03/04/2022
‘मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मुल नाराका साथ ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सम्पुर्ण सहकारीकर्मीहरु सबैमा शुभकामना !
अध्यक्ष
शम्भु प्रसाद घिमिरे
तथा
लायन्स मित्र सहकारी परिवार
26/11/2021
लायन्स मित्र बहुउद्देश्शीय सहकारी संस्था का संस्थापक शेयर सदस्य तथा लेखा समिति सदस्य कृष्णज्योति शाक्य ज्युको आज पर्न गएको जन्म दिनको शुभ अवसरमा सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौ ।
लायन्स मित्र सहकारी परिवार
04/11/2021
नेपालीहरुको महान चाड शुभ दीपावली, नेपाल सम्वत ११४२ तथा छ्ठ पर्व २०७८ को पावन अवसरमा सुख, समृद्धि, शान्ती, सुस्वास्थ्य, दिर्घायु एवंम उत्तरोत्तर प्रगतिको हार्दिक मङगलमय शुभकामना ब्यक्त गर्दछु।
शुभ बिहानी!शुभ दिन!
07/10/2021
HAPPY VIJAYA DASHAMI!!!!2078!!
02/04/2021
‘मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मुल नाराका साथ ६४औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सम्पुर्ण सहकारीकर्मीहरु सबैमा शुभकामना !
अध्यक्ष
शम्भु प्रसाद घिमिरे
तथा
लायन्स मित्र सहकारी परिवार