Richmond International Education Pvt. Ltd.

Richmond International Education Pvt. Ltd. New Baneshwor Kathamandu, Nepal 01-4793717 New Baneshwor Kathamandu,Nepal 014783717

सम्पुर्ण बिध्यार्थी,  अभिभावक ज्यु तथा हाम्रो शुभ चिन्तक हरुमा हार्दिक नमस्कार साथै हार्दिक अपिल गर्दैछौं हामि Richmond ...
19/05/2026

सम्पुर्ण बिध्यार्थी, अभिभावक ज्यु तथा हाम्रो शुभ चिन्तक हरुमा हार्दिक नमस्कार साथै हार्दिक अपिल गर्दैछौं
हामि Richmond International Education Pvt. Ltd. संस्था नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय काठमाडौं (केन्द्र) बाट नै सम्पुर्ण मापदण्ड , प्रकृया पुरा गरी नेपाल को कानुन परिधी भित्र रहि दर्ता र नियमीत रुपमा नवीकरण गरी उच्च शिक्षा हासिल गर्न विदेश जान चाहने सर्वसाधारणहरुका लागी सेवा दिंदै आएको संस्था हो । हामी बिशुद्द अध्ययन को लागी जापान जान चाहने बिध्यार्थीको लागी परामर्श र Japanese Language Preparation Class मात्र उपलब्ध गरांउदै आएका छौं । भ्रामक हल्ला को पछी नलागी आधिकारिक र दर्ता भएका बिश्वासिलो कन्सल्टेन्सि छनौट गरी सेवा लिनु हुन समेत हार्दिक अनुरोध गर्दछौं 🙏
धन्यबाद
Richmond International Educational Pvt. Ltd. New Baneshwor , Kathmandu , Nepal

हामी रिचमोण्ड  इन्टरनेशनल एजुकेशन प्रा. लि. आझ बाट चौधौं   बर्ष पुरा गरी पन्ध्रौं बर्षमा प्रबेश गरेका छौं। पन्ध्रौं बर्ष...
18/04/2026

हामी रिचमोण्ड इन्टरनेशनल एजुकेशन प्रा. लि. आझ बाट चौधौं बर्ष पुरा गरी पन्ध्रौं बर्षमा प्रबेश गरेका छौं। पन्ध्रौं बर्षमा प्रबेश गरि रहंदा हाम्रा बिद्यार्थी भाइ बहिनीहरु, अभिभावक ज्युहरु, शिक्षक बर्ग, कर्मचारी बर्ग तथा रिचमोण्ड लाइ माया गर्नु हुने शुभचिन्तक तथा हितैषी मित्रहरु यो सब हजुरहरुको माया, सद्भभाब, सहयोग र आशिर्बादले सम्भब भएको हो, हजुर हरुको माया,साथ-सहयोग यसरी नै सदैब पाइराख्ने आशा पनि लिएका छौं। आगामी दिनमा अझ गुणस्तरिय र नतिजा उन्मुख सेवा दिन कटिबद्द भएर लाग्नेछौं धन्यवाद।।।
>> "रिचमोण्ड परिवार" 01-4793717

नब बर्ष २०८३ को उपलक्ष्यमा हाम्रा प्यारा बिद्यार्थी भाइ बहिनी हरु, अभिभावक ज्युहरु, शिक्षक वर्ग, कर्मचारी वर्ग तथा रिचमो...
13/04/2026

नब बर्ष २०८३ को उपलक्ष्यमा हाम्रा प्यारा बिद्यार्थी भाइ बहिनी हरु, अभिभावक ज्युहरु, शिक्षक वर्ग, कर्मचारी वर्ग तथा रिचमोण्ड लाइ माया गर्नु हुने शुभ चिन्तक ज्यु हरुमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं साथै नव बर्ष ले मनमा उत्साह र जिबन मा सफलता मिलोस शुभ नयाँ बर्ष ।।। "रिचमोण्ड परिवार "

यस रिचमोण्ड इन्टरनेशनल एजुकेशन प्रा.लि. बाट अप्रील इन्टेक 2026 मा जापान जानुहुने होनाहार बिध्यार्थी भाइ बहिनि हरुको सम्म...
31/03/2026

यस रिचमोण्ड इन्टरनेशनल एजुकेशन प्रा.लि. बाट अप्रील इन्टेक 2026 मा जापान जानुहुने होनाहार बिध्यार्थी भाइ बहिनि हरुको सम्मान तथा बिधाई कार्यक्रम का केहि तस्वीर हरु 🙏 मिति 2026-03-29

रंगहरुको पर्ब फाल्गुपुर्णिमा ( होलि ) को उपलक्ष्यमा हजुर हरु सम्पुर्णमा हार्दिक शुभकामना ब्यक्त गर्दछौं🙏 ''रिचमोण्ड परिव...
02/03/2026

रंगहरुको पर्ब फाल्गुपुर्णिमा ( होलि ) को उपलक्ष्यमा हजुर हरु सम्पुर्णमा हार्दिक शुभकामना ब्यक्त गर्दछौं🙏 ''रिचमोण्ड परिवार ''

" मेरा साना दुखले आर्ज्याको मुलुक होइन यो, चार बर्ण छत्तिश जात सबैको साझा फुलबारी हो सबैलाइ चेतना भया " - पृथ्वी नारायण ...
11/01/2026

" मेरा साना दुखले आर्ज्याको मुलुक होइन यो, चार बर्ण छत्तिश जात सबैको साझा फुलबारी हो सबैलाइ चेतना भया " - पृथ्वी नारायण शाह
विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात पुष २७ गते पिता राजा नरभुपाल शाह र माता कौशल्यावती देवीको प्रथम पुत्रको रुपमा पृथ्वी नारायण शाहको जन्म भएको थियो ।राजा पृथ्वीनारायण शाहले आधुनिक नेपालको खाका कोरेकाले उनको जन्म जयन्तीको दिन राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले स–साना बाइसे र चौबिसे राज्यहरुमा छरिएको भू–भागलाई सिङ्गो नेपाल बनाएकाले उनको जन्म दिनमा राष्ट्रिय एकता दिवस मनाउन थालिएको हो 🥰
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सम्पूर्णमा शुभकामना🙏🙏 ''रिचमोण्ड परिवार''

Study in JAPAN 🇯🇵-- तपाईं पनि स्टुडेण्ट भिषामा जापान जाने सोचमा हुनुहुन्छ भने जुलाइ तथा अक्टुबर इन्टेक को लागी नयाँ भाषा...
04/01/2026

Study in JAPAN 🇯🇵
-- तपाईं पनि स्टुडेण्ट भिषामा जापान जाने सोचमा हुनुहुन्छ भने जुलाइ तथा अक्टुबर इन्टेक को लागी नयाँ भाषा को कक्षाहरु धमधम सुरु भैरहेकोले आझै सम्पर्क राख्नु होला । बिगत 14 बर्ष देखी जापान अध्ययन मा केन्द्रित पुरानो र बिस्वासिलो धेरै भिषा लगाउन सफल रिचमोण्ड कन्सल्टेन्सी बाट जापान जाने सपना पुरा गर्नु होस् । 🎎
☎️सम्पर्क ।
रिचमोण्ड इन्टरनेशनल एजुकेशन प्रा.लि.
नयाँ बानेश्वोर्, काठमाडौं (लिभरपुल कलेज अगाडी)
01-4793717, 9851148720
• विश्वासिलो, अन्नुभवी परामर्शदाता र दक्ष् प्रशिक्षक को साथमा भाषा पढाई हुने साथै Documentation बिशेष ध्यान दिइने ।
• जापान को सबै शहर का प्रसिद्ध स्कुल हरु सँग सिधा सम्पर्क भएको ।
• +२, ब्याचलर , मास्टर पास र CTEVT बिद्यार्थीको जती सुकै प्रतिशत मार्क्स र 5-7 बर्ष एजुकेशन Gap ले पनि अप्लाई गर्न मिल्ने ।
☎️Richmond International Education Pvt. Ltd.
New Baneshwor, Kathmandu, Nepal
01-4793717, 9851148720

नया बर्ष 2026 को हजुर हरु सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । "रिचमोण्ड परिवार"
31/12/2025

नया बर्ष 2026 को हजुर हरु सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । "रिचमोण्ड परिवार"

तमु ल्होसारको पावन अवसरमादेश–विदेशमा रहनु भएका सम्पूर्ण नेपालीमास्वास्थ्य, सुख, शान्ति, समृद्धि र एकताको कामना।नयाँ आशा,...
30/12/2025

तमु ल्होसारको पावन अवसरमा
देश–विदेशमा रहनु भएका सम्पूर्ण नेपालीमा
स्वास्थ्य, सुख, शान्ति, समृद्धि र एकताको कामना।
नयाँ आशा, उत्साह र सफलताले भरिएको
तमु ल्होसार–२०८२ को हार्दिक शुभकामना!

रिचमोण्ड इन्टरनेशनल एजुकेशन प्रा.लि. को  होनाहार बिद्यार्थी भाइ बहिनी हरुको सामुहिक पिकनिक कार्यक्रमका केहि रमाइला तस्बि...
13/12/2025

रिचमोण्ड इन्टरनेशनल एजुकेशन प्रा.लि. को होनाहार बिद्यार्थी भाइ बहिनी हरुको सामुहिक पिकनिक कार्यक्रमका केहि रमाइला तस्बिर हरु। मिति २०८२/८/२६ ( नमोबुद्द )

Address

Kathmandu
44600

Opening Hours

Monday 07:00 - 18:00
Tuesday 07:00 - 18:00
Wednesday 07:00 - 18:00
Thursday 07:00 - 18:00
Friday 07:00 - 18:00
Sunday 07:00 - 18:00

Telephone

+97714793717

Alerts

Be the first to know and let us send you an email when Richmond International Education Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Richmond International Education Pvt. Ltd.:

Shortcuts

Share