Mount Radiant High School

Mount Radiant High School

Share

One of the BEST Progressive School in town with NOMINAL FEE having great infrastructure with its own

One of the BEST Progressive School in town with NOMINAL FEE having great infrastructure with its own School Building in the heart of Gongabu.

07/02/2026
Photos from Mount Radiant High School's post 07/02/2026

Picnic program-2082 Salambu Devi, Sakhu

01/02/2026

NOTICE

Subject: Student Picnic Program

This is to inform all the students that the school is organizing a Picnic Program with the following details:

Date: 2082-10-23 (Friday)
Time: 7:00 a.m. – 5:00 p.m.
Venue: Salambudevi, Shankhu, Ktm.
Picnic Charge:
Rs. 1000 for Grade 4 – 10
Rs. 800 for Grade 2 & 3

All interested students are requested to submit the picnic charge to their respective class teachers by 21st Magh, 2082.

For further information, please contact:

Mount Radiant English Boarding School
Tokha-11, Gongabu, Kathmandu
📞 01-4984812, 9851067462

By Order
School Administration

26/01/2026

आदरणीय अभिभावकज्युहरु,
भोलि मिति २०८२-१०-१३ गते मंगलबार ठिक २:३० देखि ३:३० सम्म कक्षा नर्सरदेखि कक्षा ३ सम्म र ठिक ३:३० देखि ४:३० सम्म कक्षा ४ देखि कक्षा ९ सम्म अध्ययनरत् बिद्यार्थीहरुको तृतीय निर्माणात्मक मूल्यांकन परीक्षाको परीक्षाफल बिद्यालयको प्राङ्गणमा सार्वजनिक हुने हुँदा आफ्नो बाबु नानीहरूको नतिजा अनिवार्य उपस्थित भइ लिइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
स्कुल प्रशासन
माउन्ट रेडियन्ट बोडिङ्ग स्कुल गोंगबु, काठमाडौँ

Photos from Mount Radiant High School's post 24/01/2026

Heartiest congratulations to Ronisha Chhantyal (Grade 3) for securing the First Runner-Up position in the Valley-Wide Handwriting Competition organized by Miles Vision Academic Solution and Training Center Pvt. Ltd., held at Tejaswi Academy. Your dedication and excellence are truly commendable.

Warmest congratulations to the other position holders of the handwriting competition: Bipana Chhantyal (Grade 6), Grishma Bista (Grade 3), and Sayeska Karki (Grade 2). Your outstanding efforts and achievements are highly appreciated.

21/01/2026

वसन्त पञ्चमीको पावन अवसरमा माउन्ट रेडिएन्ट माध्यमिक विद्यालयमा आयोजना हुन गइरहेको अक्षरारम्भ तथा सरस्वती पूजा कार्यक्रममा सहभागी भई प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्ण अभिभावक तथा शुभचिन्तकहरूमा हार्दिक निमन्त्रणा गर्दछौं।

अक्षरारम्भको विशेष दिनमा प्ले ग्रुपदेखि कक्षा ९ सम्म नि:शुल्क भर्नाको व्यवस्था गरिएको जानकारी गर्दछौं।

📅 मिति: २०८२ माघ ९ गते शुक्रबार
📍स्थान: विद्यालय परिसर, टोखा ११ गोङ्गबु काठमाडौँ
⏰ समय : बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म

नोट: सरस्वती पूजाको यस पावन अवसरमा हालसालै सञ्चालन भएको खेलकुद महोत्सवको पुरस्कार समेत वितरण गरिने जानकारी गर्दछौं ।

स्कुल प्रशासन
माउन्ट रेडियन्ट बोडिङ्ग स्कुल टोखा, काठमाडौँ
फोन नं ०१-४९८४८१२,९८५१०६७४६२,९८४१०३०८४७

19/01/2026

ल्हास्सो फ्याफुल्ला 🙏
तामाङ्ग समुदायको नयाँ बर्ष तथा २८६२ औं सोनाम ल्होसारको अवसरमा सम्पुर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवम उत्तरोउत्तर उन्नति र प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

15/01/2026

वसन्त पञ्चमीको पावन अवसरमा माउन्ट रेडिएन्ट माध्यमिक विद्यालयमा आयोजना हुन गइरहेको अक्षरारम्भ तथा सरस्वती पूजा कार्यक्रममा सहभागी भई प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्ण अभिभावक तथा शुभचिन्तकहरूमा हार्दिक निमन्त्रणा गर्दछौं।

अक्षरारम्भको विशेष दिनमा प्ले ग्रुपदेखि कक्षा ९ सम्म नि:शुल्क भर्नाको व्यवस्था गरिएको जानकारी गर्दछौं।

📅 मिति: २०८२ माघ ९ गते शुक्रबार (सरस्वती पूजाको दिन)
📍स्थान: विद्यालय परिसर, टोखा ११ गोङ्गबु काठमाडौँ

⏰ समय : बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म



स्कुल प्रशासन
माउन्ट रेडियन्ट बोडिङ्ग स्कुल टोखा, काठमाडौँ
फोन नं ०१-४९८४८१२,९८५१०६७४६२,९८४१०३०८४७

15/01/2026

थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय/छन्त्याल समुदाय लगायत अन्य समुदायहरुले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौ।

11/01/2026

पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसको हार्दिक शुभकामना
यो पावन अवसरले हामी सबैमा राष्ट्रिय एकता, स्वाभिमान र देशप्रतिको प्रेम अझ सुदृढ बनाओस्।

01/01/2026

The School Administration extends its heartfelt wishes to the entire school team( Teaching staff,Non teaching staff, Parents & Students) for a Happy New Year 2026. May this new year bring good health, renewed energy, professional success, and continued cooperation. We sincerely appreciate your dedication and commitment, and we look forward to achieving greater milestones together in the coming year.

30/12/2025

तमु (गुरुङ) समुदायको महान् पर्व ल्होसारको अवसरमा सम्पुर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवम उत्तरोउत्तर उन्नति र प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
पुरानो वर्षलाई बिदाई गर्दै नयाँ वर्षको स्वागत गर्ने यो पर्वले सबैमा खुशी, शान्ति, र समृद्धि ल्याओस्। जातीय एकता, सांस्कृतिक सम्पदा, र आपसी सद्भावलाई प्रबर्द्धन गर्न तमु ल्होसारले महत्वपूर्ण भूमिका खेलोस् भन्ने हाम्रो शुभेच्छा प्रकट गर्दछौं।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Tokha 11, Gongabu Kathmandu
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00