Balmeeki Campus - वाल्मीकि विद्यापीठ

  • Home
  • Nepal
  • Kathmandu
  • Balmeeki Campus - वाल्मीकि विद्यापीठ

Balmeeki Campus - वाल्मीकि विद्यापीठ Official page of Nepal Sanskrit University, Balmeeki Campus
नेपाल संस्कृृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठको आधिकारिक फेसबुक पेज

वाल्मीकि र दरबारमार्गमा रहेका पसलकबल बहालमा लिन निवेदन पेश गर्ने सम्बन्धी सूचना
21/07/2026

वाल्मीकि र दरबारमार्गमा रहेका पसलकबल बहालमा लिन निवेदन पेश गर्ने सम्बन्धी सूचना

शास्त्री प्रथम तथा द्वितीय खण्डको आन्तरिक परीक्षासम्बन्धी संशोधित सूचना ।
17/07/2026

शास्त्री प्रथम तथा द्वितीय खण्डको आन्तरिक परीक्षासम्बन्धी संशोधित सूचना ।

सम्पत्ति विवरण पेस गर्ने सम्बन्धी सूचना
17/07/2026

सम्पत्ति विवरण पेस गर्ने सम्बन्धी सूचना

https://simrikonline.com/2026/07/13/6819?fbclid=IwdGRjcATB9sljbGNrBMH2u2V4dG4DYWVtAjExAHNydGMGYXBwX2lkDDM1MDY4NTUzMTcyOA...
13/07/2026

https://simrikonline.com/2026/07/13/6819?fbclid=IwdGRjcATB9sljbGNrBMH2u2V4dG4DYWVtAjExAHNydGMGYXBwX2lkDDM1MDY4NTUzMTcyOAABHlCY8Vp74jLWTcKTl9-bhVdK2dVbVACNSH_E-e3vsz5ne5lG5ILaxz4IszZe_aem_WjqiM0FtbA6Z23V9xzfHMg

काठमाडौं । २१३औँ भानुजयन्तीका अवसरमा नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वेदान्त विभाग, वाल्मीकि विद्यापीठ, क....

13/07/2026

सूचना

मिति: २०८३/०३/२९

विषय: डिजिटल हाजिरी प्रणाली सञ्चालन सम्बन्धमा ।

आदरणीय प्राध्यापक तथा कर्मचारीज्यूहरू,

यस वाल्मीकि विद्यापीठमा वि.सं. २०८३ साल साउन १ गतेदेखि डिजिटल हाजिरी प्रणाली लागू गरिने भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

उक्त प्रणाली सञ्चालनका लागि प्रत्येक प्राध्यापक तथा कर्मचारीको फेस (Face) र फिङ्गरप्रिन्ट (Fingerprint) दर्ता अनिवार्य भएकाले यस असार मसान्तभित्रै आफ्नो फेस तथा फिङ्गरप्रिन्ट सम्बन्धित शाखामा गई समयमै दर्ता गराइदिनुहुन हार्दिक अनुरोध छ।

तोकिएको समयभित्र विवरण दर्ता नगरेमा डिजिटल हाजिरीमा समस्या आउन सक्ने भएकाले यस विषयलाई गम्भीरतापूर्वक लिई आवश्यक सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ।

प्राचार्य

आन्तरिक परीक्षासम्बन्धी सूचनाशास्त्री प्रथम र द्वितीय वर्ष
10/07/2026

आन्तरिक परीक्षासम्बन्धी सूचना
शास्त्री प्रथम र द्वितीय वर्ष

आचार्य प्रथम वर्षमा भर्ना हुने सम्बन्धी सूचना
10/07/2026

आचार्य प्रथम वर्षमा भर्ना हुने सम्बन्धी सूचना

सुची दर्ता गराउने सम्बन्धी सूचना
04/07/2026

सुची दर्ता गराउने सम्बन्धी सूचना

01/07/2026

जयतु संस्कृतम्

पसलकबल भाडामा लगाउने सम्बन्धी दोस्रो पटक प्रकाशित सूचना
01/07/2026

पसलकबल भाडामा लगाउने सम्बन्धी दोस्रो पटक प्रकाशित सूचना

Address

Https://www. Google. Com/maps/place/27%C2%B042'09. 9%22N+85%C2%B019'13. 7%22E/@27. 702745, 85. 3182833, 17z/data=, 3m1, 4b1, 4m6, 3m5, 1s0x0:0x0, 7e2, 8m2, 3d27. 7027452, 4d85. 3204719
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97715327193

Alerts

Be the first to know and let us send you an email when Balmeeki Campus - वाल्मीकि विद्यापीठ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Balmeeki Campus - वाल्मीकि विद्यापीठ:

Shortcuts

Share