Saint John Academy

Saint  John     Academy school at Simara Bara

We have such  an incredible team❤🔥
03/05/2022

We have such an incredible team❤🔥

Staff picnic -tal
17/03/2022

Staff picnic -tal

अत्यन्त जरुरी सूचना ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सुचना र जितपुरसिमरा उपनगरपालिकाको मिति २०७८ माघ  ७  गते को न...
24/01/2022

अत्यन्त जरुरी सूचना ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सुचना र जितपुरसिमरा उपनगरपालिकाको मिति २०७८ माघ ७ गते को निर्णय अनुसार माघ १५ गते सम्म पठन पाठन बन्द गर्नुपर्ने निर्देशन भएको हुँदा अर्को सूचना नभएसम्मका लागि यश बिधालयको सम्पूर्ण शैक्षिक गतिविधि बन्द रहने ब्यवहार
जानकारी गराउदछौ ।

16/01/2022

It is hereby informed to all concerned students, staffs and parents of Saint John's Academy, that the school will re-open on 3rd Magh, 2078 (Monday). Classes will be started at usual time.
All the students are requested to follow all the guidelines of Covid-19.

SCHOOL ADMINISTRATION
Saint John's Academy
सेन्ट् जोन्स् एकाडेमी

Glimpse of Christmas Gift Exchange 2K78🎄  @ Saint  John     Academy
24/12/2021

Glimpse of Christmas Gift Exchange 2K78🎄 @ Saint John Academy

Congratulations to  Keshav Narayan Mandal for being 1st🎉🎉🎁🎈 in Handwriting competition (Nepali category)   and  Bickey K...
03/12/2021

Congratulations to Keshav Narayan Mandal for being 1st🎉🎉🎁🎈 in Handwriting competition (Nepali category) and Bickey Kumar for being 3rd in Art competition ❣❤🎉🎉🎁
Organized by Rotract Club Of Simara.Your hard work and determination is proving your success and the new opportunity. We wish you keep continue the celebration and heights of success.

17/07/2021

अादरणीय अभिभावकज्यू,

मिति २०७८/४/३ गते (आइतबार)देखि
स्वास्थ सुरक्षाको मापदण्ड पुरा गर्दै विद्यार्थीहरुको भौतिक उपस्थितिमा सामाजिक दुरी कायम गरि सबै कक्षाहरु संचालन हुने व्यहोरा जानकारी गराउदछौ ।

बिधालय प्रशासन
सेन्ट् जोन्स् एकाडेमी

02/07/2021
20/05/2021

एसईई तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलले अध्ययन थालिसकेको छ । कार्यदल वैशाख २७ गते गठन गरिएको थियो । कार्यदललाई १५ दिनको समयसीमा दिइएको छ । एसईई र कक्षा १२ को परीक्षा गत वर्षकै मोडलमा गर्ने सुझाव सरोकारवालाहरुले दिएका छन् ।

बोर्डले कार्यदलकै अध्ययन प्रतिवेदन पर्खेको र त्यसकै आधारमा उपयुक्त विकल्पमा निर्णय गर्ने छ । कार्यदलले शिक्षकका पेसागत सङ्घ सङ्गठन, निजी विद्यालय सञ्चालक, सार्वजनिक विद्यालयका प्रधानाध्यापक लगायतसित छलफल गरिसकेको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले सरकारले अध्ययन प्रतिवेदन प्राप्त भएपछि एसईई र कक्षा १२ को परीक्षाको मोडालिटीको बारेमा निर्णय गर्ने जानकारी दिएका छन् ।

विद्यार्थीहरुको भर्ना तथा नामांकन असोज १५ गतेसम्ममा गरिसक्नु  पर्नेछ ।कतै तपाईंको बच्चा छुटेको  त   छैन ??आजै   स्कुलमा ...
27/09/2020

विद्यार्थीहरुको भर्ना तथा नामांकन असोज १५ गतेसम्ममा गरिसक्नु पर्नेछ ।
कतै तपाईंको बच्चा छुटेको त छैन ??
आजै स्कुलमा सम्पर्क राख्नुहोस् ।
सम्पर्क नः 9845410177
9860622755

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779865044145

Website

Alerts

Be the first to know and let us send you an email when Saint John Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Saint John Academy:

Shortcuts

Share

Category