Notes and Notices for TU, KU, PU, NEB and Loksewa

Notes and Notices for TU, KU, PU, NEB and Loksewa we provide the fastest notices of TU, KU, PU, NEB and Loksewa to the students, and the notes for them as well

Civil Aviation Authority of Nepal पोर्तल मा गएर फरम भर्नु भयो त ?न बिर्सिनुहोला है!
24/03/2026

Civil Aviation Authority of Nepal पोर्तल मा गएर फरम भर्नु भयो त ?न बिर्सिनुहोला है!

06/05/2021
21/06/2020

BA second year results have finallly been published!! Go to tuexam.edu.np to check your results

Tu bachelor 4 th year exam routine published 🙂
07/03/2020

Tu bachelor 4 th year exam routine published 🙂

स्नातक प्रथम वर्षमा फेरि भर्ना खुल्यो!
23/02/2020

स्नातक प्रथम वर्षमा फेरि भर्ना खुल्यो!

09/02/2020

त्रिविले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय , परीक्षा शाखा बल्खुले नतिजा प्रकाशित गरेको हो । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय , परीक्षा शाखा बल्खुद्वारा समेष्टेर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ प्रणालि अनुसार २०७६ भदौ असोजमा सञ्चालन भएको स्नातकोत्तर तह रसायन शास्त्र विषय प्रथम वर्ष प्रथम शत्र २०७५ समूहको नियमित वा सोही सत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान , परीक्षा सञ्चालक समितिको निर्णय अनुसार प्रकाशित गरिएको हो ।

4-years BBS third year result is out!! Please share
04/02/2020

4-years BBS third year result is out!!
Please share

B.Sc./B.A./B.Ed र B.B.S तेस्रो बर्ष (3rd year) को Exam Form खुलेको साथै स्नातक तह ३ र ४ बर्षको समयसीमा नाघेका लाई एक पटक...
02/02/2020

B.Sc./B.A./B.Ed र B.B.S तेस्रो बर्ष (3rd year) को Exam Form खुलेको साथै स्नातक तह ३ र ४ बर्षको समयसीमा नाघेका लाई एक पटकका लागि मौका परिक्षाको exam form खुलेको सम्वन्धित सबैलाई जानकारी

Address

Kirtipur
Kathmandu
44618

Alerts

Be the first to know and let us send you an email when Notes and Notices for TU, KU, PU, NEB and Loksewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category