02/10/2025
Actorsstudio Nepal
We simply believes that theatre can stimulate human sensitivity and enrich the imagination and provo
02/10/2025
17/07/2025
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय द्वारा प्रदान गरिने राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार–२०८१ बाट नाट्यनिर्देशक, अभिनेत्री तथा एक्टर्स स्टुडियो की मार्गदर्शक दिया मास्के सम्मानित हुनु भएको छ भन्ने खबरले हामी अत्यन्तै गौरवान्वित भएका छौं।रङ्गमञ्च, नृत्य र अभिनयको गहिरो ज्ञान बाट उहाँले रोजेको सिर्जनात्मक यात्रा हामी सबैका लागि प्रेरणाको स्रोत हो।उहाँको निरन्तर साधना, सिर्जनशीलता र समर्पणले नेपाली रंगमंचको जग फराकिलो बनाउने कार्य गर्दै आएको छ।
एक्टर्स स्टुडियो परिवारको तर्फबाट उहाँलाई हार्दिक बधाई तथा शुभकामना!
तपाईंको कला–यात्रा अझ फैलियोस्, अझ चम्कियोस्।
15/07/2025
चलचित्र विकास बोर्डले आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार २०८२ को सन्दर्भमा "विशेष योगदान सम्मान २०८१" बाट सम्मानित हुनुभएकोमा एक्टर्स स्टुडियोका कलात्मक निर्देशक अनुप बराल सरलाई धेरै धेरै शुभकामना ।
एक्टर्स स्टुडियो नेपाल ।
13/07/2025
Actors Studio द्वारा सञ्चालित अभिनय प्रशिक्षणका दौरान भएको "कला, साहित्य, सिनेमा र रंगमञ्चबारे अन्तरदृष्टिको निर्माण र अन्तर बिधा बीच अनुशासनात्मक संवाद श्रृंखला हाम्रा विद्यार्थीहरूका लागि एक प्रेरणादायी यात्राको रूपमा रह्यो।
यस यात्रामा आदरणीय कवीवर विप्लव प्रतीक एवम् फिक्सन डिजाइनर कुमार नगरकोटीको उपस्थिति र मार्गदर्शनले हाम्रो उद्देश्य अझ अर्थपूर्ण बनेको छ।
उहाँहरूले प्रस्तुत गर्नुभएको दृष्टिकोण, विमर्श र अनुभूतिले– यस क्षेत्रका नव-कलाकारहरूमा सिर्जनात्मक उर्जा प्रदान गर्नेछ भन्ने लाग्छ ।
Actors Studio परिवारको तर्फबाट दुवै स्रष्टाहरूलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौं।
\
10/07/2025
गुरुपूर्णिमा २०८२
08/07/2025
हार्दिक निमन्त्रणा
यहि २०८१ असार २६ गते विहिबार गुरुपूर्णिमाको अवसरमा एक्टर्स स्टुडियोको ३० सत्रको समापन कार्यक्रम तथा गुरु अनुप बराल सँग सम्पूर्ण पूर्व विद्यार्थी साथीहरुको गुरुपूर्णिमा मनाउने कार्यक्रम रहेकोले सम्पूर्ण कलाप्रेमीमा हार्दिक निमन्त्रणा ।
मिति: २०८१ असार २६ गते विहिबार
समय: विहान ९ बजे
स्थान: स्टुडियो थिएटर पिङ्गलास्थान, गौशला
19/06/2025
आउनुहोस् ! एक्टर्स स्टुडियोको ३० औ सत्रका नयाँ साथीहरु संगै बसेर अनुप सरको अभिनय कक्षालाई पुन: स्मरण गरौं ।
तपाई १५ दिने यो कार्यक्रममा आफुलाई अनुकुल हुने दिनमा आउन सक्नुहुनेछ ।
ईच्छुक साथीहरुले सम्पर्क गर्नुहोस ।
Actors' Studio Nepal.
WhatsApp: +977 9767981234
24/05/2025
एक्टर्स स्टुडियो नेपालका प्रमुख व्यवस्थापक देव न्यौपानेका पिता श्री द्वारिका प्रसाद न्यौपानेको १३ औं दिनको पुण्यतिथीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं साथै शोकसन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी प्रार्थना गर्दछौं ।
06/04/2025
CALL FOR VOLUNTEERS!
Are you passionate about art, culture, and creativity?
Do you have skills in entrepreneurship, marketing, or content writing?
Join us at Hanshadhwani Theatre and be part of a vibrant cultural movement in Pokhara!
Gain hands-on experience in theatre operations
Connect with artists and cultural enthusiasts
Contribute to Nepal’s growing arts scene
Location: Hanshadhwani Theatre, VC Marg, Street No. 7, Pokhara.
Be a part of something meaningful!
Send us your CV
Email: [email protected]
WhatsApp: 9767981234
29/03/2025
पहिलो चरणको छनौट प्रक्रिया सकिएको छ । अब दोस्रो चरणको छनौट प्रक्रियाको लागि केहि सिटहरु मात्र बाँकी छन् ।
यदि तपाई एक्टर्स स्टुडियोले नियमित रुपमा सञ्चालन गर्दै आएको तिन महिने सघन अभिनयको कार्यशालाको ३०औ सत्र सहभागि हुन इच्छुक हुनुहुन्छ भने चाँडै सम्पर्क गर्नुस् ।
MASTER CLASS BY Anup Baral
कक्षा सञ्चालन हुने मिति : यहि २०८१ चैत्र २४ गते (6th April 2025)
Online Registration: https://actorsstudio.com.np/
थप जानकारीको लागि: ९७६७९८१२३४ 976-7981234
05/03/2025
एक्टर्स स्टुडियोले नियमित रुपमा सञ्चालन गर्दै आएको तिन महिने सघन अभिनयको कार्यशालाको ३०औ सत्र यहि २०८१ चैत्र १७ गते (30th March 2025) बाट काठमाण्डौंमा शुरु हुदैछ ।
आवेदन दिने अन्तिम मिति २०८१ चैत्र ७ गते (20th March 2025).
Online Registration: https://actorsstudio.com.np/
थप जानकारीको लागि: ९७६७९८१२३४ (9767981234)
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Pingalasthan, Gaushala
Kathmandu
44600