25/06/2023
आर्थिक सर्वेक्षण 2079/80 चाहिने जति सवै
वस्तुगत र विषयगतको लागि
सन् 2023 मा विश्वको आर्थिक वृद्धिदर 2.8
नेपालको आर्थिक वृद्धिदर 2.16
o प्राथमिक क्षेत्र 2.7
o द्वितीय क्षेत्र 0.6
o तृतीय क्षेत्र 2.3
सवभन्दा वढी गण्डकी प्रदेशको 3.74
सवभन्दा कम वाग्मती प्रदेशको 1.80
कृषि क्षेत्रको उत्पादन वृद्धिदर 2.73
गैरकृषि क्षेत्रको उत्पादन वृद्धिदर 1.92
कूल गर्हास्थ्य उत्पादनमा
o कृषि क्षेत्र 24.1 गैह्र कृषि 75.9 (प्राथमिक क्षेत्रको 25.2)
o विगत 10 वर्षको कृषि क्षेत्रको योगदान 26.5
o उद्योग 13.5 (द्वितीय क्षेत्र 12.9)
o सेवा 62.4 (तृतीय क्षेत्र 62.4)
o कूल उपभोग 93.6
o वचत 6.4
o लगानी 32.6
कुल गर्हास्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान 13.5
o खानी तथा उत्खनन् क्षेत्र 0.51
o उत्पादनमूलक 5.3
o निर्माण उद्योगको 5.5
o जल विद्युत 1.6
o पानी फोहोर आपुर्ति 0.46
सेवा क्षेत्र 62.4
o व्यापार मर्मत 15.4
o पर्यटक आगमनले आवास तथा भोजन 2.0
o यातायात 6.8
o सूचना सञ्चार 1.2
o वैङ्क 7.4
o घर जग्गा कारोवार 8.4
o पेशा 0.97
o प्रशासनिक सहयोग 0.72
o प्रशासन सुरक्षा 8.2
o शिक्षा 8.2
o मानव स्वास्थ्य 1.9
o खर्च 0.59
प्रति व्यक्ति कुल गर्हास्थ्य उत्पादन 1399 डलर (1 लाख 82 हजार 6 सय 83)
सवभन्दा वढी बागमती 2455 र कम मधेश 875
प्रति व्यक्ति कूल राष्ट्रिय आय 1440 अमेरिकी डलर
प्रति व्यक्ति कूल राष्ट्रिय खर्च योग्य आय 1752 अमेरिकी डलर
मुद्रास्फीति 7.93
कूल एकीकृत खर्च मध्ये
o चालु खर्च 57.6
o पुँजीगत खर्च 32.9
o वित्तीय व्यवस्था 9.5
व्यापार घाटा 17.9 ले वढेको
2079 फागुन सम्म
o आन्तरिक ऋण कुल गर्हास्थ्य उत्पादनको 18.8
o बाह्य ऋण 19.9
o कूल सार्वजनिक ऋण दायित्व 40.8
वित्तीय साक्षारता 57.9
न्यूनतम जानकारी राख्ने वयस्क 27.5
निरपेक्ष गरिवी 15.1
बहुआयामिक गरिवी 1७.४ (शहरमा 12.3 र ग्रमिण 28.0)
बहुआयामिक गरिवी सूचकांक 0.074
सवभन्दा वढी कर्णाली 39.5 र कम बाग्मति 7.0
• मानव विकास सूचकांक 0.602 अंक सहित 143 औं स्थान ।
• गण्डकी तथा वाग्माती प्रदेशको विकास सूचकांक राष्ट्रिय औसत भन्दा वढी
• मधेश-कर्णाली-सुदूरपश्चिम-लुम्विनी-कोशी-गण्डकी वढ्दो HDI
बैदेशिक रोजगारीमा प्रथम रोजाईका गन्त्व्य मुलुक
मलेशिया-कतार-साउदी अरव-यूएइ-कुवेत
संस्थागतरुपमा वैंदेशिक रोजगारीका लागि खुल्ला गरीएका 111 देश
अन्तिम देश - सर्विया
व्यक्तिगत रुपमा 180
अन्तिम देश – क्यमरुन (यस भन्दा अगाडि नाउरु थियो)
कृषि, वन तथा भूमिसुधार
नेपालको वन क्षेत्र 45.31 सार्कमा भुटान पछि दोश्रो
Pure वन 41.69 र झाडि तथा वुट्यान 3.62
प्रति व्यक्ति 0.2 हेक्टर वन
नेपालको संरक्षित क्षेत्र 23.4%
भुटानको 72.49 कम पाकिस्तान 1.85 सार्कमा
कृषि क्षेत्रमा आवद्ध जनसंख्या
o श्रम शक्ति सर्वेक्षण 2018 अनुसार 60.4
o श्रम शक्ति सर्वेक्षण 2021 अनुसार 50.04
आ.व. 2071/72 बाट कृषि विमामा 75% अनुदान तथा 2078/80 मा 80% अनुदान दिने व्यवस्था
वालि वर्गीकरण
o खद्यान्न वाली- धान, मकै, कोदो, जौ, फापर
o नगदे वाली- आलु, तेलहन
o औधोगिक वाली- उखु, जुट, चिया, कफि, कपास
o दलहन वाली- मसुरो, चना, अरहर, मास, भटमास, ग्रस पि, गहत
o मसला वाली- अलैची, अदुवा, लसुन, वेसार, खुर्सानी
नेपालमा किसानले पल्ने मौरीको नाम- एपिस मेलिफेरामा र सेरेना
नेपालमा प्रतिव्यक्ति प्रति वर्ष मासु उपलब्धता- 21 के.जि.
दुधको उपलव्धता प्रति वर्ष प्रति व्यक्ति प्रति वर्षा- 88 लिटर
नेपालमा प्रतिव्यक्ति प्रति अण्डाको उपलब्धता- 46 गोटा
FAO का अनुसार एक वयस्क व्यक्तिलाई प्रति वर्ष न्यूनतम 91 लिटर दुध, 14 के जि मासु र 48 गोटा अण्डा आवश्यक पर्दछ ।
कूल कृषि योग्य जमिनको 58% मा सिँचाइ सुविधा पुगेको
सुनकोशी मरिन डाइभर्सन बहुद्देशीय परियोजना
यो परियोजनाको मुख्य उद्देश्य प्रदेश-२ का पाँच एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिँचाई सुविधा पुर्याउने उल्लेख छ।
यसबाट ३१.७ मेगावाट विद्युत पनि उत्पादन गर्ने लक्ष्य आयोजनाको छ। गुरुयोजनाअनुसार १३.२ किलोमिटर सुरुङमार्फत ६७ क्विक मिटर सेकेण्डले सुनकोशी नदीको पानी मरिन नदीमा पुर्याइने छ।
खुर्कोटबाट पानीलाई सुरुङमार्फत सिन्धुली कुसुमटारमा रहेको मरिन नदीको किनारमा बनाइएको ६४ मिटर अग्लो हेडमा खन्याइने छ। जसबाटै ३१.७ मेगावाट विद्युत् उत्पादन गरिनेछ।
त्यहाँबाट निश्किएको पानी मरिन नदी हुँदै बागमती नदीमा खसालिनेछ। जसबाट बागमती सिँचाइ आयोजनामा करीब १ लाख २२ हजार हेक्टर जमिनमा सिंचाइ गर्ने आयोजनाको लक्ष्य छ। बागमती सिँचाइ आयोजनाको पानीलाई पूर्वतर्फको नहरबाट ७६ हजार ६ सय हेक्टर र पश्चिमतर्फको नहरबाट ४५ हजार चार सय हेक्टर जमिनमा पानी पुर्याउने उल्लेख छ।
सिन्धुलीको खुर्कोटदेखि लगभग दुई किलोमिटर माथि सुनकोशी नदीमा १५८ मिटर लामो ब्यारेज वा ड्याम निर्माण गरिनेछ । त्यस्तै १५० मिटर लामो डिसेन्डिङ बेसिन जसले सुनकोशी नदीबाट आएको पानी छान्ने काम गर्छ।
सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा विद्युत् गृह, ४४ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण गर्ने आयोजनाको लक्ष्य छ। यो परियोजनाबाट उत्पादन हुने विद्युत् वर्षभरी नै एकनास हुने आयोजनाको विश्वास छ।
नेपालमा 2079 फागुन सम्म
वाघ 355
कृष्णसार 375
अर्ना 498
गैंडा 752
नेपालमा फोस्फराइट खानी – बैतडी
म्याग्नेसाइट खानी- उदयपुर
डोलोमाइट खानी- खोटङ
तामा खानी- धादिङ र गोर्खा
विभिन्न वस्तु, सेवा तथा प्रणालिमा नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त- 23 वटा
ILO का अनुसार विकासोन्मुख देशमा निजी क्षेत्रले 90% रोजगारी दिने
श्रम शक्ति सर्वेक्षण 2075 अनुसार नेपालको कूल रोजगारीको 80% हिस्सा निजी क्षेत्रको रहेको
पर्यटन
औसत वसाइ 13.1 दिन
प्रति पर्यटक खर्च 40.5 अमेरिकी डलर
सवभन्दा वढी विदा/मनोरञ्जन/यात्रा 64.7%
तीर्थयात्रा 12.9%
पर्वतारोहण 10%
अन्य 12.4
नेपालको प्रमुख पर्टकीय गन्तव्य स्थान लुम्विनी
आएका पर्यटक मध्ये
भारत 34.1%
अमेरिका 12.5%
वेलायत 7.3%
अष्ट्रेलीया 4.4
वंगलादेश 4.1%
नेपालमा
5 Star Hotel 173 वटा
क्यासिनो 28
नेपालमा अन्तराष्ट्रिय उडान भर्ने वायु सेवा 32
द्विपक्षीय हावइ सम्झौता भएको देश 41
पहिलो सन् १९९५ मा पाकिस्तानसँग र अन्तिम 40 औ अष्ट्रेलीया र 41 इ.यू
आन्तरिक उडान भर्ने वायु सेवा 22
जम्मा विमान स्थल 53
सञ्चालनमा रहेका 33
सवै मौसममा सञ्चालन हुन सक्ने 41
विद्युत पहुँच 95
विद्युत उत्पादन 2666 मे वा
जलविद्युत 2449 मेवा,
सौर्य प्लान्ट 75 मेवा
थर्मल 53.4 मेवा
वैकल्पिक उर्जा प्रर्वधन केन्द्र 82 मे वा
चिनी मिल 6 मेवा
नेपाल विद्युत प्रधिकरण 661 मेवा
प्रधिकरणको सहायक कम्पनी 478 मे वा
निजी क्षेत्र 1527 मेवा
राष्ट्रिय प्रशासण लाईनको लम्वाई 5669 किमि
भारतवाट आयात 1011 गिगावाट
भारत निर्यात 1053 गिगावाट
प्रति व्यक्ति खपत 351 कि वा
आ.व. 2079/80 मा 811 मे वा थपिने
नवीकरणीय उर्जा पहुँच जनसंख्या 7.5%
ललितपुरको गोदावरीमा 3000 मान्छे र रुपन्दहिको वुटवलमा 1002 सय मान्छे अटाउने
नगरापलिका मा वस्ने 66.2
रेडियोमा पहुँच जनसंख्या 92%
इन्टरनेट घनत्व 130.64%
डिजिटल टेलिभिजन पहुँच 72%
अनलाईन मार्फत सरकारी सेवा प्रवाह गर्ने निकाय 55
गोरखा पत्र 38 भाषामा
भौतिक पूर्वाधार
कालोपत्रे सडक 17480 किमि
मध्यपहाडि (पुष्पलाल)को लम्वाई 1879 किमि
हुलाकी राजमार्ग 1857 किमि
काली गण्डकी करिडोर 447 किमि
कर्णाली करिडोर 269 किमि
कोशी करिडोर 162 किमि
मदन भण्डारी राजमार्ग 1390 किमि
रेलमार्ग 56 किमि
रेलमार्ग ट्रयाक वेड निर्माण 54.5 किमि
जल यातायात सम्भाव्यता अध्ययन मात्र
कर्णाली नदीमा 115 किमि
कोशी नदीमा 75 किमि
नारायणी नदीमा 85 किमि
सुनकोशी नदीमा 68 किमि
व्रोड व्याण्ड इन्टरनेट पुगेको 753 तह सवै
नागरिक एपमा 55 सरकारी सेवा आवद्ध छन
द्रुत डाँक सेवा पुगेका जिल्ला 65
रेडियो नेपालबाट 2१ भाषामा विभिन्न समाचार तथा 20 भाषामा कार्यक्रम प्रसारण
समाजिक क्षेत्र
औसत आयु 71.2 वर्ष
कूल प्रजनन् दर 2.1
नवजात शिशु मृत्यु दर 21
शिशु मृत्यु दर 28
बाल मृत्यु दर 33
खानेपानी 94.93
आधारभूत सरसफाई 100
मानव विकास 0.602
लैङ्गिक विकास 0.942
लैङ्गिक असमानता 0.452
कोभिडबाट मर्ने 11 हजार 9 सय 52
रोटा भाइरस – झडापखाला
प्लाज्मोडियम भइभ्यक्स र फ्याल्सीपेरम- औलो
ART- anti retro treatment
ARV- anti retro viral
सर्वप्रथम स्वास्थ्य विमा कार्यक्रम को सुरुवात सन् 1976 मा शान्ता भवन अस्पताल पाटन ललितपुरवाट सुरु हालको 2072 कैलाली वाग्लुङ र इलाम बाट
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम 2076/77 बाट
श्रमशक्ति सहभागिता दर 65.5%
E-passport को सुरुवात 2078 मंसिर 1 बाट
चालु आर्थिक वर्षमा सम्पत्ति शुद्धीकरण सम्वन्धि विशेष अदालतमा 8 वटा मुद्दा दायर
प्रदेश स्तरीय आर्थिक गतिविधि
GDP मा सवै भन्दा वढी हिस्सा बागमती प्रदेश 36.8
भने सवभन्दा कम हिस्सा कर्णाली प्रदेश 4.1
राष्ट्रिय आर्थिक वृद्धि दर 2.16
सवभन्दा वढी गण्डकी 3.7 र कम वागमती 1.8
GDP मा कृषि क्षेत्रको हिस्सा सवैभन्दा वढी मधेश प्रदेश 35.2 र कम बागमती प्रदेश 11.2
विद्युत उत्पादन वढी बागमती 1149 मेवा
विद्युत उत्पादन कम कर्णाली 11 मेवा
वन क्षेत्र वढी कोशी प्रदेशमा 44.44
सवै भन्दा कम वन क्षेत्र मधेश प्रदेश 24.78
वन क्षेत्र नभएका स्थानीय तह 106 मधेशमा 84 कोशीमा 13 र लुम्विनीमा 9
विद्यालय वढी कोशी प्रदेशमा रहेका छन भने कम कर्णाली प्रदेश
जनसंख्या वढी वागमतीमा रहेका छन भने कम कर्णालीमा
जलवायु
ग्रिनहासउ ग्यास उत्सर्जन गर्नेमा
चीन 24.2
अमेरिका 11.6
भारत
इयू
इन्डोनेशीया
रुस
नेपाल सन् 2026 मा अतिकम विकसित मुलुकको श्रेणीवाट विकाशील मुलुकमा स्तरोन्नति हुने
दिगो विकासका लक्ष्य १७ परिमाणात्मक लक्ष्य 169 विश्वव्यापी सूचक 232 रहेका
सूचकको दोहोरोपना हटाइ परिमार्जित सूचकको संख्या 301 कायम
गोल्डम्यान वातावरण पुरस्कार 2023
१. डेलिमा सिलालही (ढेल सिला) – इण्डोनेसीया – एसिया
२. एलेसेन्ड्रा कोराप (एले कोप्रा)- ब्राजिल
३. टेरो मुस्टोन (तेरो मुसा)- फिनल्याण्ड
४. चिलेक्वा मुम्वा (चिक्वा)- जाम्वाय
५. जफर किजिल्काया (जवरा)- टर्की
६. डियान विल्सन (डिया)- अमेरिका
ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल अवार्ड 2023 पाउने चलचित्र
• राधा
नेपालको वन क्षेत्र ४५.३२% (41.69 वन 3.63 वुट्यान) ।
राष्ट्रिय निर्वाचनमा महिलालाई मताधिकार दिने पहिलो राष्ट्र न्यूजिल्याण्ड हो ।
नेपालमा महिलाले पहिलो पटक आफ्नो मताधिकारको प्रयोग वि.सं 2010 भदौ १७ गते काठमाण्डू नगरपालिकाको निर्वाचनवाट ।
राना थारु भाषामा विद्यावारिधि गर्ने पहिलो व्यक्ति डा. जिवन राना हुन ।
दोश्रो अन्तराष्ट्रिय वनकुकुर सम्मेलन नेपालकमा आयोजना गरीएको हो ।
नेपालको प्रथम निर्वाचित महिला जनप्रतिनिधि साधनादेवी प्रधान हुन् । उनी विसं २०१० साल भदौ १७ गते सम्पन्न काठमाडौँ नगरपालिकाको निर्वाचनमा वडा नं . ८ बाट उम्मेदवार भई निर्वाचित भएकी थिइन् । नेपालको पहिलो निर्वाचित संसद तथा मन्त्री भने द्वारिका देवी ठकुरानी हुन । २०१५ सालको आम निर्वाचनमा नेपाली काँग्रेसबाट क्षेत्र 66 डडेल्धुरावाट निर्वचित द्वरिका दर्वी 2015 सालको विश्वेश्वरप्रसाद कोइरालाको सरकारमा उपमन्त्री र २०१६ असार १८ गते मन्त्रिमण्डल पुनर्गठन हुँदा स्वास्थ्य तथा स्थानीय स्वायत्त शासन सहायक मन्त्री बनेकी थिइन ।
विसं २००४ साल जेठ २९ गते सम्पन्न भएको काठमाडौँ म्युनिसिपालिटीको निर्वाचन नै नेपालको इतिहासमा पहिलो निर्वाचन मानिन्छ ।
UNO को आर्थिक सामाजिक परिषदमा नेपाल निर्वाचित
मिति 2023 जुन 8
प्राप्त मत 145
अवधि 2024-2026 सम्म २ वर्षका लागि
जम्मा सदस्या 54
एसियावाट नेपाल, जापान, पाकिस्तान
नेपालको आर्थिक वृद्धि
१. विश्व वैक- 4.1(दक्षिण एसियामा सवै भन्दा वढी भारको 7.2 र कम श्रीलंका -4.3)
२. एडिवी
३. आर्थिक सर्वेक्षेण
४. वजेट
अन्तरिक्षमा गएर विहे गर्ने/आफ्नै कम्पनिको रकेटवाट अन्तरिक्षमा जाने अमेजनका सिइओ जेफ बेजोस ।
विश्व वातावरण दिवस जुन ५
सन् 1973 बाट मनाउन सुरु
पहिलो नारा Only one Earth.
2023 को आयोजना- नेदरल्याण्ड
नारा- Solutions to plastic pollution. मूल विषय
ह्वास्ट्याग तथा मुल नारा रहेको छ ।
Slogan of Environment Day 2023:- Let's Unite to Save the Environment!
राष्ट्रिय महिला अधिकार दिवस- जेठ 16
2063 देखि मनाउन थालिएको
नारा- महिला हक अधिकारः सवैको साझा सरोकार
स्वास्थय मापदण्ड वमोजिम सर्वोत्कृष्ठ अस्पताल
भक्तपुर अस्पताल
खप्तडमा अन्तराष्ट्रिय आध्यात्मिक सम्मेलन
2080 जेठ 23-25
स्थानीय जनप्रतिनिधको कार्यकाल सुरु
2079 जेठ ६
विश्व वैंकको क्षेत्रीय कार्यालय श्रीलंकाबाट नेपाल कहिले सारीएको हो ?
2022 जुन 1
प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज कुन जिल्लामा पर्दछ ?
सोलुखुम्वु
विश्वका 8 हजार मिटर भन्दा माथिका हिमाल दोहीर्एर आरोहण गर्ने किर्तिमानी आरोही को हुन?
सानु शेर्पा
10 घण्टामा विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमाल आरोहण गरी किर्तिमानी वनाउने विश्वका कान्छा आरोही को हुन ?
निमा रिञ्जी शेर्पा १७ वर्ष
आ.व. 2080/81 को वजेटवाट खारेज भएका निकाय कतिवटा छन ?
20 वटा
नेपालगंज स्थित एकीकृत जाँच पोष्ट (आइसिपि) कहिले देखि सञ्चालनमा आएको हो ?
2080 जेठ 18