Kopess Kathmandu -32 Vighyanagar

Kopess Kathmandu -32 Vighyanagar Its simply for KOPESS Family for necessary news and notices.

09/06/2026
SEE FELICITATUON 2082 BATCH@
09/06/2026

SEE FELICITATUON 2082 BATCH@

२०८२ सालको SEE परीक्षामा उच्चतम  ३.९२ GPA सहित उत्कृष्ट रिजल्ट हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभ...
11/05/2026

२०८२ सालको SEE परीक्षामा उच्चतम ३.९२ GPA सहित उत्कृष्ट रिजल्ट हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना।
अहोरात्र खटिनुहुने शिक्षकज्यूहरू र अभिभावकज्यूप्रति हार्दिक नमन !!🙏🙏🙏

 #हामी स्तब्ध छौँ !!  #भावपूर्ण श्रद्धाञ्जली बाबु !!  #आत्माले शान्ति पाओस् !!  CUP FOOTBALL मा १ गोल गरेर फेका कप जिताए...
03/04/2026

#हामी स्तब्ध छौँ !!
#भावपूर्ण श्रद्धाञ्जली बाबु !!
#आत्माले शान्ति पाओस् !!
CUP FOOTBALL मा १ गोल गरेर फेका कप जिताएको कुरा सधैं स्कुलको इतिहासमा रहनेछ !! हामी सधैं सम्झिरहने छौँ !! #शोकको यो घडीमा परिवारजनमा हार्दिक समवेदना !!
😥😥😥

आजदेखि सञ्चालन हुन गइरहेको एस.ई.ई. (SEE) परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरुमा परीक्षाको पूर्ण सफलताको हार्दिक शुभका...
02/04/2026

आजदेखि सञ्चालन हुन गइरहेको एस.ई.ई. (SEE) परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरुमा परीक्षाको पूर्ण सफलताको हार्दिक शुभकामना ।।
ALL THE BEST👍👍
SEE BATCH 2082❤️

हामी गौरवान्नित छौँ !!हार्दिक बधाई  निश्चल श्रेष्ठ !!! असल डाक्टर बन्नु !! देश र बिरामीको सेवा गर्नु !! हाम्रो आशिर्वाद ...
25/02/2026

हामी गौरवान्नित छौँ !!
हार्दिक बधाई निश्चल श्रेष्ठ !!! असल डाक्टर बन्नु !!
देश र बिरामीको सेवा गर्नु !! हाम्रो आशिर्वाद !!!

हार्दिक निमन्त्रणा !!!!
22/01/2026

हार्दिक निमन्त्रणा !!!!

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Kopess Kathmandu -32 Vighyanagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Kopess Kathmandu -32 Vighyanagar:

Shortcuts

Share

Category