Woori Consultancy Pvt Ltd

Woori Consultancy Pvt Ltd

Share

Remember Us For : Korean, Japanese, English, Hebrew, French, German Language
Test Preparation Class : EPS-TOPIK (UBT, CBT, PBT), NAT, JLPT, IELTS etc.

One of the Best Korean Institute in Nepal. Nepal's first EPS TOPIK mobile app maker.

24/11/2023

शिप बिल्डिंगको परिक्षा नतिजा बारे !

कोरियाले थप पाँच क्षेत्रमा कामदार लैजाने 24/11/2023

रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत कोरिया सरकारले उत्पादनमूलक क्षेत्रमा थप नेपाली युवा लैजान भाषा परीक्षा गर्ने भएको छ ।

ईपीएस शाखाका निर्देशक गुरुदत्त सुवेदीले कोरियाले रोजगारीका लागि लैजाने नेपाली युवाको संख्या बढाउँदै लगेको र कोरियाका साना तथा मझौला उत्पादनमूलक क्षेत्रमा थप कामदार आवश्यक रहेको जनाउँदै भाषा परीक्षा गर्ने भएको बताए ।

‘कोरियाले एक महिनामा ३ हजारभन्दा बढी नेपालीको भिसा लगाएका कारण उत्पादनमूलक क्षेत्रमा १ हप्ताभित्र भाषा परीक्षा आवेदन माग गर्ने तयारी भएको छ,’ सुवेदीले कारोबारसँग भने, ‘कोरियाले हाल कृषि तथा पशुपालन, उत्पादन र सिप बिल्डिङ क्षेत्रमा नेपाली माग गर्दै आएको अब निर्माण र सेवा क्षेत्रमा समेत नेपाली माग गर्ने तयारी गरेको छ ।

कोरियाले थप पाँच क्षेत्रमा कामदार लैजाने काठमाडौं– रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत कोरिया सरकारले उत्पादनमूलक क्षेत्रमा थप नेपाली युवा लैजान भाष.....

24/11/2023

कोरियन भाषाको ० लेवल देखिको कक्षा यहि मङ्सिर १० गते बिहान ७ बजे आइतबारबाट शुरु हुदैछ । नाम बुक गराउनु भएका हरुलाई अफिस बाट सम्पर्क गरिसकिएको छ र कोहि छुट्नु भएको भए यहि सुचनालाइ आधार मानि कक्षामा उपस्थित हुनु होला।
मिति : २०८० मङ्सिर १०
कक्षा समय : बिहान ७ बजे

Note : ** बिहान ६ बजे र ९ बजे को पनि ० लेवल बाट हुन लागेको हुदा इच्छुक व्यक्तिहरुले सम्पर्क सक्नु हुन्छ।**

सम्पर्क : उरी कन्सल्टेन्सी प्रा लि, सामाखुसी, काठमाडौँ ( ०१-४९५१७०९)

दक्षिण कोरियाले सन् २०२४ मा १ लाख ६५ हजार कामदार लैजाने 22/11/2023

दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समिति बैठकले उक्त निर्णय गरेको हो ।
कोरियामा मजदुर अभावलाई कम गर्नका लागि अहिलेसम्मकै बढी विदेशी कामदारलाई ल्याउन लागेको हो ।
सन् २०२४ का लागि तोकिएको १ लाख ६५ हजार कामदारमध्ये नयाँ कामदार १ लाख ४२ हजार ५ सय ३० जना आउने छन् । कामदार मध्ये २१ हजार ४ सय ६० जना कोरियामा एक कार्यावधि काम गरेका प्रतिबद्ध कामदार हुनेछन् । एक वर्ष कुनै कम्पनीमा निरन्तर काम गरे कम्पनीले चाहेमा कमिटेड कामदारको रुपमा डाक्न सक्ने नियम छ । कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेर पहिलो पटक कोरिया आउने नयाँ कामदारको रुपमा रहने छन् ।
कामदारमध्ये उत्पादन क्षेत्रमा ९५ हजार
कृषि क्षेत्रमा १६ हजार
पानी जहाज ५ हजार,
निर्माणमा ६ हजार,
सर्भिस क्षेत्रमा १३ हजार कामदार कोरिया आउनेछन् । त्यस्तै २० हजार कामदार भने माग बढी हुने क्षेत्रमा यहाँ ल्याउने गरी कोटा निर्धारण गरिएको छ । कोरियाली सरकारले पहिलो पटक ईपीएसमार्फत नै रेस्टुरेन्ट, होटेल, मोटेल र वनजंगल कटानी गर्नेजस्ता क्षेत्रमा पनि कामदार ल्याउने भएको छ ।

दक्षिण कोरियाले सन् २०२४ मा १ लाख ६५ हजार कामदार लैजाने दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । ....

22/11/2023

सम्बन्धित सबै लाइ जानकारी !
शिप बिल्डिंग अन्तर्गत स्किल टेस्ट को लागि तयारि कक्षाहरु अर्को हप्ता बाट शुरु हुने !!
सम्पर्क : 01-4951709, 9803719505

21/11/2023

Ship Building को रिजल्ट अनि skill test कहिले हुने बारे !
थप जानकारी : 01-4951709
Woori Consultancy, Samakhusi, KTM

17/11/2023

दशैं, तिहार र छठको लागि बिदा भएको हाम्रो कन्सल्टेन्सी यही मङ्सिर ४ गते सोमबारबाट खुल्ने र सबै कक्षाहरू पनि सुरु हुने जानकारी गराउन चाहन्छौं!
(नयाँ कक्षाहरू र ship building काे लागि skill test को पनि कक्षाहरू हुने हुँदा समयमा नै नाम टिपाउनु होला)
📱 01-4951709, 9803719505

06/11/2023

रोस्टरमा बसेका हरुलाई खुसिको खबर !
**** २०२३ मा ५औ लट खुल्ने ! ****
------------ रोजगार अनुमति जारि : -------------------

- उत्पादन तथा जहाज निर्माण : डिसेम्बर १४ देखि डिसेम्बर २० सम्म
- अन्य उद्योग (कृषि, पशुपालन, मत्स्यपालन, निर्माण र सेवा उद्योग)का लागि डिसेम्बर २१ देखि डिसेम्बर २६ सम्म

(तलको फोटो को ENGLISH Translation :)
5th employment permit application for new foreign workers in 2023 (11.20.~11.30.)

The Ministry of Employment and Labor (Minister Lee Jeong-sik) will accept new employment permits for the 5th time in 2023 for foreign workers under the Employment Permit System (E-9) through local labor offices nationwide from November 20th to the 30th of the same month.



Employment permits are issued to a total of 129,000 people, including 5,000 in the manufacturing industry, 400 in the shipbuilding industry, 3,000 in the livestock and livestock industry, 1,000 in the fishing industry, 1,000 in the construction industry, and 2,500 in the service industry. Flexible allocation* (approximately 7,000 people) will be provided if there is excess demand by industry. We plan to actively utilize it.

* Flexible allocation according to the demand for manpower by industry within the year, regardless of industry (10,000 flexible allocation in 2023)



This employment permit issuance doubles the allowable employment limit for foreign workers at each workplace that was implemented last September, added industries such as courier service and airport ground handling (limited to loading and unloading occupations), and expanded the E-7-4 quota (from 5,000 to 3.5). In order to quickly respond to the increase in on-site demand for foreign workers (E-9), etc., we plan to conduct the 4th issuance of employment permits in succession, complete the issuance by the end of the year and promote the rapid introduction of foreign workers.



Employers who wish to obtain a foreign worker (E-9) employment permit must go through an effort to recruit Koreans (7 days for agricultural, livestock, and fisheries, 14 days for other industries) and then visit the local employment and labor office or visit the Internet website (www.eps.go.kr). You can apply for an employment permit through ), and the application result will be confirmed on December 13th. Employment permits will be issued from December 14 to December 20 for the manufacturing and shipbuilding industries, and from December 21 to December 26 for other industries (agriculture, livestock, fisheries, construction, and service industries).

03/11/2023

पूर्व अभिमुखीकरण तालिम सम्बन्धमा ईपीएस कार्यालय को सूचना !

01/11/2023

पुनः रोस्टर कायम गर्ने सम्बन्धमा ईपीएस कार्यालय को सूचना !

27/10/2023

दशैं को बीचमा धेरै जनाको लेबर कन्ट्रयाक्ट आएको तर त्यसपछि के गर्ने अन्योल भै धेरै सोधपुछ भएको हुँदा यो भिडियो पुनः शेयर गरेका छौं । सबैले भिडियो पूरा हेर्नुहोला ! केही समस्या भएमा आईतबार ११ बजे देखि २ बजेको बीचमा हाम्रो कार्यालय मा आई सहयोग लिन सक्नु हुनेछ ।
https://youtu.be/kyufo3tVwX8?si=bi5_Ujamm8OEh6ai

16/10/2023

२०८० को बडा दशैँ र दिपावलीको उपलक्ष्यमा सबै विद्यार्थी भाइ बहिनि तथा शुभेक्छुकहरुलाई धेरै धेरै शुभ-कामना !!

हाल संचालनमा भै रहेको सबै कक्षाहरु मङ्सिर ४ गते सोमबार बाट संचालन हुने जानकारी गराउन चाहन्छौं।

*शिप बिल्डिंगका लागि तयारि परिक्षा गरि रहनु भएकाहरुले घर मै बसी परिक्षा दिन मिल्ने व्यबस्था मिलाइएको छ र केहि समस्या हरु भएमा 9803719505 मा सम्पर्क गर्नु होला !!

उरी कन्सल्टेन्सी प्रा लि परिवार //

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Samakhusi, Tokha 10
Kathmandu

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00