K.M Korean Language

K.M Korean Language Our institution teach Korean Language.

24/08/2026

Enroll Now!!!
K.M. Korean Language, Gongabu chowk

हिजो राखिएको ब्लाङ्क लिसेनिङ को सहि उतर 1. नम्बर को उतर (2) र2. नम्बर को उतर (4) रहेको छ र सबैजना विद्यार्थी भाइबहिनिहरु...
24/08/2026

हिजो राखिएको ब्लाङ्क लिसेनिङ को सहि उतर
1. नम्बर को उतर (2) र
2. नम्बर को उतर (4) रहेको छ र सबैजना विद्यार्थी भाइबहिनिहरुले सहि उतर दिनु भएको छ
एसरी नै हजुरहरुको दैनिक प्राक्टिस्को लागि
model question reading listening पोस्ट गरिनेछ
K.M Korean Language

23/08/2026

काठमाडौंको गोंगबुमा रहेको K.M. Korean Language Institute मा दैनिक नयाँ मोडेल तथा फरक-फरक ढाँचाअनुसारका Listening Questions समाधान गरिन्छ।

साथै, प्रश्नहरूको सही उत्तर Comment Section मा लेख्नुहोस् र आफ्नो Listening skills अझ बलियो बनाउनुहोस्।

22/08/2026

ईपी एस कोरियन भाषा परीक्षाको फाइनल एक्जामको डेट सेड्युल सेप्टेम्बर १ मा सार्वजनिक हुने भएकाले KM Korean Language मा विशेष स्पेसल क्लासहरू भोलि आइतबारदेखि धमाधम सञ्चालन हुन गइरहेका छन्।
आज शनिबार भने हाम्रो (Special Advanced Question) ट्रायल/पेपर एक्जाम गराएका छौं
सबै विद्यार्थी भाइबहिनिहरु समयमै क्लास लिइ परिक्षा को लागि दक्ष बन्नु हुन अनुरोध गर्दछौँ।
– KM Korean Language, गोङ्गबु
K.M Korean Language gongabu

21/08/2026

EPS Final exam date september .1 मा
प्रकाशित हुने भएको छ र K.M Korean Language मा आउनुहोस, अनि EPS भाषा परिक्षाको लागि दक्ष बन्नुहोस,

21/08/2026
20/08/2026

final exam को date कहिले आउला
र कुन सेक्टर को exam पहिले होला त??🤔

12/08/2026

देख्न सक्नुहुनेछ यो चाहिँ हाम्रो के.एम कोरियन ल्याङ्ग्वेजमा बिहानको ६ बजे कर्ण सरद्वारा एडभान्स क्लास हो। र स्पेसल क्लास पनि यही भदौ १ गतेबाट हामीले सञ्चालन गर्न गइरहेका छौं र पढ्न चाहनुहुने इच्छुक विद्यार्थी भाइबहिनीहरूले चाँडो भन्दा चाँडो के.एम कोरियन ल्याङ्ग्वेजमा सम्पर्क गरेर क्लास जोइन गर्न सक्नुहुनेछ। धन्यवाद
K.M Korean Language
015904172 /9851009530

Good morning☀️ lovely students ❤️Try to solve this questions
11/08/2026

Good morning☀️ lovely students ❤️
Try to solve this questions

solve this question 👍️K.M Korean Language
10/08/2026

solve this question 👍️
K.M Korean Language

Address

Gongabu Chowk
Kathmandu
16446

Telephone

+97715904172

Website

Alerts

Be the first to know and let us send you an email when K.M Korean Language posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to K.M Korean Language:

Shortcuts

Share

Category