25/01/2024
आदरणिय ब्यक्तित्व बिष्णुदेबि पुडासैनी माथिल्लो सदन, राष्ट्रिय सभाकाे माननीय जस्तो गरिमामय पदमा निर्बाचित हुनु भएकोमा बधाई छ ! बधाई छ !! बधाई छ!!!
•••••••••
हाम्रो पब्लिक क्याम्पस सहिद आदर्श क्याम्पस, भद्रबास, काठमाडौंकि सल्लाहाकार, नेपाल महिला सँघ, काठमाडौं जिल्लाकि सभापति एबम् पचासाैँ बर्ष भन्दा बढि समय देखि समाजसेवामा तल्लिन आदरणिय ब्यक्तित्व बिष्णु देवि पुडासैनी माथिल्लाे सदन राष्ट्रिय सभाकाे गरिमामय माननीय पदमा निर्बाचित हुनु भएकोमा बधाई छ! थप सफलता एबम् लाेकप्रियताका निमित्त शुभकामना छ!
••••••
केशबप्रसाद पुडासैनी
सँरक्षक तथा सँस्थापक अध्यक्ष
सहिद आदर्श क्याम्पस
भद्रबास, काठमाडौं
स्था:२०६३