Abroad Self Apply

Abroad Self Apply

Share

A Complete IT Solution

19/06/2023

UK is Calling …

Jan/May intake 2024

13/06/2023

Fast track I20
Best Scholarship 40-100%

GPA:2.6 and above
Nursing
Engineering
Agricultural
Data Science
Dental
Music
Film Studies etc.

11/06/2023

9851341645 WhatsApp and Viber.

If you are PCL Nurse or BN/Bsc Nurse or HA passed Candidates then it’s for you.

11/06/2023

Study in Canada
/May 2024

19/01/2015

बोलेको कुरा फेसबुकमा आफै टाइप हुने !

फेसबुक म्यासेन्जरमा च्याट गर्दा अब तपाईंले टाइप गर्नुपर्दैन । बोलेको कुरा आफैं टाइप हुन्छ र तपाईंले सम्बाद गरिरहेका साथीकहाँ पुग्छ ।
सुन्दै अनौठो लाग्ने यो फिचर प्रयोग गर्न अब प्रयोगकर्ताले धेरै कुर्नुपर्ने छैन् ।
फेसबुकले हालै ‘भ्वाइस टु टेक्स्ट’ प्रबिधिको बिकाश गरेको घोषणा गरेको छ । परिक्षणका लागि छिटै रुपमा सानो समूहलाई यस्तो सुबिधामा पुहँच दिने फेसबुकले जनाएको छ ।
यसअघि फेसबुक म्यासेन्जरले च्याटमा भ्वाइस क्लिप पठाउने सुबिधा सुरु गरेको थियो जुन ह्वाट्सएप, स्न्यापच्याट, भाइवर लगायत मुख्य म्यासेजिङ एपले पनि दिन्छन् ।
face chat
तर, फेसबुक एक कदम अगाडी बढ्दै बोलेको कुरा आफै टाइप हुने प्रबिधिको बिकाश गरेको छ ।
प्रयोगकर्ताले टाइप गर्न नसक्ने अबस्थामा यो फिचर निकै उपयोगी हुने फेसबुकका कर्मचारी डेभिड मार्कस बताउँछन् । यदि कुनै साथीले भ्वाइस क्लिप पठाएको छ भने तत्कालै त्यसलाई टेक्स्टमा कन्र्भट गरी सुन्न सकिने छ ।
यो सुबिधा फेसबुकको डेस्कटप वा मोबाइल भर्सनमा भने उपलब्ध हुने छैन् । त्यसका लागि प्रयोगकर्ताले फेसबुक म्यासेन्जर एप डाउनलोड गर्नुपर्ने छ ।

- Nepal's No.1 Automobile Publication, Website and App for Automobile News and Reviews | Latest... 19/01/2015

अब मोबाइलबाटै थाहा पाउनुहोस् नेपालको अटोमोबाइल क्षेत्रका हरेक जानकारी। सवारी किनबेच गर्न, नयाँ कार, बाइक, साइकलको रिभ्यु थाहा पाउन, अटो लोन र बिमाहरुको जानकारी, सवारीहरुको तुलना, सेकेन्ड ह्यान्ड साधनहरुको जानकारी अटोलाइफ नेपाल नामको मोबाइल एपले दिनेछ ।
साथै नजिकका वर्कसप, सर्भिस स्टेशन, पेटोल पम्पल पत्ता लगाउन पनि यही एप काफी छ । एक पटक अटोलाइफ नेपाल एप डाउनलोड गरी प्रयोग गर्नुहोस्, तपाईलाई बजारका सोरुम धाइरहनुहनु पर्दैन ।
यही एपले भर्चअल सोरुमको रुपमा काम गर्दै तपाईको समय र मूल्यलाई मितव्ययी बनाउने छ । थप जानकारीका लागि कम्पनीको वेबसाइट www.autolife.com.np हेर्नहोस् । डाउनलोडको लागि :
Android - https://play.google.com/store/apps/details?id=np.com.autolife
iOS – https://itunes.apple.com/app/id907414999

- Nepal's No.1 Automobile Publication, Website and App for Automobile News and Reviews | Latest... Please email, call, or drop in for any enquiries or update. Do visit our sister publication TNM - The Nepali Man, an insight into a complete man's world.

14/01/2015

Smart Driving License from 2015
The government, as a part of its plan to implement e-governance, is preparing to start issuing smartcard technology based electronic driving licence by the end of this year. The Department of Transport Management (DoTM) and an Indian contractor are working in this regard.
As per the project agreement, the Indian contractor—Madras Security Printers will deliver 160,000 units of e-driving licence by December. The government had reached an agreement with the Indian company in October last year to make ready the whole system for introducing smartcard technology based driving licence.
DoTM officials said that all the preliminary works have been completed, except installation of main hardware and software to make the new driving licence issuance possible. The project being implemented under the government’s e-governance plan with support of the Asian Development Bank (ADB) will replace the existing paper card based licence and vehicle ownership certificate ‘blue book’ with high security smartcard based credentials.

14/01/2015

Why You Should Practice e-Commerce?
The advent of e commerce has opened up a separate door of modern marketing. This marketing has developed a trend of buying and selling goods and services, virtually. Every company has its own target customers and, always the customers’ behavior, preference and interest to pay the price, are at fore-front of its strategies. The e- commerce has given up a larger choice and a global market access to customers. Due to prioritization of every consideration for the customer’s satisfaction, the virtual business has boomed up in a short time span. Allowing an accurate choice of the original products to its guarantee and durability, the companies have taken sole responsibilities to work out at the customer’s courtyard. The first globally used e-commerce site is amazon.com. At present, almost all the companies in the developed countries have their own e-commerce sites.


The developed countries are very advance in taking advantages of this trend. A large number of companies are very active in facilitating the buyers in these virtual networks. Following this trend, on one hand, the customers are saving their busy time, whereas on the other, the companies are widening its networks and access globally.For instance, in China the shoppers spent roughly $ 213 billion online in 2012 according to a report by Bain & Company (an American global management consulting firm).

The present scenario of e-commerce in Nepal is far different. It is very slow in pace, but most of the customers and companies are aware of its efficiency and uses. From the inception in 2000s AD by “Brick and Mortor” Company in USA, the information technologies have rapidly been widening their functions. The instances, where electronic means are used confidentially, are banking system for fund – transfer, airlines ticketing, hotel

14/01/2015

इन्टरनेट बिना नै जिमेल चलाउने तरिका

इन्टरनेट बादशाह कम्पनी गुगलको मेल जिमेल सबैको पहिरो रोजाईमा पर्दछ । कहिलेकाही इन्टरनेट कनेक्शन नभएको बेला आफ्ना महत्वपूर्ण डकुमेन्टहरु हेर्न पाइदैन । यसको विकल्प के त ? गुगलले आफ्ना युजरहरुको चाहना अनुसारका नया नया एप्लीकेशन ल्याउने गरेको छ । त्यसको पछिल्लो उदाहरणको रुपमा आएको छ । गुगलको अफलाइन मेल सेवा । यो एप्लीकेशनबाट हामीले इन्टरनेट कनेक्शन नभएको बेलामा पनि आफ्नो मेल चेक गर्न सक्छौं । अरुलाई मेल पठाउन सक्छौं तर इमेलमा एटयाच गरेका कुराहरु भने डाउनलोड र अपलोड गर्न सकिदैन ।

कसरी एक्टीभ गर्ने अफलाइन जिमेल सेवा ।
१) यो सेवा प्रयोग गर्नको लागि सुरुमा तपाईको कम्प्युटरमा गुगलको ब्राउजर गुगल क्रोम इन्स्टल गरेको हुनुपदर्छ । यदि यो इन्स्टल भएको छैन भने गुगल क्रोम इन्स्टल गर्नुहोस् ।
२) गुगल क्रोम इन्स्टल गरिसकेकेपछि ब्राउजरको दाहिनेपट्टी रहेको कस्टुमाईज एण्ड कन्ट्रोल मा क्लिक गर्नुहोस् ।
३) मेनुमा ‘टुल्स’ देख्न सकिन्छ त्यसको भित्र रहेको ‘एकस्टेन्सन’ मा क्लिक गरेपछि नया ट्याव खुल्छ ।
४) नया ट्यावको दाहिनेपट्टि रहेको ब्राउज मा क्लिक गरेपछि फेरी अर्को ट्याव खुल्नेछ ।
५) नया ट्यावमा माथिपट्टि देव्रेपट्टि रहेको सर्चमा ‘अफलाइन गुगल मेल’ भनेर खोज्नुहोस् ।

माथिको चित्रमा देखिएजस्तै तपाईले चित्र देख्नुहुन्छ । त्यसमा ‘लन्च एप्लीकेशन’मा क्लिक गर्नुहोला ।
आफ्नो जिमेर युर्जरनेम र पासवर्ड लेख्ने ठाउा देखिनेछ । युजरनेम र पासवर्ड टाईप गरेर कन्टिन्यु गर्नुपर्दछ ।
६) कन्टिन्यूमा क्लिक गरेपछि तलको जस्तै चित्र देख्नुहुनेछ । चित्रमा देखाइएको जस्तोमा माथिल्लो अप्सन ‘एलाउ अफलाइन मेल’ मा क्लिक गरेर फेरी कन्टिन्यु गर्नुपर्दछ ।

७) अब अफलाईन मेल एक्टीभेट भयो गुगल क्रोममा तलको चित्रजस्तै देखिनेछ । आफनो मेल देव्रेपट्टि देखिनेछ । कसैलाई मेल पठाउनुपरेको खण्डमा कम्पोज गरेर पठाउन सकिन्छ ।
यो एप्लीकेशन सुरु गर्नको लागि इन्टरनेट कनेक्शन हुनुपर्दछ । इन्टरनेटमा काम गरिरहेको समयमा कुनै समयमा इन्टरनेटको कनेक्शन नभएको खण्डमा मात्र यो एप्लीकेशनले काम गर्दछ ।
८) इन्टरनेट ब्राउजर बन्द गरेर पुन खोलेपछि तलको जस्तै चित्र देख्न सकिन्छ । यस चित्रमा दाहिनेपट्टि रहेको अफलाइन गुगल मेलमा क्लिक गर्नुपर्दछ ।

14/01/2015

इमेल लेख्दा ध्यान पुर्याउनु पर्ने केही कुराहरू

मेल आधुनिक सूचना प्रविधिको युगको एक अपरिहार्य सञ्चारको माध्यम भइसकेको छ। पठाएको केही सेकेन्डमै विश्वको एक कुना देखि अर्को कुनामा सन्देश पठाउन सकिने यस प्रविधिले हामी सबैको जीवनशैलीमा अवश्य नै परिवर्तन ल्याएको छ।
चिठीको तुलनामा इमेललाई निकै नै अनौपचारिक तथा बढि व्यक्तिगत प्रयोजनको निम्ति प्रयोग गरिन्छ। साथीभाईहरुलाई सन्देश पठाउँदा जस्तो सुकै तरिकाले प्रयोग गर्न सकिने भए तापनि औपचारिक कार्यहरूका निम्ति यसको प्रयोग गर्दा भाषा तथा शैलीमा ध्यान पुर्यािउनु राम्रो हुन्छ। इमेल प्रयोग गर्दा के के कुरामा ध्यान पुर्याझउनु पर्छ त? आज हामी यसै विषयमा छलफल गर्दैछौँ।

– इमेल लेख्दा कहिले पनि capital अक्षरहरूको प्रयोग गर्नु हुँदैन। capital अक्षरहरूको प्रयोग गर्दा कराएको वा ठूलो स्वरमा बोलेको भन्ने बुझिन्छ। कसैसैग साच्चै चिच्याएको आशय बाहेक capital अक्षरहरूको प्रयोग कहिल्यै गर्नु हुँदैन। पुरै इमेल capital अक्षरमा लेखिएको छ भने त्यस इमेल प्राप्त गर्ने व्यक्तिलाई कराएको जस्तो अर्थ लाग्छ। यो कुरा इमेल प्राप्त गर्ने व्यक्तिले पक्कै पनि राम्रो मान्नै छैन।

- इमेल लेख्दा subject वा विषय को ठाउँ पनि खालि राख्नु हुँदैन। यदि तपाइ धेरै इमेल प्राप्त गर्ने व्यक्तिलाई मेल गर्दै हुनुहुन्छ भने उसलाई विषय खाली भएका मेल मिलाउन गार्होा हुने गर्दछ। त्यस्तै विषय खाली राख्दा यस्ता इमेललाई spam ठानी मेटाउने सम्भावना पनि रहने गर्दछ। त्यसमाथि विषयले पठाइएको इमेलको बारेमा छोटकरीमा जानकारी पनि दिने हुनाले विषय लेख्न नछुटाउन नै राम्रो हुन्छ।

– त्यस्तै इमेलको subject मा Hi Hello जस्ता स साना शब्दहरू प्रयोग गर्नु सट्टा इमेलको बारे पूर्ण जानकारी दिने वाक्यहरूको प्रयोग गर्नु नै राम्रो हुने गर्दछ। यस्ता स‍-सामा शब्दहरूको प्रयोग गर्ना इमेल को विषय झन अस्पष्ट हुने गर्दछ।

- इमेल एक भन्दा बढि व्यक्तिलाई पठाउनु छ भने Blind Carbon Copy अर्थात् BCC को प्रयोग गर्न पनि हिच्किचाउनु हुदैन्। धेरै व्यक्तिहरूले bcc को सट्टा Carbon copy अर्थात् cc को प्रयोग गर्ने गर्दछन्। तर यसरी cc को प्रयोग गर्दा सबैले इमेल क-कसलाई पठाइएको छ भनी थाहा पाउने हुनाले गोपनीयताको हिसाबले पनि bcc प्रयोग गर्नु राम्रो हुन्छ।

– इमेल फर्वर्ड गर्दा पनि निकै नै ध्यान पुर्यातउनु पर्छ। कुनै पनि मेल फर्वार्ड गर्दा त्यो इमेल प्राप्त गर्ने व्यक्तिलाई मन पर्ला कि मन नपर्ला भनि विचार गर्नु जरुरी हुन्छ। तपाईँलाई रमाइलो लाग्ने सामग्री अरू कुनै व्यक्तिलाई बेइज्जत गरेजस्तो लाग्न पनि सक्छ। त्यसैले इमेल फरवर्ड गर्दा साथीहरूको इमेल ठेगाना छान्दा उसलाई त्यस इमेल मन पर्ला कि नपर्ला भनी सुरुमै विचार गर्नु राम्रो हुन्छ। आफूलाई आएको व्यक्तिगत इमेल पनि फरवर्ड नगर्दा नै राम्रो हुन्छ। यसरी forward गर्नै परेमा पनि इमेल पठाउने व्यक्तिको स्वीकृति लिनु राम्रो हुन्छ।

– त्यस्तै नयाँ भाइरसको सूचना दिने आशय भएका इमेलहरू पनि अरुलाई फरवार्ड नगर्दा नै राम्रो हुन्छ। भाइरस सम्बन्धी इमेल पाउनु भनेको निकै नै असान्दर्भिक कुरा हो। यस्ता इमेलहरूमा भाइरस हटाउने सम्बन्धी पनि जानकारी हुन सक्छ, जसको प्रयोगले तपाईको साथीहरूको कम्प्युटर झन् बिग्रन पनि सक्छ। त्यसमाथि यस प्रकारका इमेलहरू ९९% गलत नै हुने गर्दछ। यसरी गलत सूचना अरुलाई पठाउनु पक्कै पनि राम्रो कुरो हैन।


– इमेल पठाउँदा ठुल्ठुला attachment हरू पठाउनु पनि राम्रो हैन। धेरै इमेल भण्डारण क्षमता भएका प्रयोगकर्ताहरूलाई यो कुराले समस्या नपार्ला तर भण्डारण क्षमता कम भएका इमेलहरूमा यस्ता ठूला मलेहरु पठाउँदा भण्डारण पुर्णरुपमा भरिइ अरू इमेल प्राप्त गर्न नसक्ने पनि हुन सक्छ। त्यसमाथि इमेल पाउनेलाई यस्ता ठूला ठूला इमेलहरू हेर्न पनि झर्को हुने गर्दछ।

-त्यस्तै इमेलमा attachment पठाउँदा दुई भन्दा बढि फाइलहरू छन् भने यस्ता फाइलहरूलाई zip गर्नु राम्रो हुन्छ। यसले गर्दा इमेल प्राप्त गर्ने व्यक्तिलाई यी फाइलहरू डाउनलोड गर्न सजिलो हुनुका साथै छिटो पनि हुने गर्दछ। यसरी zip गर्दा फाइलको आकार सानो हुने भएकाले पठाउँदा पनि कम समय लाग्ने गर्दछ। इमेल पठाउनु भन्दा पहिले एक पटक पुरा इमेल पढ्न तथा spell check गर्न पनि बिर्सन हुँदैन। इमेल एकपटक पठाइसकेपछि रद्द गर्न मिल्दैन। तपाइले गरेको सानो गल्तीले अर्थको अनर्थ लगाउन सक्छ।

– इमेलको अन्त्यमा आफ्नो नाम पनि लेख्न छुटाउनु हुदैन। हुन त इमेल प्राप्त गर्दा नै नाम आउने गर्दछ, तर कसैकसैले यसरी आएको नामलाई आधिकारिक नमान्न सक्छन। त्यस्तै इमेल अरुको इमेल account बाट पनि पठाउन सकिन्छ। त्यसैलै इमेलको अन्त्यमा आफ्नो नाम लेख्नु नै राम्रो हुने गर्दछ। यदि तपाईलाई आफ्नो नाम उल्लेख गर्न मन छैन भने आफूलाई सम्पर्क गर्न सकिने इमेल ठेगाना भने राख्न भुल्नु हुदैन।
– इमेलको भाषिक शैली ले तपाईको मुडको बारेमा जानकारी दिन सक्छ। त्यस कारण खराब मुडमा इमेल नलेख्नु नै राम्रो हुन्छ।
इमेल प्राप्त गरिसकेपछि यदि त्यो आफूलाई मात्र पठाइएको हो भने reply पठाउन बिर्सन हुँदैन। यसो गर्दा पठाउने व्यक्तिलाई त्यो इमेल तपाइले प्राप्त गरिसक्नु भयो भन्ने कुराको पनि जानकारी हुने गर्दछ।

– यदि तपाइ कुनै discussion group वा forum मा इमेलमा पठाउँदै हुनुहुन्छ भने कुनै पनि हालतमा आफ्नो वा अरु कसैको फोन वा इमेल ठेगाना उल्लेख गर्नु हुदैन। यसरी इमेल उल्लेख गर्दा अर्काको गोपनीयता भङ्ग हुनुका साथसाथै spam इमेलहरू पनि आउने सम्भावना हुने गर्दछ।

-त्यस्तै आफूलाई प्राप्त भएको spam इमेलहरूलाई पनि कहिल्यै reply गर्नु हुदैन। यस्ता इमेल reply गर्दा spam इमेल पठाउने व्यक्तिहरूलाई तपाई साच्चिकै spam इमेल पनि हेर्नुहुन्छ भन्ने भान पर्न जान्छ र तपाईलाई झन् धेरै spam इमेल प्राप्त हुन सक्छ।
इमेल reply गर्दा reply तथा reply to all भनी दुई सुविधाहरू हुने गर्दछन्। reply मात्र गर्दा केबल इमेल पठाउने व्यक्तिलाई इमेल जाने गर्दछ। तर reply to all गर्दा इमेल प्राप्त गर्ने सबैलाई तपाईले पठाएको reply जाने गर्दछ। त्यसकारण यी दुई सुविधाको प्रयोग गर्दा निकै नै ध्यान पुर्याlउनु गर्ने हुन्छ।

– इमेल लेख्दा हामी शब्दहरूलाई निकै नै छोट्याउने गर्दछौ। जस्तै कि please लेख्दा plz, you को सट्टामा u मात्र। साथीभाइहरुका बीच यस्ता शब्दहरूले खासै फरक नपारे पनि औपचारिक मेल लेख्दा यस्ता शब्दहरूको प्रयोग नगर्दा नै राम्रो हुन्छ।
यदि तपाइ कुनै संस्थामा काम गर्नु हुन्छ र तपाईको त्यस संस्थाको इमेल ठेगाना छ भने त्यस इमेल ठेगानालाई आफ्नो व्यक्तिगत प्रयोजनका निम्ति प्रयोग नगर्दा नै राम्रो हुन्छ। त्यस्तै ती इमेलहरूमा अनावश्यक forward हरू पठाउनु पनि राम्रो हैन। फरक फरक संस्थाका इमेलको प्रयोग सम्बन्धी फरक फरक नियमहरू हुन सक्छन्। इमेलको प्रयोग गर्नु भन्दा पहिले नै इमेल प्रयोग सम्बन्धी संस्थाका नियमहरुबारे जानकारी राख्नु राम्रो हुन्छ।

– इमेलको आकार सके सम्म छोटो राख्दा नै राम्रो हुने गर्दछ। साधारण चिठीको तुलनामा सबैले इमेल निकै नै ठूलो संख्यामा प्राप्त गर्ने गर्दछन्। त्यसैले आफ्नो कुरा छोटो राख्दा आफ्नो मात्र नभइ इमेल प्राप्त गर्ने व्यक्तिको पनि समयको बचत हुने गर्दछ।
सामान्य चिठीहरू जस्तै इमेल पनि एक प्रकारको चिठी नै हो। हामीले कागजी चिठीमा लगाउने मिहिनेत इमेलमा पनि लगाउँदा इमेल राम्रो तथा स्पष्ट नहोला भन्न सकिन्न।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Bagbazzar(Opp. To P. K. College)
Kathmandu
44605