15/06/2026
🙏भगवान बुद्ध भन्नुहुन्छ/
सबैभन्दा ठूलो शत्रु बाहिर होइन, आफ्नै मन हो"
अरूलाई जित्नु भन्दा आफ्नो क्रोध, लोभ र अहंकारलाई जित्नु ठूलो विजय हो।�हजार युद्ध जित्ने मानिसभन्दा आफ्नै मनलाई जित्ने मानिस महान् हुन्छ।
"मन जित, संसार आफैं जितिन्छ।"