राम राईको "आफ्नै डयरी"कविता र गजल।

  • Home
  • Nepal
  • Kathmandu
  • राम राईको "आफ्नै डयरी"कविता र गजल।

राम राईको "आफ्नै डयरी"कविता र गजल। राम राईको "आफ्नै डयरी"कविता र गजल।

भाईटिका

बसन्तको बहारसँगै फुले होलाऩ् मेरो सानो फुलवारी
नौलो-नौलो बहारसँगै झुले होलाऩ् मेरो सानो फुलवारी ।
सायपत्री र गोदावरी फुले होलाऩ् ईन्द्र कमल मखमली
ढकमक फुली आगनी ढाके होलाऩ् गर्दै त्यहाँ ढलीमली ।
उन्दैहोलीऩ् सिया-मुन्द्रा सानी बहिनी फुल़को थुंगा गासी-गासी
नबगाउ ति आँशुका सागर तिम्रा दिलका गंगा मासी-मासी ।
ईच्छा थियो मेरो फर्की आउने त्यस्तै परीइस्थितिमा जाम़् प-यो
आउँदो सालको भाईटिका लगाउने मनोईस्थितिमा डाम़् प-यो ।
गर फुल दक्षिणा हाँसी-हाँसी देउसे भैलेनी मानेर पनि
लगाईदेऊ फुल सारङगी मादलुमा आँशुले पुजेर पनि ।
आशा मेरो मरेको छैन अझै जिउँदै मरेर भएपनि
हाँसी खुशी नै दिन विते साहुको रिण तिरेर भएपनि ।
डायस्पोरा । दिपवाली २०६९ (राम रई)

Address

Kathmandu Nepal
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when राम राईको "आफ्नै डयरी"कविता र गजल। posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category