12/05/2026
📢 चिकित्सा शिक्षा आयोग (MEC) ले Common Entrance Examination (CEE) को लागि Micro Syllabusआधिकारिक रूपमा प्रकाशित गरेको छ।
नयाँ प्रकाशित syllabus ले chapter-wise topic breakdown प्रदान गरेको छ, जसले विद्यार्थीहरूलाई परीक्षा संरचना बुझ्न र तयारीलाई अझ प्रभावकारी बनाउन मद्दत गर्दछ।
📎 Syllabus Link:
https://drive.google.com/file/d/1MSBYBVOSdvhCWrYJdcBjYQUNNV4KCV6V/view?usp=sharing
10/05/2026
10/05/2026
01/05/2026