Vidhya Aarjan School

Vidhya Aarjan School Education for Creation

23/09/2026

आज राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०८औँ जन्मजयन्तीको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछौँ। 🙏🌸

सम्पूर्णमा विश्वकर्मा पूजा २०८३ को हार्दिक मंगलमय शुभकामना !!🩵❤️🙏
17/09/2026

सम्पूर्णमा विश्वकर्मा पूजा २०८३ को हार्दिक मंगलमय शुभकामना !!🩵❤️🙏

🇳🇵🎈 बाल दिवसको हार्दिक शुभकामना! 🎈🇳🇵बालबालिका हाम्रो वर्तमानका खुसी र भविष्यका आशा हुन्। 💙उनीहरूको अधिकार, शिक्षा, सुरक्...
14/09/2026

🇳🇵🎈 बाल दिवसको हार्दिक शुभकामना! 🎈🇳🇵
बालबालिका हाम्रो वर्तमानका खुसी र भविष्यका आशा हुन्। 💙उनीहरूको अधिकार, शिक्षा, सुरक्षा, खुशी र समग्र विकास सुनिश्चित गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
यस विशेष अवसरमा विद्या आर्जन स्कुल परिवार सम्पूर्ण बालबालिकाहरूमा उज्ज्वल भविष्य, निरन्तर सिकाइ र असीमित सम्भावनाका लागि हार्दिक शुभकामना व्यक्त गर्दछ। 🌱📚✨
“बालबालिकाको मुस्कान, हाम्रो सर्वोच्च प्राथमिकता।” ❤️
#बालदिवस #बालदिवस२०८३

🌺हरितालिका तीज २०८३ को हार्दिक मंगलमय शुभकामना!🌺संस्कृति, श्रद्धा र आत्मीयताको  पर्व हरितालिका तीजको अवसरमा सम्पूर्ण आमा...
14/09/2026

🌺हरितालिका तीज २०८३ को हार्दिक मंगलमय शुभकामना!🌺
संस्कृति, श्रद्धा र आत्मीयताको पर्व हरितालिका तीजको अवसरमा सम्पूर्ण आमा, दिदीबहिनी, शिक्षिका,कर्मचारी, विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 💃
यस पर्वले हरेक नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र पारिवारिक एकताकायम राख्दै आपसी प्रेम, सद्भाव र सांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाओस्।
🌸तीजको उमङ्ग, संस्कृतिको सम्मान र सम्बन्धमा मिठास—सबैको जीवनमा छाओस्।🌸
🙏शुभ तीज २०८३!
#2083

बुबाको माया, त्याग र आशीर्वाद हाम्रो जीवनको सबैभन्दा ठूलो शक्ति हो। ❤️बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना। 🙏 #बुबाक...
11/09/2026

बुबाको माया, त्याग र आशीर्वाद हाम्रो जीवनको सबैभन्दा ठूलो शक्ति हो। ❤️
बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना। 🙏
#बुबाकोमुखहेर्नेदिन #कुशेऔंसी 'sDay #विद्याआर्जन

🙏 भोटेकोशी बाढीपीडितका लागि हाम्रो सहयोग 🙏भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारहरूको पीडामा साथ दिँदै मानवीय स...
09/09/2026

🙏 भोटेकोशी बाढीपीडितका लागि हाम्रो सहयोग 🙏

भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारहरूको पीडामा साथ दिँदै मानवीय सहयोगका लागि अघि बढ्ने यस अभियानमा उत्साहपूर्वक सहभागी भई सहयोग गर्नुहुने सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूमा विद्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ। 🙏

संकटको घडीमा हाम्रो सानो सहयोगले पनि कसैको जीवनमा ठूलो आशा जगाउन सक्छ।
एकता, सहकार्य र मानवताको यो भावना सधैँ कायम रहोस्। 🙏

04/09/2026

🦚💙 जय श्रीकृष्ण! 💙🦚
प्रेम, सत्य, कर्म र सद्भावको सन्देश बोकेको श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा हाम्रा नानीबाबुहरूको सुन्दर तथा भक्तिमय झलक। 🙏✨
भगवान श्रीकृष्णको कृपाले सम्पूर्ण विद्यालय परिवारमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जाको सञ्चार होस्। 🌸
🪷 हार्दिक मंगलमय शुभकामना! 🪷

🦚💙 श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना 💙🦚भगवान श्रीकृष्णको जन्मोत्सवको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक...
04/09/2026

🦚💙 श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना 💙🦚
भगवान श्रीकृष्णको जन्मोत्सवको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक–कर्मचारी तथा शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि, सद्भाव र सकारात्मक ऊर्जाको हार्दिक मंगलमय शुभकामना। 🙏
श्रीकृष्णका जीवनदर्शन, कर्मप्रतिको निष्ठा, सत्यको पक्षमा उभिने साहस र प्रेम–करुणाको भावनाले हामी सबैलाई सधैँ सही मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस्।
🪷 जय श्रीकृष्ण! 🪷
🦚💙🙏

सम्पूर्णमा गाईजात्रा-२०८३ को शुभकामना !!❤️🩵
29/08/2026

सम्पूर्णमा गाईजात्रा-२०८३ को शुभकामना !!❤️🩵

28/08/2026

जनै पूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने दिनले सबैको जीवनमा माया, सद्भाव, सुख र समृद्धि ल्याओस्।
सम्पूर्णमा हार्दिक शुभकामना! 🙏✨
परम्परा हाम्रो पहिचान हो, संस्कार हाम्रो गौरव। ❤️🇳🇵

Address

Kageshwori-Manohara/6 , Mulpani
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 08:00 - 17:00

Telephone

014153720

Website

Alerts

Be the first to know and let us send you an email when Vidhya Aarjan School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category