10/06/2026
खुसी को खबर । NCC NEPAL ARMY 100 DAYS SCHOOLTRAINING 2083 TAMV.
नेपालकै चुनिएका केहि स्कुललाई नेपाल आर्मी द्वारा दिइने संभवत देसकै उत्कृष्ट तालिममा यस बिद्यालय पर्न सफल भएको छ।
तसर्थ आज भएको विद्यार्थी छनौट orientation program का केहि दृश्यहरु: साथै छनौट हुन गहिरहेको 30 छात्र तथा छात्राहरुलाइ अग्रिम शुभकामना।