19/05/2026
हाउस क्याप्टेन र भाइस क्याप्टेनलाइ डायरी वितरण २०८३
Established 2022
Government School
19/05/2026
हाउस क्याप्टेन र भाइस क्याप्टेनलाइ डायरी वितरण २०८३
17/05/2026
कक्षा ११ मा नाम दर्ता सुरुवात
15/05/2026
House captain and vice captain Election 2083
14/05/2026
Admission open for Grade 11
SIP
15/04/2026
राष्ट्रपति खेलकुद सम्बन्धमा
13/04/2026
नयाँ वर्ष २०८३ सालको पावन अवसरमा सराेकारवाला, अभिभावक, विद्यार्थी भाइबहिनीहरु एवम् देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
सहयोगी माध्यमिक विध्यालय
गोकर्णेश्वर-४, काठमाडौ
सूचना ! सूचना !! सूचना !!!
गोकर्णेश्वर नगरपालिकाद्वारा सञ्चालित आधारभुत तह (कक्षा ८)को ग्रेड वृद्धि परीक्षा यही मिति २०८३/०१/०७ गते सोमबार बाट हुने भएकोले ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्ने विद्यार्थी भाइ बहिनीहरुले २०८३ वैशाख २ गते विहान ११ बजे विद्यालयमा अनिवार्य सम्पर्क गर्नुहुन अनुरोध छ ।
31/03/2026
Awasar
20/03/2026
Best Wishes for success with highest GPA in BLE-2082