29/03/2021
आदरणीय अभिभावकज्यु एवं प्यारा विद्यार्थी हरु,
हाल वातावरणमा देखिएको परिवर्तनका कारण नेपाल सरकारले भोलि मिति २०७७/१२/१७ गते मंगलवारदेखि ४ दिनसम्म विद्यालय बन्द गर्ने गरि गरेको निर्णय अनुसार हाम्रो विद्यालय पनि सो अवधिमा भौतिकरुपमा बन्द रहने ब्योहोरा अवगत गराउदछौ,
साथै २०७७/१२/१९ गते बिहीबार बाट हुने परीक्षा २०७७/१२/२२ गते आईतबार देखि हुने जानकारी गराउदछौ।