Gipsan Rai - गिप्सन राई

Gipsan Rai - गिप्सन राई लोकसेवा तथा शिक्षकसेवाको शैक्षिक सामाग्रीको लागि उपयोगी😊❤️ पेज
ज्ञानमा गरिएको लगानीले सबैभन्दा राम्रो ब्याज दिन्छ🌺
YouTube: Gipsan Rai
(6)

सानो सहयोग मेरो देशको लागि🙏🇳🇵यो पीडामा रहेका नेपाली हाम्रै दाजुभाइ तथा दिदीबहिनीको मनमा लागेको घाउमा मलम पट्टि को लागि ह...
27/08/2026

सानो सहयोग मेरो देशको लागि🙏🇳🇵
यो पीडामा रहेका नेपाली हाम्रै दाजुभाइ तथा दिदीबहिनीको मनमा लागेको घाउमा मलम पट्टि को लागि हो। आउनुहोस् सबैले सकेको सहकार्य गरौँ। मानवता र एकताको पक्षमा उभिऔँ। 🇳🇵🙏 PMO Nepal

26/08/2026

हे पशुपतिनाथ, बाढीको विपद्मा परेका सम्पूर्ण नेपालीको जीवन रक्षा गरिदिनुहोस्, प्रभु। 🙏🕉️
पीडित सबैको दुःख हराई, सुरक्षित राख्दै परिवारमा सुख–शान्ति फर्काइदिनुहोस्। 🥹🙏

26/08/2026

रसुवाको भोटेकोशी नदीमा भीषण बाढी !!😢💔
तुरुन्त सुरक्षित ठाउँमा जानुहोला! सबैजना सूरक्षित बस्नुहोला🙏

Send a message to learn more

रसुवाको भोटेकोशी नदीमा भीषण बाढी !! 😥💔तुरुन्त सुरक्षित ठाउँमा जानुहोला! सबैजना सूरक्षित बस्नुहोला🙏
26/08/2026

रसुवाको भोटेकोशी नदीमा भीषण बाढी !! 😥💔
तुरुन्त सुरक्षित ठाउँमा जानुहोला! सबैजना सूरक्षित बस्नुहोला🙏

26/08/2026

Black Day of Nepal. 😢💔
2083/5/10

26/08/2026

भर्खर तिब्बतबाट भोटेकोशीमा भयंकर ठूलो बाढी आएको छ । रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला हुँदै बग्ने नदीको वरिपरि बस्नेहरु शतर्कता अपनाई नदिबाट धेरै टाढा सुरक्षित स्थानमा बस्नु होला। 🙏

आदरणीय रामचन्द्र खड्का सरलाई बागमती प्रदेश शिक्षा प्रशासन नवौँ तहको परीक्षामा सफल हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यक...
25/08/2026

आदरणीय रामचन्द्र खड्का सरलाई बागमती प्रदेश शिक्षा प्रशासन नवौँ तहको परीक्षामा सफल हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 💐❤️🙏

25/08/2026

नागढुङ्गा सुरुङमार्गको औपचारिक रूपमा उद्घाटन कहिले भएको हो ? 😊

नागढुङ्गा सुरुङमार्ग नयाँ अपडेट सहित 😊🙏 Gipsan Rai
24/08/2026

नागढुङ्गा सुरुङमार्ग नयाँ अपडेट सहित 😊🙏 Gipsan Rai

24/08/2026

Hello

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Gipsan Rai - गिप्सन राई posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category