24/07/2026
लौन, मा पनि डा. गोविन्द के.सी. जस्तो आवाज उठाउने व्यक्ति जन्मिन जरुरी छ।
पढाइसँग सम्बन्धित केही गम्भीर सवालहरू:
1. छात्रवृत्ति (Scholarship) भनिए पनि न्यूनतम जीवनयापन/खाजा खर्चसमेत उपलब्ध गराइँदैन।
2. PCL तहमा १०० पूर्णाङ्कको Pure Science अध्ययन गरेका विद्यार्थीलाई MEC प्रवेश परीक्षामा १६० पूर्णाङ्कको विज्ञान विषयबाट प्रतिस्पर्धा गर्नुपर्ने व्यवस्था गरिएको छ।जो बिरोधाभाष छ।
3. Master’s तहको छात्रवृत्तिमा अध्ययन गर्नेहरूका लागि ९औँ तहअनुसार Bonding हुनुपर्नेमा ७औँ तहकै Bonding लागू गरिएको छ।
4. सरकारी खर्चमा उच्च शिक्षा अध्ययन गराएर सेवामा फर्किएपछि पनि अध्ययन र योग्यताअनुसारको जिम्मेवारी तथा कार्यक्षेत्र नदिने अवस्था अन्त्य हुनुपर्छ।
स्वास्थ्य जनशक्तिमा लगानी गर्ने हो भने उनीहरूको ज्ञान, सीप र योग्यताको उचित उपयोग पनि हुनुपर्छ।
Copy paste from Facebook