Pancha Ratna Bal Batika

Pancha Ratna Bal Batika Pancha Ratna Bal Batika is a private Montessori based school with lots of facilities for small kids to help them grow in a perfect educational environment.

Big applause for our PRBB Contest Winners! Huge congratulations to Neha, Prajisa, Anushka, and Shreeyana for dominating ...
24/06/2026

Big applause for our PRBB Contest Winners!

Huge congratulations to Neha, Prajisa, Anushka, and Shreeyana for dominating the News Writing ranks, and a massive shoutout to our creative artists for their award-winning environmental drawings!

You have made us incredibly proud. Keep pushing boundaries and expressing your brilliant ideas!

23/06/2026

सूचना!

विषय: SEE २०८२ को प्रमाणपत्र तथा ग्रेड सिट वितरण सम्बन्धी जानकारी।

यस पञ्चरत्न बाल वाटिका बोर्डिङ स्कूलबाट SEE २०८२ को परीक्षा दिएर बस्नुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा यो सूचना मार्फत जानकारी गराइन्छ कि, शिक्षा विकास तथा समन्वय एकाईबाट यस विद्यालयका विद्यार्थीहरूको आधिकारिक प्रमाणपत्र र ग्रेड सिट प्राप्त भइसकेको छ। अतः, तपाइँहरू विद्यालयमा उपस्थित भई आफ्नो प्रमाणपत्र र ग्रेड सिट बुझिलिनुहुन सूचित गरिन्छ।

विशेष ध्यान दिनुपर्ने कुरा:
प्रमाणपत्र र ग्रेड सिट लिनु अगाडि विद्यालय वा होस्टेलमा बुझाउन बाँकी रहेको सम्पूर्ण बक्यौता रकम (Fees) अनिवार्य रूपमा चुक्ता (Clear) गरेको हुनुपर्नेछ।

धन्यवाद

PRBB Admin.

सम्झनाका केही पलहरू!समयको गति पनि कति चाँडो बदलिने! हिजो जस्तो मात्र लाग्छ यी प्यारा नानीहरूसँग मुस्कुराएर तस्बिर खिचेको...
22/06/2026

सम्झनाका केही पलहरू!

समयको गति पनि कति चाँडो बदलिने! हिजो जस्तो मात्र लाग्छ यी प्यारा नानीहरूसँग मुस्कुराएर तस्बिर खिचेको। आज समय फेरिएको छ। यिनीहरू आ-आफ्नो विद्यालयबाट एसएलसी (SEE) उत्तीर्ण गरी विभिन्न क्याम्पसहरूमा उच्च शिक्षा हासिल गर्दै होलान्। 🎓📚तिमीहरू जहाँ भए पनि, आफ्नो उच्च शिक्षालाई निकै लगनशीलताका साथ अगाडि बढाउनू। जीवनको हरेक पाइलामा सफलता मिल्दै जाओस् र भविष्य उज्ज्वल बनोस्—मेरो तर्फबाट धेरै-धेरै आशिर्वाद र हार्दिक शुभकामना! ❤️🙌

19/06/2026
To foster better writing skills among students, the school organized a News story writing competition. Interested studen...
19/06/2026

To foster better writing skills among students, the school organized a News story writing competition. Interested students from grades VI through X participated, with various topics assigned to them.

Today's Scout Training Program .Today, as usual  Scout session was conducted for our students by our Scout Instructor.Th...
19/06/2026

Today's Scout Training Program .

Today, as usual Scout session was conducted for our students by our Scout Instructor.

The program focused on meaningful group discussions regarding important Scouting principles. Additionally, inspiring Scout songs were presented through video, and the students had a wonderful time singing along with great enthusiasm!

18/06/2026

🙏आदरणीयअभिभावकज्यूहरू,

विशेषगरी बर्खाको समयमा मौसम प्रतिकूल हुने र बाटोघाटोमा थप जोखिम बढ्ने भएकाले हाम्रा विद्यार्थी भाइबहिनीहरूको सुरक्षालाई लिएर हामी चिन्तित छौँ। विद्यालय आउने र जाने समयलाई सुरक्षित बनाउन यहाँहरूको सहयोग अपरिहार्य छ।

कृपया ध्यान दिनुहोला:
१. मौसमको ख्याल गरौँ: धेरै भारी वर्षा भइरहेको बेला बालबालिकालाई हतार-हतार घरबाट एक्लै नपठाउनुहोस्।

२. सुरक्षित पहिरन: कपडा र किताबहरू नभिज्ने गरी उपयुक्त रेनकोट र ब्याग कभरको व्यवस्था गरिदिनुहोला।

३. सञ्चार र समन्वय: मौसम बिग्रिएको खण्डमा विद्यालयको सूचना र गाडी चालकको अपडेट नियमित रूपमा लिनुहोला। हाम्रो सानो सतर्कताले बालबालिका हरूलाई ठूलो दुर्घटना र बिरामी हुनबाट जोगाउन सक्छ।

गुणस्तरीय छाता, रेनकोट र वाटरप्रूफ बुट अनिवार्य रूपमा प्रयोग गर्न दिनुहोला। बाटोमा पर्ने खोला, खहरे वा पानी जमेका ठाउँहरूबाट सुरक्षित राख्न वैकल्पिक बाटो सिकाउनुहोला।

धेरै पानी परेर गाडी नचढेको खण्डमा चालक अथवा सिस्टर लाई दबाउ नदिनुहोला कारण
बालबालिकाको सुरक्षा, हाम्रो पहिलो प्राथमिकता!

विद्यालय र यातायात चालकहरूसँग नियमित रुपमा
सम्पर्क राख्नुहोला। 🙏

चालकका सम्पर्क नम्बर:
पहेँलो भ्यान : ९८४१५१५५७५
९८१८४६१३१९

Grade three students are fully engaged in a computer practical class. Total stydents participation ensures efficient lea...
17/06/2026

Grade three students are fully engaged in a computer practical class.

Total stydents participation ensures efficient learning, while regular teacher feedback makes the session highly fruitful.

https://youtu.be/LKF76kVWZrM
15/06/2026

https://youtu.be/LKF76kVWZrM

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

सम्मान र आभार!🙏आज  हात्तीवन सामाजिक सेवा केन्द्र द्वारा आयोजित गरेको एक सम्मान कार्यक्रममा हाम्रो विद्यालयलाई शैक्षिक सत...
14/06/2026

सम्मान र आभार!🙏

आज हात्तीवन सामाजिक सेवा केन्द्र द्वारा आयोजित गरेको एक सम्मान कार्यक्रममा हाम्रो विद्यालयलाई शैक्षिक सत्र २०८२ को S.E.E. परीक्षामा शत-प्रतिशत उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा हात्तीवन सामाजिक सेवा केन्द्र (केवल-जय-भगवती अविनाशी कोष) फार्पिङ द.न.पा. काठमाडौँ, बाट प्रशंसा-पत्र सहित मायाको चिनो प्राप्त गरेको जानकारी गराउँदा हामीलाई अत्यन्तै गर्व लागेको छ।

यस गरिमामय सम्मानका लागि हात्तीवन सामाजिक सेवा केन्द्रप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।

यो सफलता हाम्रा जेहेन्दार विद्यार्थीहरू, समर्पित शिक्षक शिक्षिकाहरू र आदरणीय अभिभावकज्यूहरूको सामूहिक मिहिनेतको परिणाम हो। ❤️🙏

Address

Khahare, Dakshinkali/1
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779813023840

Website

Alerts

Be the first to know and let us send you an email when Pancha Ratna Bal Batika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Pancha Ratna Bal Batika:

Shortcuts

Share

Category