28/05/2021
#त्रि_वि_स्नातक_तहको_परीक्षा_फारम_भर्नेबारेको_सूचना
प्रिय विद्यार्थी भाई बहिनीहरु,
त्रिभुवन विश्वविद्यालयले परीक्षा फारम भर्नाको लागि जेष्ठ १२ देखि २० गते सम्म र दोब्बर दस्तुर बुझाएर आषाढ १ देखि ७ गतेसम्म हुने गरी सूचना जारी गरेको हुँदा BBS 1st, B.Ed. 1st and B.A 1st year परीक्षा फर्म त्रि.वि. को वेवसाइट www.tuexam.edu.np मा गएर प्राप्त निर्देशनअनुसार भर्नुहुन अनुरोध छ । परीक्षा शुल्क पछि क्याम्पसमा बुझाउन निल्ने व्यवस्था गरिएको जानकारी गराइएको छ । केही समस्या भएमा यही म्यासेन्जरमा लेख्नु हुन पनि अनुरोध छ । तपाई हामी मिलेर समाधान खोजौला ।
यो सूचना साथीहरुलाई समक्ष पनि पुर्याउन सहयोग गर्नुहोला ।
क्याम्पसको नाम यो हो ।
Shahid Ramnath Multiple Campus, Vanasthali, Kathmandu ( 704 )
अनि अनलाई फर्मको Bank Voucher भएको ठाउँमा क्लिक नगर्नु होला । त्यसमा केही गर्नु पर्दैन ।
क्याम्पस प्रशासन
२०७८।०२।१२
The hallmark of an ideal educational institution is to provide quality education .it should consist of a series of enhancements each raising the individual to a higher level of awareness, understanding and kinship leading to wholesome development of an individual and thereby»»