिक पहिरनमा बढीमा १ मिनेटको भिडियो बनाइ रेन्बो इन्टेरनेसनल स्कुलको फेसबुक पेजमा अप्लोड गर्न नर्सरी देखि कक्षा १० सम्मका इच्छुक बिध्यार्थीहरु लाइ अनुरोध गरिन्छ। प्रतियोगी मध्ये उत्कृष्ट ३ जना लाई पुरस्कारको ब्यबस्था छ। प्रतियोगीले नाम बिध्यालयको नाम र कक्षा अनिवार्य खुलाउनु पर्ने छ। तिज पर्बको उपलक्ष्यमा भोलि २४ गते स्कुल बिदा गरिएको छ।
रेन्बो स्कुल
31/07/2015
आउदो आइतबार १७ गते बिहान ७ बजे class 11 को orientation program छ है कलेज मा।सबै लाई निम्तो छ ।