19/08/2026
के तपाई दर्शक सामु उभिएर बोल्न डराउनुहुन्छ ?
अब डरलाई जितेर प्रभाबशाली वक्ता बन्नका निम्ति २०६६ सालबाट संचालित नेपालकै पहिलो भाषण तथा उद्घोषणकला तालिम केन्द्र Prestige Media Center चाबहिलमा आउनुहोस ।
-----------======---------
🔸Prestige Media नै किन ?
✅किनकी Prestige Media नेपालकै पहिलो भाषण तथा उद्घोषणकला तालिमकेन्द्र हो ।
✅जहाँबाट १५०००+ प्रशिक्षार्थीहरुले प्रशिक्षण लिन सफल हुनुभएको छ ।
✅जहाँबाट थुप्रै Public Speaking Trainer जन्मिनु भएको छ उहाँहरुले काठमाडौ लगायत देशका विभिन्न ठाउँमा यस्तै तालिम सन्चालन गर्नुहुन्छ ।
-----------======---------
🔸Course details & fees
✅दुई हप्ते Basic Course शुल्क - ७५०० /
✅एक महिने Advance Course
शुल्क -१५०००/-
✅दुई हप्ते Basic Courseअन्लाईन Course 4999/
✅एक महिने अन्लाईन Course
शुल्क :- 9999/-
-----------=======--------
🔸के छ विशेषता
✅ २२/२३ वर्ष लामो अनुभव भएका बरिस्ठ प्रशिक्षक गुरु द्वारा सिकाइने
✅पुर्णरुपमा practical कक्षा सन्चालन हुने ।
✅प्रशिक्षकले हरेक प्रस्तुतिलाई आफैले गरेर देखाएर सिकाइने ।
✅१००% ग्यारेन्टीका साथ प्रशिक्षण दिइने ।
✅ प्रशिक्षार्थीको योग्यता र क्षमता अनुसार छुट्टै कक्षा आवश्यक परेमा उपलब्ध गराइने।
✅ प्रत्येक हप्ताको १ दिन धेरै सहभागी सामु राखेर विशेष अभ्यास गराइने
✅एक महिने कोर्स लिनेहरुलाइ आफ्नै अत्याधुनिक STUDIO मा RADIO र TV अन्तर्वार्तामा सहभागी गराइने ।
🔸समय तालिका
✅बिहान 6:00to 8:00 (Advance course )
✅बिहान 11:00 to 12:30 (Basic Course)
✅बेलुका 5:00 to 7:00 (Advance course )
✅बेलुका 7:15 8:45 अन्लाईन Course
🔸प्रशिक्षक तथा अनुभव ?
✅Agni Prasad Bhattarai (प्रमुख प्रशिक्षक)
➡️२०६० सालबाट पाल्पाको श्रीनगर एफ.बाट संचारकर्मीको रुपमा यात्रा प्रारम्भ ।
➡️२०६६ सालमा नेपालमै पहिलोपटक लामो अनुसन्धान पश्चात् Public Speaking Training Center को स्थापना गरि आज सम्म पनि प्रशिक्षण दिदै ।
➡️देशका करिब ४० भन्दा धेरै एफ.एम. रेडियोमा चर्चित रेडियो कार्यक्रम संचालन साथै विभिन्न TV कार्यक्रम उत्पादन तथा संचालन ।
➡️अध्ययन ब्याचलर पत्रकारिता, मास्टर राजनीति शास्त्र
--------========---------
सम्पर्क तथा बुकिङका लागि
Prestige Media Center
फोन न .-01-4596006
Whatsapp : 985-1196006