सरकारि जागीर

सरकारि जागीर Success is life... if you have an ideas how can you motivate to others you jump far away from the hu

शिवराम न्यौपाने सरले लेख्नुभएको प्रशासन सुधारको प्रयास र प्राथमिकता बारे एक झलक । #पढौ है त।
22/12/2025

शिवराम न्यौपाने सरले लेख्नुभएको प्रशासन सुधारको प्रयास र प्राथमिकता बारे एक झलक ।
#पढौ है त।

पाठ्यक्रम परिवर्तन सम्बन्धी सूचना :-शाखा अधिकृत पदको नेपाल प्रशासन सेवा (प्रशासन राजस्व र लेखा समूह) तथा संघीय संसद सेवा...
09/12/2025

पाठ्यक्रम परिवर्तन सम्बन्धी सूचना :-
शाखा अधिकृत पदको नेपाल प्रशासन सेवा (प्रशासन राजस्व र लेखा समूह) तथा संघीय संसद सेवाको चतुर्थ पत्र सेवासम्बन्धी पाठ्यक्रम यथावत (परिवर्तन भएन) रहेको छ।

लेखा परीक्षण सेवाको भने चतुर्थपत्र नयाँ पाठ्यक्रम आएको छ।

गण्डकी प्रदेश, स्थानीय सेवा, अधिकृतस्तर सातौं तह (अप्राविधिक/प्राविधिक) पदको लागि बिज्ञापन खुलिएको सम्बन्धि सुचना ❤️🙏
29/10/2025

गण्डकी प्रदेश, स्थानीय सेवा, अधिकृतस्तर सातौं तह (अप्राविधिक/प्राविधिक) पदको लागि बिज्ञापन खुलिएको सम्बन्धि सुचना ❤️🙏

 #कोशी प्रदेश, स्थानीय सेवा  #अधिकृतस्तर_सातौं  #आठौं तह (अप्राविधिक/प्राविधिक) खुलेको  #विज्ञापन। ✅
13/10/2025

#कोशी प्रदेश, स्थानीय सेवा #अधिकृतस्तर_सातौं #आठौं तह (अप्राविधिक/प्राविधिक) खुलेको #विज्ञापन। ✅

प्रहरी जवान पदको खुल्ला प्रतियोगितात्मक परीक्षण पाठ्यक्रम ।थप अपडेट र जानकारीका लागि फलो गर्नुहोस् । Nepal Police सरकारि...
07/10/2025

प्रहरी जवान पदको खुल्ला प्रतियोगितात्मक परीक्षण पाठ्यक्रम ।
थप अपडेट र जानकारीका लागि फलो गर्नुहोस् ।
Nepal Police सरकारि जागीर

प्रहरी मा भर्ना सम्बन्धि सूचना ।।
26/09/2025

प्रहरी मा भर्ना सम्बन्धि सूचना ।।

मतदाता नामावली दर्ता खुल्ला गरिएको सम्बन्धमा | https://applyvr.election.gov.np/ मार्फत Pre-Enrollment गर्न सक्नुहुनेछ | ...
25/09/2025

मतदाता नामावली दर्ता खुल्ला गरिएको सम्बन्धमा | https://applyvr.election.gov.np/ मार्फत Pre-Enrollment गर्न सक्नुहुनेछ | नामावलीमा रहेको त्रुटी सच्याउने तथा नामावली सार्ने सम्वन्धमा समेत सोहि प्रणाली बाट आवेदन दिन सक्नुहुनेछ |
यस अघि मतदाता नामावलीमा नाम दर्ता भैसकेको भए पुनः दर्ता गर्नु पर्दैन |
आफ्नो नाम मतदाता नामावलीमा भए/नभएको https://election.gov.np/np/page/voter-list-db बाट हेर्न सकिने छ |

12/08/2025

#नेपाल प्रहरी प्रधान कार्यालय
#अनुसन्धान ब्युरो

22/05/2025
19/04/2025
18/03/2025

पुरुषको लागि ३५ वर्ष र महिलाको ३९ वर्ष सेवा प्रवेशको अधिकतम उमेर तोकिने :-
प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समिति अन्तर्गतको उपसमितिले निजामती सेवाको अधिकृत पदमा सेवा प्रवेश गर्ने उमेर संशोधन गर्ने भएको छ।

सरकारले अधिकृत तहको पदमा प्रवेश गर्न २१ वर्ष पूरा भएको हुनुपर्ने तर पुरूषको हकमा ३२ वर्ष ननाघेको र महिलाको हकमा ३७ वर्ष पूरा नभएको हुनुपर्ने प्रस्ताव गरेको थियो। तर सांसदहरूले सेवा प्रवेशको अधिकतम उमेरमा हेरफेर गर्ने समझदारी जुटाएका हुन्।

अब कुनै पनि पुरूष उम्मेदवारले ३५ वर्षसम्म लोक सेवाको अधिकृतमा प्रतिस्पर्धा गर्न पाउनेछ। महिलाको हकमा यस्तो उमेर ३९ कायम गर्ने सहमति भएको छ। हाल महिलाको हकमा यस्तो उमेर ४० वर्ष छ।

उपसमितिमा संयोजक दिलेन्द्र बडुका अनुसार यसरी अधिकतम उमेर हद निर्धारण गर्दा दुई वटा कुरालाई मुख्य आधार बनाइएको छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when सरकारि जागीर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to सरकारि जागीर:

Shortcuts

Share