19/12/2025
हाम्रो जनप्रभात माध्यमिक विद्यालयका शिक्षक आदरणीय तारानाथ भण्डारीज्यूको बुवा आदरणीय ढुण्ढी राज भण्डारिज्युको हिजो बेलुका (2082/09/03) गते स्वर्गारोहण हुनु भएकोमा वहाँ प्रती भाबपुर्ण श्रद्धाञ्जली तथा परिवारजनमा हार्दिक समबेदना ब्यक्त्त गर्दछौ ।
------------------
प्रधानाध्यापक
सत्येन्द्र लाल कर्ण /सम्पूर्ण विद्यालय परिवार
जनप्रभात माध्यमिक विद्यालय कालिमाटि,काठमाडौं -13