Palpasa Foundation

Palpasa Foundation Palpasa Foundation for: LOK SWEA AAYOG, SHIKSHAK SEWA AAYOG, NEPAL RASTRA BANK, BANK, SECOND LIEUTENANT, INSPECTOR, ASI, KOREAN LANGUGAE ETC.

https://youtu.be/Ti7OYZWH2MY
01/11/2022

https://youtu.be/Ti7OYZWH2MY

..........................................................यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको...

13/10/2022
19/02/2020

भ्रष्टाचारीलाई ठोक्नु ठोके सागर खड्काले, केपी,प्रचण्ड,शेरबहादुर कसैलाई बाकि राखेनन || SAGAR KHADKA WELCOME TO OUR CHANNEL SUNAULO KHABAR At fast We would lik....

21/07/2017

नेपाल प्रहरी : A.S.I./inspector
नेपाल आर्मी :officer Cadet(second lieutenant )
अनुसन्धान सहायक/अधिकृत
लेखा जम.क./लेखा स.से.
शाखा अधिकृत/ना.सु खरिदार
शिक्षक सेवाका तयारी कक्षा भैरहेका छन् समयमै सम्पर्क गर्नु होला
01-4219855/9841353362
पुरानो बस पार्क नजिक
नाक कान घाँटी अस्पतालको पारी पट्टि
प्रहरी अतिथी कक्ष भवन (दोस्रो तल्ला)

11/04/2016

नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक ( अ· स· ई·) पदको लिखित परीक्षामा सफल हुनु हुने सम्पूर्ण उम्मेदबारहरुलाई हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्दछौ । । । ।
साथै नि:सुल्क अन्तरबार्ता कक्षा छिट्तै हुँदैछ
आफ्नो नाम र फोन नम्ब र टिपाउनु होला
पाल्पासा फाउन्डेसन बागबजार
फोन ९८५११००३३५ ९८४१३५३३६२

26/08/2015

24 + 65 = 85
32 + 55 = 75
18 + 93 = ?

26/08/2015

बिसेस तयारी कक्षा
अ•स•ई• इन्स्पेक्तर
पास नभए पैसा फिर्ता
दैनिक ६ घण्टा लेखन शीप सहित ममरा -इजिन कला का साथ तयारी कक्षा सन्चालन भैरहेको छ ।
कमान्दो कक्षा (पास नभए पैसा फिर्ता)
सीट ५० जना मात्र
ph 01- 4219855
mob no; - 9851100335

05/04/2015

नायब सुब्बा लक्ष्छित २० वटा प्रश्नोत्तर
=============== ========
नायब सुब्बा लक्षित जानकारी –

1. न्युयोर्कमा रहेको कमिटि प्रोजेक्ट
जर्नालिस्ट को दण्डहीनता सूचकांक
अनुसार नेपाल छैठौ स्थानमा पर्दछ ।
2.पर्वतारोहणको क्षेत्रमा 7500 मिटर
भन्दा माथिको क्षेत्रलाई डेथ जोन
भनिन्छ ।
3.ओजनतह समतापमण्डलमा पाइने ओजन
ग्यासको तह हो ।
4. विश्वकै
सबैभन्दा गहिरो गल्छि म्याग्दि जिल्लाको दाना भन्ने
ठाँउमा कालिगण्डकी नदीले
बनाएको गल्छी हो ।
5. विश्वकै
सबभन्दा ठूलो हिराखानि किम्वरखान
हो जुन अफ्रिकामा पर्दछ ।
6. उत्तर अमेरिकाको सबैभन्दा होँचोभाग
क्यालिफोर्नियाक ो डेथ भ्यालीहो ।जुन
संसारकै सबैभन्दा बढि गर्मी हुने ठाँउ
पनि हो ।
7.विश्वकै लामो पर्वतमाला एन्डिज
पर्वतमाला हो जुन दक्षिण
अमेरिकामा पर्दछ ।
8. बोलिभियाको लापाज विश्वकै
अग्लो स्थानमा रहेको राजधानी हो ।
9. रोस र वेडेल नामका दुइ समुद्र
अन्टार्कटिकामा घुसेका समुद्र हुन् ।
10. सबैभन्दा पछि पत्ता लगाईएको महादेश
अन्टार्कटिका हो ।
11. रोटिको टोकरी भनेर चिनिने
यूरोपेली मुलुक युक्रेन हो ।
12. युरोप र एशियालाइ संयुक्त
रुपमा युरेसिया भनिन्छ ।
13. प्रशान्त
महासागरको सबैभन्दा गरिरो भाग
मारियाना ट्रेन्च हो ।
14. मारियाना ट्रेन्चको गहिराइ 11,776
मिटर छ ।
15. विश्वकै सबैभन्दा ठुलो समुद्र साउथ
चाइना सि हो जुन 29,74,600 बर्ग
कि मी क्षेत्रफलमा फैलिएको छ ।
16. साढे 23॰ उत्तरी अक्षांशलाइ कर्कट
रेखा भनिन्छ ।
17. साढे 23॰ दक्षिणी रेखालाइ मकर
रेखा भनिन्छ ।
18. साढे 66॰ उत्तरि अक्षाँशलाइ सुमेरु वृत्त
भनिन्छ ।
19. साढे 66॰ दक्षिणी अक्षांशलाइ कुमेरु
वृत्त भनिन्छ ॰
20. अक्षाशँमा 60 सेकेन्डको 1 मिनेट हुन्छ भने
60 मिनेटको 1॰ हुन्छ ।

31/03/2015

Add the two missing number or letters in the following sequences a to c which will logically continue the sequence.

a. 34.212 33.222 32.232 31.242 ....?.... .....?.....

b. S E O C N O D E J A ...?... ...?...

c. 13 6 11 9 9 12 7 ..?.. ..?..

COMMENT YOUR ANSWER IN COMMENT BOX

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Palpasa Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category