Pahalman Singh Swar Memorial Academy

Pahalman Singh Swar Memorial Academy Pahalman Singh Swar Foundation

यसपाली देखि सुदुर पश्चिम बिश्वबिद्यालयले पनि पहलमान सिंह स्वारको १४८औं ? जयन्ती बिशेष कार्यक्रमको आयोजना गरेर मनायो।सो अ...
23/11/2025

यसपाली देखि सुदुर पश्चिम बिश्वबिद्यालयले पनि पहलमान सिंह स्वारको १४८औं ? जयन्ती बिशेष कार्यक्रमको आयोजना गरेर मनायो।सो अबसरमा स्व.साहित्यकारको साहित्यिक योगदानको चर्चा सहित वहाँको बंशज(पनाती )श्री गोविन्द बहादुर स्वार लाइ दोशल्ला ओढाएर सम्मान गरिएको थियो।

https://www.facebook.com/share/p/15qM6DWNUY/
30/01/2025

https://www.facebook.com/share/p/15qM6DWNUY/

सुदूरपश्चिममा जन्मिएर मुलुककै लागि योगदान गरेका हस्तीहरू धनगढीका पर्खालमा सङ्गृहीत भएका छन् ।

आज मङसिर ६ गतेअमर साधक स्व.पहलमान सिंह स्वारको १४६ औं जन्मजयन्ति     हार्दिक नमन🙏🌺🙏
21/11/2024

आज मङसिर ६ गते
अमर साधक स्व.पहलमान सिंह स्वारको १४६ औं जन्मजयन्ति
हार्दिक नमन🙏🌺🙏

आज मंसीर ६ गते,अमर साधक पहलमान सिंह स्वारको १४५ औं जन्मजयन्ति।हार्दिक श्रद्धासुमन🌷🌷🌷
22/11/2023

आज मंसीर ६ गते,अमर साधक पहलमान सिंह स्वारको १४५ औं जन्मजयन्ति।हार्दिक श्रद्धासुमन🌷🌷🌷

यस संस्थाका आदरणीय अध्यक्ष  नेपाली साहित्य जगतका सुप्रसिद्ध अग्रज साहित्यकार तथा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय...
19/02/2023

यस संस्थाका आदरणीय अध्यक्ष नेपाली साहित्य जगतका सुप्रसिद्ध अग्रज साहित्यकार तथा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका पूर्व विभागाध्यक्ष प्रा.डा.मोहन हिमांशु थापाको निधनले हामी अत्यन्त स्तब्ध र मर्माहत भएका छौं ! वि.सं.१९९३ सालमा गोकर्णमा जन्मिएका थापाको नेपाली नाटक,कविता,गद्य आख्यान र नेपाल भाषामा(नेवारी ) बिशेष दख्खल थियो। वहाँको निधनबाट हामीले एक अनन्य शुभचिन्तक र अभिभावक गुमाएका छौं।यस संस्थाको गौरव उच्च राख्नमा वहाँको महत्त्वपूर्ण योगदानप्रति हामी सदैव ऋणी रहनेछौं।
श्री परमेश्वरले शोकाकुल परिवारजनलाइ यस अतुलनीय पीडा सहन तथा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन
दिवंगत आत्माको मोक्षको कामना को साथै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं

सन्दर्भ :अमर साधक पहलमान सिंह स्वार १४४औं जन्मजयन्ती।
22/11/2022

सन्दर्भ :
अमर साधक पहलमान सिंह स्वार
१४४औं जन्मजयन्ती।

22/11/2021
सन्दर्भ :अमर साधक पहलमान सिंह स्वार १४३औ जन्मजयन्ती।
22/11/2021

सन्दर्भ :
अमर साधक पहलमान सिंह स्वार
१४३औ जन्मजयन्ती।

अमर साधक तथा नेपाली साहित्यका प्रथम वियोगान्तक नाटककार स्व.पहलमान सिंह स्वारको १४३औं  जन्मजयन्तिको अबसरमा वहाँ प्रति हार...
22/11/2021

अमर साधक तथा नेपाली साहित्यका प्रथम वियोगान्तक नाटककार स्व.पहलमान सिंह स्वारको १४३औं जन्मजयन्तिको अबसरमा वहाँ प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछौ
🌷🌷🌷
अधिराज्य को विभिन्न चार स्थानमा अबस्थित साहित्यकारका सालिकहरु।

Address

Baneshore
Kathmandu

Telephone

+97714499893

Website

Alerts

Be the first to know and let us send you an email when Pahalman Singh Swar Memorial Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Pahalman Singh Swar Memorial Academy:

Shortcuts

Share

Category