31/10/2024
२०८१/०७/१५
शुभ दिपावली, नेपाल संवत ११४५, छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण शिक्षक, विद्यार्थी, कर्मचारी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारीहरु इष्टमित्र, स्वदेश र विदेशमा रहनुहुने मान्यजन, प्रियजन र समग्र मानव समाजमा शुख, शान्ति हो सम्वृद्धिको कामना र मानवमा रहेका खराव आचरण रिस, राग , द्वेष, काम, क्रोध, मोह,लोभ र अहंकारबाट मुक्त भ्रष्टाचार, कुसंस्कारको विरुद्धमा आवाज दिनसक्ने र समग्रमा वसुदैव कुटुम्बकम भन्ने सोचबाट अगाडि बढ्दै विश्व मानव जगतमा असल पात्रको रुपमा उदयमान हुनसक्ने शक्ति र सोच समग्र सबै प्राप्ति होस र धनधान्य लक्ष्मी माता र छैठी माले सबैको मनोकामना पुरा गरिदिनको लागि ह्रदयदेखि नै कामना गर्दछु।